News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, अन्तर्राष्ट्रिय, पत्रपत्रिका, मुख्य खबर, स्वास्थ्य

    कोरोनाको कारण मेयरको मृत्यु, १५० बढी देशमा फैलियो कोरोना

    इटाली १६, २०२० मार्च : बिश्वभर फैलिएको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या साढे ६ हजार नाघेको छ। हालसम्म ६ हजार ५ सय १५ जनाको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। एकै दिनमा कोरोनाले...बाँकी

    पैसाबाट कोरोना सर्ने सम्भावना बढी, प्रभावित क्षेत्रबाट संकलित पैसा नष्ट

    काठमाडौं ०२, २०७६ चैत : पैसाको माध्यमबाट कोरोना भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो। पैसाका माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैङ्कको...बाँकी

    इरानमा कोरोनाका कारण ५ सय जनाको मृत्यु, कुवेतमा एक सय बिरामी

    एजेन्सी १५, २०२० मार्च : इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या पाँचसय नाघेको छ। इरानी स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार मृत्यु हुनेको सङ्ख्या ५१४ पुगेको हो। बिहीबारसम्म ४२९ रहेको मा बढेर सो सङ्ख्या नाघेको हो।...बाँकी

    कोरोना त्रास, कुवेत सरकारले १४ दिनको सार्वजनिक विदा

    कुवेत। नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण कुवेत सरकारले कामदार सहित कुवेतका सबै नागरिकलाई यही शुक्रवारदेखि लागू हुने गरी दुइ हप्ता सार्वजनिक विदा दिने धोषणा गरेको छ। कुवेत सरकारले हवाइ सेवा लगायतका सबै सार्वजनिक उडान...बाँकी

    प्रम ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपण सफल, अब चार वटा मृगौला भए

    २२ फागुन २०७६ काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीको बुधवार दोस्रो पटक सफल मृगौला प्रत्यारोपण महाराजगंज स्थित त्रिवि शिक्षण अस्पतालमा विहान १० बजे शल्यक्रियाकक्षामा लगिएको प्रम ओलीको प्रत्यारोपण ३ बजे सकिएको अस्पतालले जनाएको छ।  मृगौला प्रत्यारोपणमा...बाँकी

    शुक्रराज ट्रोपिकलमा कोरोनाको आशंकामा ३ नेपाली र १ फ्रेन्च अस्पतालमा भर्ना  

    काठमाडौँ — कोराना संक्रमणको आशंकामा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा बुधबार ४ जना भर्ना भएका छन् । भर्ना हुनेमा कोरिया, आबुधाबी र कतारबाट आएका ३ जना नेपाली र नेपाल आएपछि भारत भ्रमण गरेर पुनः...बाँकी

    कुन्जन गुरुङले नयाँ जीवन पाइन्

    स्याङ्जा-युएईका सामाजिक अभियन्ता ओम उप्रेतीको तालिमका कारण स्याङ्जाको वालिङकी एक बालिकाले नयाँ जीवन पाएकी छन् । निधन भएको भनी सबैले आशा मारेकी डेढ वर्षिया कुन्जन गुरुङलाई उनका हजुरबुबा चोकबहादुर गुरुङले सिपिआर गरेर पुन: स्वासप्रस्वास सुचारु...बाँकी

    टेकु अस्पतालमा भर्ना भएका चार जनामा कोरोना नभएको पुष्टि

    २० फागुन २०७६ काठमाण्डौ। कोभिड–१९ कोरोना भाइरसको आशंकामा टेकु अस्पतालमा राखिएका चार जना कोरोना भाइरस नभएको पुष्टि भएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका चार जना बिरामीको स्वास्थ्य रिपोट नेगेटिभ...बाँकी

    कतारमा पनि देखियो कोरोना भाइरस

    कुवेत – कतारमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ । इरानबाट फर्किएका २६ वर्षका व्यक्तिमा कोरोना भाइरस संक्रमण भेटिएको त्यहाँको सरकारी समाचार एजेन्सीले जनाएको छ । चीनको वुहानबाट सुरु भएको कोरानो भाइरसको संक्रमण युरोप र...बाँकी

    इरानमा कोरोना भाइरसबाट ज्यान गुमाएकाे संख्या २१० पुग्यो

    कुुुुुवेत – कोरोना भाइरसको सङ्क्रमणबाट शनिबारसम्म इरानमा झण्डै २१० जनाले ज्यान गुमाएका  छन् । इरानकाे राजधानी तेहरान र सुरूमा भाइरस देखा परेकाे कुम सहर काेराेना भाइरसकाे उच्च प्रभाव परेकाे अधिकारीहरुले बताएका छन् । इरानकाे स्वास्थ्य...बाँकी