News Portal

  • गृहपृष्ठ Breaking News, मुख्य खबर, समाज, स्वास्थ्य

    नेपालगन्जमा थप ७ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितकाे स‌ंख्या ८२ पुग्यो

    काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ। आज विहान स्वास्थ्य मन्त्रलायले सार्वजनिक गरेको तथ्यांक अनुसार थप सात जनामा कोरोना भाइरसको संक्रमण भेटिएको हाे। नेपालगन्जमा मंगलबार ७ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ८२ पुगेको छ।...बाँकी

    म्याग्दी डेङ्गुको उच्च जोखिममा, एकैदिन ३ जना अस्पतालमा भर्ना

    गलेश्वर – म्याग्दी जिल्ला डेङ्गुको उच्च जोखिममा परेको छ। आइतबार एकैदिन तीन जनामा डेङ्गु सङ्क्रमण देखिएको छ। बेनी नगरपालिकाका विभिन्न बस्तीबाट उपचारका लागि आइतबार बेनी अस्पतालमा आएका एक महिला र दुई पुरुषमा सङ्क्रमण देखिएपछि जिल्लामा...बाँकी

    कसरी उपयुक्त मेकअप गरेर सुन्दरतालाई बढाउने ?

    मेकअप यसरी गर्नुपर्छ जसले सुन्दरतालाई बढाउने काम गरोस्। मेकअप पनि यस्तो गर्नुपर्छ, जसले अनुहारको छालालाई नकारात्मक प्रभाव नगरोस्। मेकअप भद्दा किसिमको हुनु हुँदैन। मेकअप त नेचुरल हुनुपर्छ। मेकअप गर्दा आफ्नो उमेर छालाको प्रकार एवं पहिरनलाई ध्यानमा...बाँकी

    एम्बुलेन्सबाटै फर्कंदै नेपाली बिरामी नेपाल

    दिल्ली – एक सातामा दुई दर्जनभन्दा बढी एम्बुलेन्समा बिरामी र आफन्त नेपाल गइसकेका छन् भने अन्य धेरै फर्कने प्रक्रियामा छन् । नयाँदिल्ली — भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुई साताका लागि लम्ब्याउने निर्णय गरेसँगै उपचारका...बाँकी

    कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ८३ पुग्याे

    कुवेत – कुवेतमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित नेपालीको संख्या ८३ पुगेको छ। कुुुुवेतको स्वास्थ्य मन्त्रालयले आइतबार जारी पछिल्लो २४ घण्टाको सार्वजनिक सूचनाअनुसार थप ६ जना नेपालीसहित ३ सय ६४ जनामा कोरोनाको संक्रमण देखिएको हो।...बाँकी

    युएईमा कोरोनाले ५ नेपालीको मृत्यु, १ सयभन्दा बढी संक्रमित

    युएई – कोरोना भाइसर ९(कोभिड–१९) को महामारीले विश्वका शक्तिशाली मुलुकलाई नै हायल कायल बनाएको बेला मध्यपुर्वको शक्तिशाली राष्ट्र युएई पनि अछुतो रहेन। युएईमा १४ हजार १ सय ६३ जनामा यो संक्रमण देखिएको छ,भने १ सय...बाँकी

    मकाउमा कार्यरत नेपालीलाई माक्स र सेनिटाईजर बितरण

    रमेश अधिकारी मकाउ चीन – नेपाली सहयोगी हातहरु  NHH मकाउ नामक सस्थाले १३१ औं बिश्व श्रमिक दिवसको अवसर पारेर आज मकाउमा स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने नेपालीहरुलाई विश्व भर नै महामारीको रुप लिई रहेको...बाँकी

    पाकिस्तानका सभामुख र छोराछोरीलाई कोरोना सङ्क्रमण

    पाकिस्तान – पाकिस्तानको राष्ट्रियसभाका सभामुख असद क्विसेर र उनका छोराछोरीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ। देशभरी १६ हजार ३५३ जना सङ्क्रमित भइसकेको बेला सभामुख र उहाँका छोराछोरीलाई पनि सङ्क्रमण भएको बिहीबार पुष्टि गरिएको हो। आफु कोरोनाभाइरसबाट...बाँकी

    रसियामा २४ घण्टामा ७ हजार ९३३ जनामा कोरोना भाइरस संक्रमण

    एजेन्सी -रसियामा गत २४ घण्टामा  ७ हजार ९३३ जना कोरोना भाइरस सक्रमितहरु थपिएका छन् ।   यससँगै  शुक्रबारसम्म रसिया कुल संक्रमितको संख्या १ लाख १४ हजार ४३१ पुगेको देशको कोरोना भाइरस परिक्षण केन्द्रले जानकारी दिएको छ...बाँकी

    बाँके र रुपन्देहीका दुईजनामा कोरोना संक्रमण

    नेपालगञ्ज – प्रदेश नं. ५ को बाँकेमा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन्। भेरी अस्पताल नेपालगन्जमा गरीएको परिक्षणमा बाँकेका ६० वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो। त्यसैगरी, रुपन्देहीका २५ वर्षिय पुरुषमा समेत कोरोना संक्रमण पुष्टि...बाँकी