News Portal

गृहपृष्ठ Flash News, समाचार, समाज

साप्ताहिक राशिफल : आज २०७५ साल भाद्र १६ गते शनिवार, अगष्ट १, २०१८

– ज्यो.प. नारायणप्रसाद दुलाल, मेष : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । अतिथिको रूपमा सत्कार...बाँकी

उपचार खर्च तिर्ने कागज गरेपछि अस्पतालबाट छुटे सुरज

टोपराज शर्मा बुटवल – उपचार सकिएको लामो समय सम्म अस्पतालमै अघोषित बन्धक बनेका सुरज बिक शुक्रबार घर गएका छन् । बाबु र दाइले उपचार खर्च वापतको रकम आगामी पुसभित्र तिर्ने कागज गरेपछि जेनस अस्पतालले सुरजलाई डिस्चार्ज गरेको...बाँकी

सुर्खेतको पञ्चपुरी नगरपालिकाका सरकारी मोटरसाईकलको व्यापक दुरुपयोग

सुर्खेतको पश्चिम स्थित पञ्चपुरी नगरपालिकाको सरकारी मोटरसाईकल कर्मचारीले निजि प्रयोजनमा प्रयोग गर्ने गरेको पाईएको छ । पञ्चपुरी नगरपालिकाको सरकारी नम्बर प्लेटका गाडीको व्यापक दुरुपयोग भएको छ ।जनताको काम छिटो छरितो होस भनेर स्थानीय सरकारले सवारी...बाँकी

ईमाेबाट लाखौं रुपैयाँ ठगी गर्ने मोरङका ३ युवा पक्राउ

रबिन्द्र बराल – भारतबाट अबैध रुपमा सामाजिक संन्जाल ईमाे(IMO)मार्फत नेपालका सर्वसाधारण ब्यक्तिहरुलाई फाेन गरि तपाईलाई बधाई छ भन्दै भारती नम्बर 923015016278, 92301501627, 923004890488 बाट तपाईंको ईमाे नम्बरमा लक्की ड्र अनुसार तपाईलाई २५ लाख भारतीय रकम...बाँकी

वरिष्ठ कलाकार हरिप्रसाद रिमालको निधन

भाद्र १५, काठमाडौँ – वरिष्ठ कलाकार एवं रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर हरिप्रसाद रिमालको ९२ वर्षको उमेरमा आज बिहान उनकै निवासमा निधन भएको छ। रिमालको पार्थिव शरीरलाई अहिले अन्तिम श्रद्धाञ्जलीका लागि नयाँ बानेश्वरस्थित...बाँकी

तपाईंको राशिफल : आज २०७५ साल भाद्र १५ गते शुक्रवार, अगष्ट ३१, २०१८

– ज्यो.प. नारायणप्रसाद दुलाल मेष : मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुनेछैन । वृष : आफ्नो अधिकार प्राप्तिका लागि...बाँकी

कान्छी ल्याउँदा जेठीले बोलाइन् प्रहरी, धरौटी तिर्न नसक्दा जेलको बास

सप्तरी – उनको नाम हो दुखी राम । नाम जस्तै अवस्था छ उनको। उनी २५ हजार धरौटी तिर्न नसक्दा जेलमा छन् । जिल्ला अदालत सप्तरीले उनीसँग २५ हजार रुपैयाँ धरौटी माग गर्ने कारण हो, उनले...बाँकी

मोरङमा नेपाल-भारतका सिमा सुरक्षा बलले सयुक्त रूपमा जनचेतनामूलक कार्यक्रम गरे

रबिन्द्र बराल/मोरङ – रंगेली नगरपालिका ४  चाेप्राहमा रहेकाे सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी.रंगेलीले लागुअाैषध, सिमापार अपराध तथा मानव बेचविखन बिरुद्ध जनचेतनामूलक कार्यक्रमकाे अायाेजना गरेको छ । सशस्त्र प्रहरी तथा भारतिय  प्रहरी SSB काे संयुक्त टाेलीले ...बाँकी

स्याङ्जा सहयोग समाज कुवेतले एम्बुलेन्स आर्थिक सहयोग युगल साँझ कार्यक्रम गर्दै

अगस्ट ३०, कुवेत – एम्बुलेन्स आर्थिक सहयोग अभियानका प्रमुख अभियान्ता लोक पप गायक बि बि मल्ल ठकुरीको साथमा यूरोपबाट चर्चित गायक तुल्सी शिवाकोटी कुवेत आउने भएका छन। गृह जिल्लामा एम्बुलेन्स हस्तान्तरण गर्नको लागि स्याङ्जा सहयोग...बाँकी

ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल प्रहरी नियन्त्रणमा

भदौ १४, काठमाडौँं – ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।बिमस्टेक सम्मेलनमा सहभागी हुन आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने तयारी गरेको जानकारी पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। कालो झण्डा देखाउन...बाँकी