News Portal

गृहपृष्ठ समाचार, समाज

लागू अाैषध सहित १ युवा पक्राउ

रबिन्द्र बराल – माेरङकाे सिमाबर्ति क्षेत्र मध्ये बिगत केही महिना अगाडि देखि सुनवर्सि नगरपालिका काे सिक्टि , डाईनियाँ पथरी जाेडने सडक बाट लागुअाैषध अाेसार पाेसार काे मुख्य केन्द्र बिन्दु हुन थालेको छ । रंगेली प्रहरी काे सक्रियता...बाँकी

कुवेतमा म्यादीका राजु किसानको रहस्यमय मृत्यु

सेप्टेम्बर ५ , कुवेत – कुवेतमा एक नेपालीको रहस्यमय तबरले मृत्यु भएको छ । रोजगारीको लागि कुवेत आएका म्याग्दीका राजु किसानको गत आईतवार मृत्यु भएको हो । उनी आफ्नै कोठामा मृत फेला परेको बुझिएको छ।...बाँकी

बलात्कारी जोगाउने एसपी राष्ट्रपतिबाट विभूषित

काठमाडौं – पछिल्लो समय बलात्कारका घटना बढ्दै गएपछि अभियुक्तलाई कडाभन्दा कडा सजायको माग व्यापक रुपमा उठिरहेको छ । तर, बलात्कारीलाई जोगाउन खोजेको आरोप लागेका एसपीलाई राष्ट्रपतिले विभूषण दिँदा जनभावनाको अपमान भएको छ । बलात्कारीलाई जोगाउने...बाँकी

पोखरा रानीवनमा सडेको अवस्थामा युवकको शव फेला

२० भदौ,पोखरा – पोखरा महानगरपालिका–२२ रानीवनमा एकजनाको शव फेला परेको छ । ड्यामसाइट पारीपट्टी रानीवनमा सडेको अवस्थामा बुधबार बिहान एक युवकको शव फेला परेको हो । स्थानीयले शव देखेको खबर गरेपछि प्रहरी पुगेर अनुसन्धान थालेको...बाँकी

बाकेमा ठकुरी सहयोग संजाल जिल्ला कार्यसमिती गठन

नेपालगन्ज – विश्व ठकुरी समुदायको साझा संगठन ठकुरी सहयोग संजाल बाके जिल्लाको जिल्ला कार्यसमिती गठन गरिएको छ । हिजो शनीबार नेपालगंजमा भएको भेलाले कार्यसमिती चयन गरेको हो । १६ सदस्यि कार्य समितीमा युवा ब्यबसायी दिपक...बाँकी

पत्नीलाई वडाध्यक्षसँग कोठाभित्रै रंगेहात फेला पारेपछि…

बागुलङ – बागलुङ जिल्लामा प्रहरीले वडाध्यक्षलाई बुर्तिबाङमा अर्काकी पत्नसँग कोठाभित्रैबाट पक्राउ गरेको छ । वडाध्यक्षलाई केही समय नियन्त्रणमा राखेर प्रहरीले राजनीतिक दवावमा छाडिदिएको छ । वडाध्यक्ष कृष्ण गुरुङलाई प्रहरीले भदौ १७ गते आइतबार बुर्तिबाङबाट पक्राउ...बाँकी

सांसद नवीनाले छुटाएका गुण्डा नाइके सत्यमान फेरि पक्राउ

काठमाडौं – पूर्वएमालेकी सांसद नवीना लामाले केही महिना अगाडि प्रहरीको कब्जाबाट छुटाएकी गुण्डा नाइके सत्यमान लामा पक्राउ फेरि पक्राउ परेका छन् । लामालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले मंगलबार काठमाडौंको ठमेलबाट नियन्त्रणमा लिएको हो ।...बाँकी

बाजुराका पत्रकार सिंह गाउँलेका डाक्टर !

१९ भदौ, डोटी – नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष प्रकाश बहादुर सिंहले २०७४ साल साउनदेखि हालसम्म सरकारी कार्यालय र गैरसरकारी संस्थाहरुले जिल्लास्तरमा आयोजना गरेका ४५ बैठक/गोष्ठीमा सहभागी भए । सोवापत पाएको २६ हजार तीन सय...बाँकी

तपाईंको राशिफल : आज २०७५ साल भाद्र १९ गते मङ्गलवार, सेप्टेम्बर ४, २०१८

– ज्यो.प. नारायणप्रसाद दुलाल, मेष कुटुम्बको सहयोग मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । नयाँ कार्यको थालनी हुनेछ । वृष जोश,जाँगर र हिम्मत बढ्ला । कुटुम्ब बाट विशेष सहयोग...बाँकी

चर्चित रेष्टुरेन्ट बाजेको सेकुवामा सुन काण्डका कारण लगाईएको शिलबन्दी तोडियो

काठमाडौं – काठमाडौंको चर्चित चेन रेष्टुरेन्ट बाजेको सकुवाको ६ वटा आउट लेटमा गरिएको शिलबन्दी तोडिएको छ । यसअघि रेष्टुरेन्टका मालिक चेतनाथ भण्डारी ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएपछि ३० जेठमा अनुसन्धान समितिले छापा मारेर शिलबन्दी...बाँकी