News Portal

गृहपृष्ठ खेलकुद, समाचार, समाज

विश्व च्याम्पियनसिपका लागि नेपाली खेलाडी पुष्पलाल रोकाया काजख्स्तान उडे

काठमाडौं : नेपाल क्योकुशिन संघका केन्द्रीय अध्यक्ष पुष्पलाल रोकाया अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउन काजख्स्तान प्रस्थान गरेका छन्। काजख्स्तानको राजधानी अस्तानामा कात्तिक १७ र १८ गते आयोजना हुने दोस्रो केडब्ल्यूएफ क्योकुशिन विश्व च्याम्पियनसिपमा सहभागीता जनाउन उनी...बाँकी

आज वि.सं.२०७५ साल कात्तिक १६ गते शुक्रबारको राशिफल !

इश्वी सन् २०१८ नोभेम्बर २ तारिख, नेपाल संवत् ११३८ ज्योतिष लक्ष्मीप्रसाद बराल मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसरले पछ्याए पनि कर्मगतिले पछि पार्न सक्छ। प्रतीक्षा गरिएको नतिजा सकारात्मक...बाँकी

पोखरा एयरपोर्ट निर्माणमा भारतको अवरोध, विस्फोटक पदार्थ किन्ने प्रक्रिया दूतावासमै अड्कियो

केशवशरण लामिछाने पोखरा : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेको चिनिया ठेकेदार कम्पनीले जमिनमुनि भेटिएको चट्टान फुटाउन आवश्यक बमबारुद किन्न झमेला ब्यहोर्नुपरेको गुनासो गरेको छ । बिस्फोटक पदार्थ किन्न ६ महिनाअघिदेखि सुरु गरेको प्रक्रिया अहिलेसम्म पूरा...बाँकी

तमु प्ये ल्हु संघ कुवेतले जनवरी ४ मा तमू ‘फो- ल्होसार मनाउने

कुवेत, १ नोवेम्बेर : तमु प्ये ल्हु संघ कुवेतले सदाको वर्ष झैँ यसपाली पनि तमुहरुको महान पर्ब तमू ‘फो- ल्होसार बिभिन्न सँस्कृतिक कार्यक्रमको साथ जनवरी ४ तरिक २०१९ शुक्रबार दिन कुबेतको फर्वानिया स्थित आइडियल अडिटोरियम...बाँकी

पूर्वसांसद राजीवविक्रम शाहले जाजरकोटमा बनाए सुविधायुक्त अस्पताल

राजेन्द्र कार्की जाजरकोट : पूर्वसांसद राजीवविक्रम शाहले छेडागाड ५ बडावनमा २५ शय्याको अस्पताल बनाएका छन्। ५ करोड रुपैयाँ लागतमा एक वर्षअघि अस्पताल थालिएको थियो। सर्वसुलभ स्वास्थ्य सेवा दिने उद्देश्यले व्यक्तिगत लगानीमा अस्पताल बनाएको पूर्वसांसद शाहले...बाँकी

कैलालीकी राधालाई कुटेकै झल्को : स्याङ्जामा कुटिइन् अर्की युवती

भवानी अधिकारी स्याङ्जा : वालिङ्मा एक युवतीलाई उपचार गर्ने निहुँमा पुजारीले निर्घात कुटपिट गर्दै दुर्व्यवहार गरेका छन्। वालिङ नगरपालिका १४ डाडाँखर्क निवासी २१ वर्षीया खगीसरा कुवँरलाई आफूलाई झाक्री बताउने रामबहादुर थापा (रितबहादुर) ले कुटपिट गरेका हुन्।...बाँकी

बुटवलको मासु पसलमा खसिबोकाका ६ महिनाअघिका खुट्टा-टाउका

टोपराज शर्मा बुटवल : बुटवलको एक मासु पसलमा करिब ६ महिनादेखिका खसीबोकाका खुट्टा  र टाउका फेला परेको छ । बुटवलको नयाँ बसपार्क पछाडि इट्टाभट्टी लाइनमा रहेको कुरैसी मासु पसलमा अनुगमन गर्दा जिल्ला अनुगमन समितिले करिब...बाँकी

आज वि.सं.२०७५ साल कात्तिक १५ गते बिहीबारको राशिफल

इश्वी सन् २०१८ नोभेम्बर १ तारिख, नेपाल संवत् ११३८ ज्योतिष लक्ष्मीप्रसाद बराल, मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थितिअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ। हतारको निर्णयले तत्काललाई काम रोकिन...बाँकी

फाेनमा धम्क्याएपछि वडाध्यक्षले कार्यालयमै कुटे सेवाग्राही

भीम चापागाईं इलाम – इलामको फाकफोकथुम गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष यामबहादुर पौडेलले स्थानीय एक युवकलाई कार्यालयमै कुटपिट गरेका छन्। घरमा बिजुलीको मिटर राख्ने सिफारिस लिन आएका वडा २ का सुवास रिजाललाई वडाध्यक्ष पौडेलले...बाँकी

टाँडी प्रहरीले समात्यो २४ वटा चोरीको मोटरसाईकल

चितवन – प्रहरीले २४ वटा चोरीका मोटरसाईकल नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले बुधबार पत्रकार सम्मेलन गरेर चोरी भएका २४ मोटरसाईकल सार्वजनिक गरेको हो । पछिल्लो तीन महिनायता सुरक्षा चेकजाँचमा...बाँकी