News Portal

गृहपृष्ठ समाचार, समाज

ठकुरी सहयोग संजालले देउसीभैलो खेलेर गरिब बालबालिकाको शिक्षामा सहयोग गर्ने

नेपालगंज : ठकुरी सहयोग संजाल प्रदेश नं. ५ र ठकुरी सहयोग संजाल (बाँके) ले हिजो शनिवार संयुक्त रूपमा बडादशैं, दिपावली र छठ पर्वको आवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। आउदै गरेको दिपावलीमा ठकुरी सहयोग...बाँकी

स्वास्थ शिविरमा २५ विरामीको सफल शल्यक्रिया

ज्ञानु गौतम रुकुम : चौरजहारीमा संचालित पलाष्टिक सर्जरी शिशिवरबाट विभिन्न प्रकृतिका २५ जना विरामीहरुको सफल शल्यक्रिया भएको छ। जन्मजात ओठ तथा तालुफाटेका आगोले पोली शरिरको एक भाग अर्काे भाग संग जोडिएर शरिरीर संकुचन भएका विरामीहरुको...बाँकी

आज वि.सं.२०७५ साल कात्तिक १८ गते आइतबार, इश्वी सन् २०१८ नोभेम्बर ४ तारिख

ज्योतिष लक्ष्मीप्रसाद बराल मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ...बाँकी

भागबन्डा नमिलेर गण्डकीमा गाउँपालिका महासंघको अधिवेशन स्थगित

अमृत सुवेदी पोखरा : भागबन्डा नमिलेपछि गाउँपालिका राष्ट्रिय महासंघ गण्डकी प्रदेशको अधिवेशन स्थगित भएको छ । कास्कीको पर्यटकीय गाउँ ताङतिङमा शुक्रबारदेखि सुरु अधिवेशन कांग्रेस र नेकपाको भागवण्डा नमिलेपछि शनिबार स्थगित भएको हो । अधिवेशनले नयाँ...बाँकी

भारतिय भुमिमा नेपालीको हत्या !

रबिन्द्र बराल १६ कार्तिक : झापाको गौरीगञ्ज वडा नँ २ सँग सीमाना जोडिएको भारतको पल्सा भन्ने ठाउमा एक नेपाली ब्यक्तीको शव हत्या गरेर गाडीएको अबस्थामा फेला परेको छ । सो शव गौरीगञ्ज वडा नँ २...बाँकी

उपत्यकाबाट २६ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ– उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २८६ औँ हप्तामा बुद्धनगर पुलमुनिको नदी किनारमा सफाइ गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास...बाँकी

दैलेखमा (होजियारी)बुर्नाइ सिपमुलक तालीम सम्पन्न

प्रविन शाही दुल्लु : दैलेख जिल्लाको आठबिस नगरपालिका वडा नं ९ मा आर्थिक बर्ष २०७४ माघ महिनादेखि संञ्चालनरत(होजियारी)बुर्नाइ सिपमुलक बिभीन्न तालीमहरु शुक्रबार वडा कार्यलयमा एक कार्यक्रम गरेर सम्पन्न गरीएको छ । बेरोजगारीहरुलाई रोजगारको अबसर प्रदाान...बाँकी

आज वि.सं.२०७५ साल कात्तिक १७ गते शनिबारको राशिफल, इश्वी सन् २०१८ नोभेम्बर ३ तारिख

ज्योतिष लक्ष्मीप्रसाद बराल मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। आफ्ना विषयवस्तुमा अरूले दाबी...बाँकी

रंगेलीमा रहेको शुभम पेट्रोल पंपकाे मनाेमानी

रबिन्द्र बराल/मोरङ : रंगेली नगरपालिका ८ काे मुख्य ब्यस्त बसपार्कमा रहेको शुभम पेट्रोल पंपले सरकारकाे मापदण्डलाई बेवास्ता गर्दे स्थापनाकाल देखिनै पंप संन्चालन गर्दे अाएकाे छ । नेपाल सरकारले सम्पुर्ण पेट्रोल पंपहरुमा अनिवार्य रुपमा सुलभ र सुबिधा सम्पन...बाँकी

काठमाडौंका खाल्डाखुल्डी दुई महिनाभित्र पुरिसक्न सरकारक निर्देशन

काठमाडौं– सरकारले काठमाडौंको सडकको खाल्डो दुईमहिना भित्र पुरी सक्न मातहतका निकायलाई पुनः निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले शुक्रबार सम्बन्धित निकायसँग कामको समिक्षा गरी काठमाडौंस्थित सडकको खाल्डो २ महिना भित्र पुरी सक्न निर्देशन...बाँकी