News Portal

रंगेलीमा रहेको शुभम पेट्रोल पंपकाे मनाेमानी

हिमाली संचार संवाददाता
७५१ पटक

रबिन्द्र बराल/मोरङ : रंगेली नगरपालिका ८ काे मुख्य ब्यस्त बसपार्कमा रहेको शुभम पेट्रोल पंपले सरकारकाे मापदण्डलाई बेवास्ता गर्दे स्थापनाकाल देखिनै पंप संन्चालन गर्दे अाएकाे छ ।

नेपाल सरकारले सम्पुर्ण पेट्रोल पंपहरुमा अनिवार्य रुपमा सुलभ र सुबिधा सम्पन ट्वाईलेकाे ब्यवस्थापन गर्नुपर्ने भनेर लिखित भएता पनि त्याे कार्यनयनमा भने लागू भएको छैन । सार्वजनिक यातायातबाट आवतजावत गर्ने सर्वसाधारणहरुलाई भने पेट्रोल पंपमा शाैचालय नहुदा समस्या परेको यात्रुहरु बताउँछन्।

उक्त पंपमा दैनिकी सयौं सवारी साधनहरुले अाएर तेल भर्ने गर्दछन तर सर्वसाधारणहरुले भने उक्त खुला ठाउँमा गएर पिसाब फेर्ने बाध्य रहेका छन । पुरुषहरु त जसाे तसाे पिसाव गरेपनि बढि मात्रामा महिला र युवती हरुलाई बढि समस्या पर्ने गरेको एक यात्रु महिलाले बताईन ।

यस बिषयमा संन्चालक रामेश्वर साहलेे भने यहाँ शैचालय हुदाँ सबै जना अाए शाैचालय गर्ने र हद समेत छिटो भरिने गरेको भन्दै पन्छिन खाजे उनले फाेट नखिचन हामीलाई अप्ठ्यारोमा नपार्ने अग्रह समेत गरे । तर पंपले तेल भर्न अाउने संग तेल भर्न क्रममा हरेक ग्राहक संग ५० पैसा देखी १ रुपैयाँ सम्मकाे डिजल र पेट्रोलमा तेल कम दिने गरेको स्थानीय युवा सुरज राजबंशीले बताए ।

सम्पुर्ण पेट्रोलहरुमा अटाेमेटिक डिजिटल पंप हुनुपर्ने भएता पनि यसमा पेट्रोल पंपमा भने त्यो नभएको पाईएकाे छ । संम्बन्धित निकायहरुले यस बिषयमा ध्यान दिनुपर्ने जरुरी रहेको स्थानीय बलराम साहले बताए ।

त्यसैगरी बिराटनगर देखि अामबाडि सम्ममा रहेका ९ बटा पंपहरु रहेता पनि अधिकान्स पंप हरुले तेल भर्न अाउने सर्वसाधारणहरुबाट पंप संन्चालकहरुले थाेरै थाेरै रकम ठगि गर्ने गरेको स्थानीयहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...