News Portal

दैलेखमा (होजियारी)बुर्नाइ सिपमुलक तालीम सम्पन्न

हिमाली संचार संवाददाता
६२९ पटक

प्रविन शाही
दुल्लु : दैलेख जिल्लाको आठबिस नगरपालिका वडा नं ९ मा आर्थिक बर्ष २०७४ माघ महिनादेखि संञ्चालनरत(होजियारी)बुर्नाइ सिपमुलक बिभीन्न तालीमहरु शुक्रबार वडा कार्यलयमा एक कार्यक्रम गरेर सम्पन्न गरीएको छ ।

बेरोजगारीहरुलाई रोजगारको अबसर प्रदाान गर्दै बिभिन्न सिपमुलक तालीम दिइएको र त्यसको लागि सबै वजेट वडालेनै गरेको र यस्ता सिपमुलक तालिम र वडाको विकाश र परीर्वतनमा सधै अडिट रहने यस्ता कार्यले महिलाको गुणस्थतरमा निकै प्रभाप पार्ने भएकोले वडामा यो निती ल्याईएको वडाका वडाध्यक्ष धन बहादुर सिजापतिले बताउनुभयो ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथी नेपाल मजदुर किसान पार्टिका केन्द्रिय सदस्य बज्जिरसिंह बि.क.ले उक्त समापन कार्यक्रममा भन्नुभयो – होजियारी सिपमुलक तालीमले महीलाहरुमा प्रत्यक्ष प्रभाव परेको छ । र महिलाहरुले आफ्नो जिवीको पार्जन आफैले गर्न सक्ने सम्म भएको बताउनुभएको छ ।

तालीमका प्रशिक्षण दुल्लु नगरपालीकाकी ईन्द्रा न्यौपाने सबैमा यो तालीमले निकै हदसम्म प्रत्यक्ष प्रभाव पारेको बताउनुभएको हो । र पिछडीएको भुभागहरुमा सिपमुलक तालीमहरुले प्रभाव पार्न सक्ने बताउनुभयो ।

उक्त तालीममा १० जना महिलाको सहभागि भएको थियो । तालीम निकै फलदायिक र सभ्य भएको तालीम दिएकी एक रत्ना सिजापतीले बताईन ।

प्रतिकृया दिनुहोस्

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...