News Portal

गृहपृष्ठ मुख्य खबर, समाज

शक्तिशाली पप्पु कन्स्ट्रक्सन कालोसूचीमा पनि परेन

राजन गाउँले सिन्धुली : गृहमन्त्री रामबहादुर थापाले कामचोर ठेकेदारलाई कारबाही गर्ने उद्घोष गरेको झन्डै ६ महिना पूरा हुँदा पनि कुनै ठेकेदारलाई कारबाही गर्न सकेका छैनन् । स्थानीय प्रशासनको सिफारिसका आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्राचार भएअनुसार...बाँकी

प्रचार–प्रसार नहुँदा ओझेलमा लमजुङ दरबार

शान्ता कमली लमजुङ : बेँसीसहर–३ गाउँसहरस्थित ऐतिहासिक लमजुङ दरबार ओझेलमा परेको छ । शाहवंशीय राजाहरूको उद्गमस्थलका रूपमा परिचित गाउँसहर दरबार संरक्षण र प्रचार–प्रसारको अभावमा ओझेल परेको हो । १६औँ शताब्दीतिर मुलुक बाइसेचौबिसे राज्यमा विभाजित हुँदा लमजुङमा यशोब्रह्म...बाँकी

रसियन नागरिक पावेल भन्छन – लेक नलाग्ने औषधि खाँदा बेहोस भएँ, अस्पतालले पासपोर्ट खोस्यो !

गौरव पोखरेल १४ कात्तिक, काठमाडौं : रसियन नागरिक पावेल छेपेलेन ९ असोजमा पूर्वी नाका काँकरभिट्टा हुँदै नेपाल प्रवेश गरे । नेपालका पर्यटकीय क्षेत्रहरुको भ्रमण गर्ने योजना बुनेर आएका उनी मनाङ हुँदै अन्नपूर्ण बेस क्याम्पसम्म यात्रा...बाँकी

आज वि.सं.२०७५ साल कात्तिक १४ गते बुधबारको राशिफल

इश्वी सन् २०१८ अक्टोबर ३१ तारिख, नेपाल संवत् ११३८ ज्योतिष लक्ष्मीप्रसाद बराल मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम...बाँकी

सम्पत्तिको लोभमा बिहे प्रस्ताव, नमानेपछि वृद्धको घाँटी रेटेर हत्या  

दिवाकर भण्डारी कलैया : बाराको कलैयामा घाँटी रेटेर एक वृद्धको हत्या गर्ने चारजनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरी मङ्गलवार सार्वजनिक गरेको छ । कलैया उपमहानगरपालिका–२३ स्थित कोइरिया टोलमा गत शनिवार भएको ६५ वर्षीय नन्दलाल राउत...बाँकी

रंगेली अस्पताल ३ महिना देखि अाैषधिकाे अभाव, पिउने पानीबाट पनि बिरामी बन्चित !

रबिन्द्र बराल : माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको रंगेली जिल्ला अस्पताल २०७३ सालमा ४ करोडौंकाे लागनिमा निर्माण गरिएको दुई तल्ले पक्की भवन ३२ काेठा भवन निर्माण भएपछि यस भेगका सर्वसाधारणहरु खुसिले दङ्ग भए तर...बाँकी

प्रधानमन्त्री ओलीको विषयमा भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने मानन्धर पक्राउ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४६ वर्षीय हरिप्रसाद मानन्धर रहेका छन् । स्याङजा हरिनाथ गाउँपालिका–६ घर भई हाल काठमाडौं कागेश्वरी...बाँकी

सर्लाहीमा नेकपाका कार्यकर्ता आतंक‌ : गोली हानी कांग्रेस कार्यकर्ता महतोको लिए ज्यान

प्रकाश मैनाली सर्लाही : सर्लाहीको क्षेत्र नं. ४ स्थित रामनगर गाउँपालिका वडा नं. ४ मा मंगलबार बिहान नेकपाका कार्यकर्ताले हतियार सहित आक्रमण गर्दा नेपाली काँग्रेसका १ कार्यकर्ताको ज्यान गएको छ भने ७ जना घाइते भएका...बाँकी

सरकारलाई डडेल्धुराका बाढीपहिरो पीडितले बुझाए १२७औं पटक ज्ञापन पत्र

अाषिश मल्ल डडेल्धुरा : परशुराम नगरपालिकाका बाढीपहिरो पीडितका लागि खरिद गरिएको ४६ रोपनी जग्गा हस्तान्तरणको प्रक्रिया अगाडि बढाउन माग गरिएको छ । नगरपालिकाका वडा नम्बर २ र ३ मा २०६२ असोज ८ गतेको बाढीपहिरोबाट विस्थापित...बाँकी

आज वि.सं.२०७५ साल कात्तिक १३ गते मंगलबारको राशिफल

इश्वी सन् २०१८ अक्टोबर ३० तारिख, नेपाल संवत् ११३८ – ज्योतिष लक्ष्मीप्रसाद बराल मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने...बाँकी