News Portal

ठकुरी सहयोग संजालले देउसीभैलो खेलेर गरिब बालबालिकाको शिक्षामा सहयोग गर्ने

कमल सिंह ठकुरी
१६३६ पटक

नेपालगंज : ठकुरी सहयोग संजाल प्रदेश नं. ५ र ठकुरी सहयोग संजाल (बाँके) ले हिजो शनिवार संयुक्त रूपमा बडादशैं, दिपावली र छठ पर्वको आवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

आउदै गरेको दिपावलीमा ठकुरी सहयोग संजाल केन्द्र र ठकुरी सहयोग संजाल (बाँके) ले दुबै आ-आफ्नो स्थानमा देउसीभैलो खेल्ने र संकलित रकमले पिछडिएका र गरिबीका कारण विद्यालय जान वन्चित ठकुरी बालबालिकाहरुलाई शैक्षिक परियोजना सुचारू गर्ने ठकुरी सहयोग संजाल प्रदेश ५ का संयोजक संयोग जंग शाहले जानकारी दिए।

“शिक्षा नै आजको मानव जिवनको मृरूदण्ड हो ” शिक्षालाई सहज रुपमा लिन नपाउनु हाम्रो समाजका बालबालीकाहरु वन्चित हुनु भनेको हाम्रो पनि कमजोरी देखिनु हो। दैउसीभैलोको मुख्य उद्देश्य भनेको क्रिष्यनिटी र पश्चिमी संस्कार हाबी हुदै गरेको ठकुरी युवा वर्गलाई हाम्रो हिन्दु धर्म, संस्कृति र भाषाको जगेर्ना, प्रबर्द्धन र यस्ता चाडहरूको महत्त्व बारे प्रशिक्षण हुने बिश्वास संयोजक शाहले हिमाली संचार डटकम संगको कुराकानी भने।

बाँके जिल्लामा बसोबास गर्नुहुने सम्पुर्ण ठकुरीहरुलाई ठकुरी सहयोग संजालले दैउसीभैलोलाई सहयोगका निम्ती अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...