News Portal

गृहपृष्ठ पत्रपत्रिका, विशेष, समाचार, समाज

गुल्मीका एउटा यस्ता वडाध्यक्ष जस्ले आफ्नो मोटरसाईकल चलाउन ड्राईभर राखेपछि…

गुल्मी : राज्यका उच्च अहोदामा पुगेका नेता अधिकारीले गाडी र चालक सुविधा पनि लिने गरेको नौलो होईन । तर, गुल्मी ईस्मा गाउँपालिका २ का अध्यक्ष टीका रेश्मीले भने मोटरसाईकल चालक सुविधा लिएका छन् । नागरिकदैनिकले...बाँकी

प्रेम प्रस्ताव अस्वीकार गरेपछि शकुन्तला माथी छुरा प्रहार

कृष्णउदास खनाल वीरगन्ज : पर्साको पर्सागढी नगरपालिकामा वडा नं. १, बागवानाकी सकुन्तला कुमारी चौधरी सोमबार विहानै उठेर मुख धोइ खाजा खाएर कलेज तर्फ लागिन् । बिहानै कलेज लाग्ने भएकाले उनी हतार हतारमा बिद्यालय तर्फ भौंतारिदै...बाँकी

सरुवामा पर्दा आक्रोशित भए यी उपसचिव,  मेरो असिस्टेन्टलाई केपी ओलीले किन्देको हो ?

काठमाडौं– सरुवामा परेको झोँकमा एक कर्मचारीले प्रधानमन्त्री र श्रम तथा रोजगार तथा सामाजिक सुरक्षामन्त्रीलाई खुलेआम चुनौति दिएका छन् । श्रम तथा रोजगार कार्यालय विराटनगरमा कार्यरत उपसचिव प्रेम सञ्जेलले आफूलाई बिना कारण सरुवा गरिएको भन्दै प्रधानमन्त्री...बाँकी

कालिकोट आगलागी : ५२ घर जलेर नष्ट, आगो नियन्त्रण बाहिर !

बिस्‍नप्रसाद न्याैपाने कालिकोट : कालिकोट जिल्लाको पलाँता गाउँपालिका–१ खाडामा भीषण आगलागी हुँदा  ५२ घर जलेर नष्ट भएको सोही गाउँकी बासिन्दासमेत रहेकी गाउँपालिका उपाध्यक्ष दानादेवी न्यौपानेले जानकारी दिएकी छिन् । उनका अनुसार आगलागीमा परी ११ जना घाइते भएका...बाँकी

शिलान्यास भएर निर्माण भइरहेको पुल मन्त्री विश्वकर्माद्वारा पुनः शिलान्यास

रोहितराज पराजुली पोखरा : कास्कीमा एउटै पुल एक महिनामा दुईपटक शिलान्यास भएको छ । स्थानीयले शिलान्यास गरेर निर्माण सुरु भइसकेको माछापुच्छ्रे गाउँपालिका–९ मर्दी खोलाको पुल ३५ दिनपछि शनिबार युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले पुनः शिलान्यास गरेको नयाँपत्रीकाले...बाँकी

तपाईंको राशिफल : वि.सं.२०७५ साल पुस ९ गते सोमबार, इश्वी सन् २०१८ डिसेम्बर २४ तारिख

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। लेनदेनमा...बाँकी

एउटै मञ्चमा मन्त्री र सीडीओसँगै फरार अभियुक्त

कपिलवस्तु : आठवटा कर्तव्य ज्यान र डाँका मुद्दाका फरार अभियुक्तसँगै मन्त्री र प्रमुख जिल्ला अधिकारी (सीडीओ) एउटै मञ्चमा उपस्थित भएपछि देख्नेहरु चकित परेका छन् । गत ३ पुसमा कपिलवस्तुको मायादेवी– २ अभिरावमा आयोजित मुसायरा वाचन...बाँकी

दलितले पाउँनै मुस्किल जन्ती र मलामी !

सुर्खेत :  चुलो छोएकै निहुँमा कालिकोटमा मनवीर सुनारको हत्या भयो । उनले होटलमा चुरोट सल्काउन मात्र खोजेका थिए । स्थानीयले उनीमाथि सामूहिक आक्रमण गरे । उनको ज्यान गयो । यो २०६८ सालको घटना हो । गत...बाँकी

प्रदेश कपको लागि सुर्खेतको टिम घोषणा

सुर्खेत : रुकुमपश्चिमको चौरजहारीमा हुने टी–२० क्रिकेट प्रतियोगिताको लागि सुर्खेतबाट १५ सदस्यीय टिम छनौट गरिएको छ । पुष १० देखि १७ गते देखि सञ्चालन हुने प्रदेश कप टी–२० प्रतियोगिताको लागि उक्त टिम घोषणा गरिएको सुर्खेत...बाँकी

बर्दियामा ठकुरी सहयोग संजालको शाखा गठन

बर्दिया : समाजमा जातिय सदभाव कयम गर्दै ठकुरीहरूलाई एकीकृत गर्ने र परेको बेला जातियता भन्दा माथी उठेर परोपकारी कार्य गर्ने ठकुरीहरूको एक मात्र विस्वव्यापी साझा सस्था ठकुरी सहयोग संजालले बर्दियामा पनि आफ्नो शाखा बिस्तार गरेको...बाँकी