News Portal

गृहपृष्ठ पत्रपत्रिका, समाचार, समाज

छिन्चुजाजरकोट मुख्य सडकमा कालोपत्र उप्किएर बन्यो पानीको ताल, सम्बन्धित निकाय बेखबर

जाजरकोट : छिन्चु–जाजरकोट सडकको विभिन्न ठाउँमा सडक भत्किएको कारण दुर्घटनाको जोखिम बढेको छ । २ वर्षअघि जाजरकोट सदरमुकामको भेरी नगरपालिका– ११ पासागाड खोला नजिकै कालोपत्रे सडक भत्किएर दुई वटा ठूला खाल्डा परे पनि मर्मत गर्नेतर्फ कसैले...बाँकी

तपाईंको राशिफल : आज वि.सं.२०७५ साल माघ ५ गते शनिबार, तदअनुसार २०१९ जनवरी १९ तारिख

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसर प्राप्त भए पनि परिस्थिति त्यति सहज नरहला। सहयोगीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अप्ठ्यारो पर्दा साथ दिने थोरै हुनेछन्।...बाँकी

लुम्बिनी समाज नेपाल कुवेतले मार्च १५ मा अतिथि कलाकारका साथमा वार्षिकोत्सव मनाउने

कुवेत : लुम्बिनी समाज नेपाल कुवेतले आउदो मार्च १५ तारिख शुक्रबारका दिन समाजको छैटौं वार्षिकोत्सव मनाउने भएको समाजका महासचिब नेत्र पेमी मगरले जानकारी दिएका छन। सो समाजका अध्यक्ष रुपेन्द्र बिक्रम हमालको अध्यक्षतामा शुक्रबार बसेको बिशेष...बाँकी

रक्सि पोख्दा पत्रकार सम्मेलन : ३ किलो सुन पक्रदा वेवास्ता, कता हरायो सुन ?

सुर्खेत, ३ माघ । अघि पछि घरेलु मदिरा पोख्दा पत्रकार सम्मेलन गर्ने जिल्ला प्रहरी कार्यालय सुर्खेत तीन किलो सुन चोर पक्रँदा पत्रकार सम्मेलन गर्न आवश्यक ठानेको छैन । भारतबाट चोरी गरेर ल्याएको ३ दसमलब ८७...बाँकी

न्यूयोर्कमा येले संवत् ५०७९ मनाईयो 

अमेरिकामा बसोबास गर्ने किरातराईहरूले सामूहिक रूपमा किरात येले संवत् ५०७९ मनाएका छन्। न्यूयोर्क स्थित “किरात राई सोसाइटी अफ अमेरिका न्यर्योक च्याप्टर”को आयोजनामा येले संवत ५०७९ मनाइएको हो । येले संवत् किरात राई, लिम्बू, याक्खा र...बाँकी

सल्यानमा हतौडा प्रहार गरी एक ब्यक्तिको हत्या

माघ ४, सल्यान सल्यानमा बिहेको निम्ता दिन गएका एक ब्यक्तिको हतौडा प्रहार गरी हत्या भएको छ । जिल्लाको शिद्धकुमाख गाउँपालीका वडा नम्बर २ को फुलगाउँमा एक ब्यक्तिले आफनै छिमेकीलाई हतौडा प्रहार गरी हत्या गरेका छन...बाँकी

जेष्ठ नागरिकहरुलाई परिचयपत्र वितरण

चौरजहारी नगरपालिकाद्धारा जेष्ठ नागरिकहरुलाई परिचय पत्र वितरण गर्ने कार्यको सुरुवात गरेको छ । ६० वर्ष पुरा गरेका जेष्ठ नागरिकहरुको हक अधिकारको सम्मान स्वरुप राज्यले उपलब्ध गराउने सेवा सुविधा प्राप्त गर्न सजिलो होस भन्ने उदेश्यले नगरपालिका...बाँकी

अंग्रेजी बोल्दा २ प्रहरी जवानले कुटे सोमबहादुरलाई, पेटमा ५२ वटा टाँका !

कास्की : सामान्य भनाभन मै प्रहरी जवान प्रेमबहादुर विष्ट र बुद्धबहादुर थापाको कुटाइबाट गम्भीर घाइते भएका गलकोट नगरपालिका–६ हरिचौरका सोमबहादुर बस्नेतको मेजर सर्जरी (अप्रेसन) भएको छ । प्रहरीको कुटाईबाट पेटमा गम्भीर चोट लागेका ४० वर्षीय बस्नेतको...बाँकी

तपाईंको राशिफल : आज वि.सं.२०७५ साल माघ ४ गते शुक्रबार, तदअनुसार २०१९ जनवरी १८ तारिख

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू...बाँकी

एसएसपी श्याम खत्री र अमरमान डंगोल छुटेनन्

विराटनगर : उच्च अदालत, विराटनगरले करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका विवादास्पद एसएसपी श्यामबहादु खत्रीलाई थुनामै राख्ने आदेश दिएको छ । बिहीबार उच्च अदालतमा मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेल र न्यायाधीश जनक पाण्डेको इजलासले...बाँकी