ओखलढुगां – सिस्नेरीकी ८० वर्षीया कमसरी राई आँखा देखुन्जेल सक्रिय थिइन् । घाँसदाउरा गर्ने, खाना पकाउने, बिरामी श्रीमान स्याहार्थिन् । उनको आँखा धमिला हुँदै गएपछि काम गर्न नसक्ने भइन् । आँखाको ज्योति हराएपछि लठ्ठीको साहराले हिँड्न...बाँकी
रबिन्द्र बराल माेरङ माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको ऐतिहासिक तथा पाैराणिक धार्मिक स्थलकाे रुपमा प्रसिद्ध मन्दिरको रुपमा चिरपरिचित श्रीसंन्सारीमाई मन्दिरमा शनिबार रंगेलीमा रहेको विभिन्न संस्थाहरुले सरसफाइ गरेका छन । मन्दिर परिसरमा रहेको झार जङगल...बाँकी
ईश्वरकाजी खाइजू भक्तपुर – भक्तपुरको चाँगुनारायण नपा ९ ताथलीस्थित डाँडापाटीका रामेश्वर बासी पैसा कमाउन भनी २०५३ सालमा कुवेत गए। त्यहाँ कोरियाली कम्पनीमा हेल्परको काम गरे। कुवेतमा २८ महिना काम गरे। तर सोचेजस्तो कमाइ भएन। घर फर्किए।...बाँकी
मनोज भट्ट महेन्द्रनगर – कञ्चनपुर भी.न.पा.– ५ सुकासालमा बसोबास गदै आएका ३० वर्षीय पन्नालाल मोर्याले आफ्नै जेठान हरिस दमाईकी श्रीमती द्रोपती दमाईलाई भगाएका छन् । मार्याले द्रोपती लाई मायाजालमा पारेर वा केहि आर्थिक प्रलोभनमा पारेर...बाँकी
इश्वी सन् २०१८ अक्टोबर ६ तारिख, नेपाल संवत् ११३८ ज्योतिष लक्ष्मीप्रसाद बराल, मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) चिताएको काममा ढिलाइ हुँदा लक्ष्यमा पुग्न विलम्ब हुनेछ। समयको तालमेल नमिल्दा...बाँकी
कर्ण बहादुर अधिकारी मकाउ,चीन – नेपाल आईडलको प्रथम सिजनबाट एक्दमै भाईरल भएका दैलेख निवासी झक्कड थापा दोश्रो सिजनमा पनि त्यसरी नै भाईरल हुन पुगे। बिशेषत गलामा भन्दा पनि कलामा सक्षम देखिएका झक्कडलाई करोडौ नेपाली जनताले...बाँकी
सागर पण्डित काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न ठेक्कामा भ्रष्टाचार गरेको खुलेपछि पप्पु कन्ट्रक्सनका अध्यक्षसहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियार र प्रोप्राइटर अर्थात् तत्कालीन अध्यक्ष हरिनारायण प्रसाद साह रौनियारसहित १२...बाँकी
काठमाडौं – महानगरीय प्रहरी परिसर, काठमाडौंले नजिकिँदै गरेको चाडबाडलाई लक्षित गरी ‘चाडबाड विशेष सुरक्षा योजना–०७५’ सार्वजनिक गरेसँगै महानगरीय प्रहरी वृत, महाराजगञ्जले परिसरकै सुरक्षा योजना अन्तर्गत रहेर विशेष सुरक्षा सर्तकता बढाएको छ । चाडबाडको समयमा हुन...बाँकी
काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपालका पत्रकारलाई दशैँ खर्च लिन सार्वजनिक आह्वान गरेकोप्रति नेपाल पत्रकार महासंघले आपत्ती जनाएको छ । बिहीबार संसदको विकास समितिमा उक्त समितिको बैठकको समाचार संकलनका लागि उपस्थित...बाँकी
मकाउ, चीन – गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परीषद् मकाउको दशौ बार्षिक उत्सव एवं साधरण सभा भब्यताको साथ बुधबार बिशेष कार्यक्रमका साथै सम्पन्न भएको छ। महाबाणिज्य दुताबास हंगकंग तथा मकाउका प्रतिनिधि गजेन्द्र भट्टाराइको प्रमुख...बाँकी