News Portal

  • गृहपृष्ठ प्रवास, समाचार, समाज

    कुवेतबाट श्रमिकहरुले नेपाल छुट्टी जादा दूतावासको सिफ़ारिस अनिवार्य

    कुवेत २८ नोभेम्बर : कुवेतबाट श्रमिकहरुले नेपाल छुट्टी जादा अनिवार्यरुपमा राजदूतावासको सिफ़ारिस पत्र लिनुपर्ने नियम लागु भएको छ । कुवेतस्थित नेपाली राजदूतावासका श्रम-सहचारी ज्ञ्यानेन्द्र शर्माका अनुसार दूतावासमा औपचारिक पत्र नआएको भएता पनि नेपाल सरकारको गत...बाँकी

    किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

    रबिन्द्र बराल यतिबेला देशभर नै धान पाकेर खेत पहेंलपुर भएको छ। खेतबारीमा अहिले बालबालिका देखि बृद्धबृद्धा हरु समेत धान काटन र धान माडन ब्यस्त हुन थालेका छन । कृषि प्रधान देश नेपालमा कार्तिक र मंसिर...बाँकी

    चौरजहारी नगरपालिकाको कार्यालयमा नागरिकता वितरण शिविर शुरु

    ज्ञानु गौतम/रुकुम : जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले गाउँमै पुगेर नागरिकता वितरण गरेको छ । चौरजहारी नगरपालिकाको ब्यबस्थापनमा चौरजहारी नगरपालिका कार्यालयमा नागरिकता वितरण शिविर सञ्चालन गरिएको हो । शिविरको पहिलो दिन २३३ जनाले नागरिकता लिएका...बाँकी

    सडकमा टिपर आतंक: मोरङमा लियो एक मोटरसाईकल चालकको ज्यान

    उर्लाबारी — मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गमा गए राति टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्व आउँदै गरेको बा ६४प १९९१ नंको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को१ख ५७५२ नंको...बाँकी

    ठाँटिकाँधमा जिप दुर्घटना, दुईको मृत्यु ६ जना घाईते

    प्रबिन शाही दैलेख : ठाँटिकाँध गाउँपालिकामा वोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् । सुर्खेतवाट ठाँटिकाँध गाउँपालिकाको वडा नं. ३ वहाँकोट तर्फ जाँदै गरेको भे १ च...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यलय भुरीगाउँमा एटिएम सेवा शुरु

    बिमला ढकाल बर्दिया :  राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यलय भुरीगाउँ बजारले मंगलबारबाट एटिएम सेवा शुरु गरेको छ । ग्राहकहरुको मागलाई मध्येनजर गर्दै बैकले मंगलबारबाट एटिएम सेवा शुरु गरेको हो । बैकले मंगलबार उद्धघाटन समारोहको आयोजना...बाँकी

    मध्यपश्चिम विश्वविद्यालय अस्तव्यत, दुई महिनादेखी आन्दोलन !

    सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) मा असोज ७ मा बसेको कार्यकारी परिषद्ले बैठक राखी उपकुलपतिले मनोमानी गरेको भन्दै आन्दोलन भएको २ महिना भन्दा वढि पुगिसकेको छ । आन्दोलनमा लगाइएको ताला नखोलिदा केन्द्रीय कार्यालय, डिन कार्यालय...बाँकी

    तपाईंको राधिफल : वि.सं.२०७५ साल मंसिर १२ गते बुधबार, इश्वी सन् २०१८ नोभेम्बर २८ तारिख नेपाल संवत् ११३९

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थितिअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ। हडबड गर्ने बानीले समस्या निम्त्याउन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारोमा परिनेछ। अरूको फाइदाका...बाँकी

    लाइनमा बसेर गाडीको टिकट लिने समस्याको अन्त्य, यसरी काट्नुस घरमा बसीबसी

    काठमाडौं – टिकट लिनको लागि घण्टौ सम्म लाइनमा बसेर टिकट लिनु पर्ने समस्या अब सकिएको छ । घरमै बसेर अनलाइन बाटै टिकट काट्न सकिने ,अनलाइनबाट नै रकम भुक्तानी गर्न सकिने र अनलाइनबाट नै बुकिङ गर्न सकिने...बाँकी

    आज वि.सं.२०७५ साल मंसिर ११ गते मंगलबार, इश्वी सन् २०१८ नोभेम्बर २७ तारिख नेपाल संवत् ११३९

    ज्योतिष लक्ष्मीप्रसाद बराल(९८४१३५२१६४) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ। तर बुद्धिको उपयोगले जटिल काम...बाँकी