News Portal

गृहपृष्ठ पत्रपत्रिका, मुख्य खबर, समाज

हुम्लाको खार्पुनाथ गाउँपालिकालाई दियो भारतीय दूतावासले एम्बुलेन्स

जनकबहादुर शाही हुम्ला : हुम्लामै पहिलो पटक गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरिएको छ । मित्रराष्ट्र भारतले आफ्नो ७० औं गणतन्त्र दिवसको अवसर पारेर हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकालाई सो सहयोग एम्बुलेन्स गरेको हो । हुम्ला जिल्लाको सदरमुकाम...बाँकी

चामुण्डा माविले मनायो ३७औं बार्षिक उत्सव

दैलेख : चामुण्डाबिन्द्रासैनी नगरापलिका वढा नं. ३ स्थित चामुण्डा मावि हाडाकोटको माघ १६ गते परेको ३७ औँ बार्षिक उत्सवको अबसरमा गरिएको शैक्षिक कार्यक्रमको शनिबार उद्वाटन भएको छ । कार्यक्रमलाई उद्वाटन गर्दै भुपु अध्यक्ष जग्यबहादुर शाहीले...बाँकी

बाहिर खाजाघरको नाम, भित्र यौनधन्दा !

काठमाडौं –  पछिल्लो समय बाहिर खाजा घरको नाम राखी भित्र यौन व्यवसाय गर्ने होटल फस्टाउँदै गएको छ । राजधानीमा रहेका कतिपय होटलमा यस्तो धन्दा सञ्चालन हुने गरेको पाइएको छ । काठमाडौंको टोखा–९, गणेशस्थानमा कविता खाजाघरको नाममा...बाँकी

प्रभाकर माविमा सञ्चालित ३ महिने एनसीसी तालिम समापन

सल्यानको पश्चिम क्षेत्रमा रहेको प्रभाकर माविमा सञ्चालित राष्ट्रिय सेवा सुरक्षा दलको ३ महिने एनसीसी तालिम सम्पन्न भएको छ ।  प्रभाकर मावि देवस्थलमा अध्यायनरत ३६ जना विद्यार्थीलाई उक्त तालिम प्रदान गरिएको छ । तालिमबाट विद्यार्थीले नैतिक...बाँकी

सिम्तामा मावि र प्रावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता

सुर्खेतको सिम्तामा शिक्षक महासघ र गाउँपालिकाको आर्थिक सहयोगमा शुक्रबार गाउँपालीकाका ९ वटै वडाका प्राथामिक तहको हाजिर प्रतियोगिता सञ्चालन गरिएको छ । प्रत्येक वडाका प्रथम प्रावि स्तरका विद्यार्थीको लागि सहिद सप्ताहाको अवसरमा पुनः सिम्ता स्तरिय हाजिरी...बाँकी

स्पोर्टस् मिटमा मिनिल्याण्ड बिजयी

मोरङ : स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ सुरुभए खेल शुक्रबार सम्पन्न भएको छ । रंगेलीमा माघ ९ गते देखि सुरु भएको क्षेत्रीय स्तरीय प्याब्सन स्पोर्ट मिटको उपाधी मिनिल्याण्ड इग्लीस बोडिङ्ग...बाँकी

तपाईंको राशिफल : आज वि.सं.२०७५ साल माघ १२ गते शनिबार, तदअनुसार २०१९ जनवरी २६ तारिख

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ कामको अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। चुनौतीपूर्ण कामको जिम्मेवारी...बाँकी

नेपाल तामाङ घेदुङ्ग कुवेतको ल्होछार बिशेष कार्यक्रमको तयारी पुरा

कुवेत : नेपाल तामाङ घेदुङ कुवेतले तामाङ समुदायको नयाँ वर्ष तथा ड्वा ल्हो (सुँगुर वर्ग) को अवसरमा विशेष कार्यक्रम गरी मनाउने भएको छ। नेपाल तामाङ घेदुङले कुवेतको खैतानस्थित राजधानी इन्डियन रेस्टुरेन्टमा २८५५ औँ राष्ट्रिय सोनाम...बाँकी

हिउँदे वर्षाका कारण जनजीवन कष्टकर, किसानहरु मर्कामा !

सल्यानको पश्चिम क्षेत्रमा निरन्तर एक हप्ता देखि भइरहेको हिउदे वर्षाले जनजीवन प्रभावित पारेको छ । साथै पुर्वि सिम्ता गाउँपालिकाको काफलकोट लगायतका क्षेत्रमा पनि केहि दिन अघि भारि असिना पानीले किसानको खेतबारीमा लगाएको फलफुल, तरकारी र...बाँकी

धनुषामा जन्ती चढेको बसमा करेन्ट लाग्दा ९ को मृत्यु

धनुषा -धनुषामाजन्ती चढेको बसमा करेन्ट लाग्दा ९ जनाको ज्यान गएको छ । धनुषाको सबैला नगरपालिका ४ बाल्टियामा जन्ती जाँदै गरेको बसमा शुक्रबार साँझ करेन्ट लागेको हो । करेन्ट लागेर ९ जनाको मृत्यु भएको जनांइए पनि...बाँकी