News Portal

गृहपृष्ठ Flash News, समाचार, समाज

खोटाङको थामखर्क विमानस्थल आजबाट सञ्चालनमा आयो

स्तरोन्नतीपछि खोटाङको थामखर्क विमानस्थल सञ्चालनमा आएको छ । आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थलको उद्घाटन गरेका हुन् । खोटेहाङ गाउँपालिका–४ मा रहेको विमानस्थलको धावनमार्ग कालोपत्रे लगायत स्तरोन्नतिको काम १३ चैत २०७३ देखि...बाँकी

भैरहवाको बालसुधार गृहबाट ६ जना कैदीबन्दी भागे

२९ माघ, भैरहवा : रुपन्देहीको भैरहवास्थित बालसुधार गृहबाट ६ जना थुनवा र कैदी फरार भएका छन् । सोमबार राति करिब १२ बजेको समयमा आँगनमा रहेको गेट र भित्तामा लगाइएको काँडेतारको प्वालबाट उनीहरु फरार भएका हुन्...बाँकी

अशान्त दरबारमार्गलाई शान्त बनाए : (डि)एसपी मल्ल

रामकुमार शाही काठमाडौँ : दरबारमार्ग क्षेत्र सुरक्षाका दृष्टिकोणले निकै संवेदनशील मानिन्छ । यसकारण पनि दरबारमार्ग प्रहरीको नेतृत्व सम्हाल्ने अधिकारीलाई न बद्नाम हुन छुट छ, न गुमनाम हुन । विदेशी पर्यटक तथा भीआईपीहरु आवातजावत गरिरहने क्षेत्र...बाँकी

आज २०७५ साल माघ २९ गते, सन् २०१९ फेब्रुवरी १२ तारिख मंगलबारको राशिफल

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप...बाँकी

सुर्खेतको सिम्तामा २ दिने युवा नेतृत्व विकास तालिम

राष्ट्रिय युवा परिषद्को अायाेजना र सिम्ता गाउपालिकाे समन्वयमा २ दिने युवा नेतृत्व विकास तालिमकाे सोमबार उद्घाटन भएको गरिएको । वडा स्तरीय युवा क्लवका पदाधिकारीहरू लागि युवा क्लबको काम कर्तव्य र अधिकारहरूकाे क्षमता विकास गर्ने उदेश्यले...बाँकी

अपहरित ३ वर्षीया बालिकाको उद्धार, एकजना पक्राउ

२८ माघ, काठमाडौं : जिल्ला प्रहरी कार्यालय, दाङले घोराही-१४, कपासीबाट अपहरित ३ वर्षीया बालिकाको सकुशल उद्धार गरेको छ । कालीकोटको राँचुली घर भइ कपासीमा डेरा गरी बस्दै आएकी २२ वर्षीया अस्मिता शाहीको सोमबार दिउँसो २...बाँकी

युवतीको सुसाइड नोटमा इन्गेजमेन्टको घडी र गुलाबको फूल

क्रान्ति शाह वीरगन्ज : भारतीय सहर रक्सौलको दक्षिणी गाउँमा आइतबार रेलले किचेर ज्यान गुमाएका दुई नेपाली किशोरीको कोठाबाट ‘सुसाइड नोट’ फेला पारेको छ । दुवै किशोरी बस्दै आएको वीरगन्ज महानगरपालिका रानीघाटस्थित कुमारीमाई मन्दिर नजिकैको डेराबाट सुसाइड...बाँकी

हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

मनोज भट्ट महेन्द्रनगर : भीमदत्त नगरपालिकामा फागुन १५ गतेदेखि सञ्चालन हुने राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियानका लागि तयारी थालिएको छ । भीनपा आधारभूत स्वास्थ्य तथा सरसफाई उप शाखाले नगरपालिकाका सबै वडामा कार्यक्रम सञ्चालनका लागि तयारी...बाँकी

नेबिसंघ अध्यक्ष महरद्वारा राजीनामा

काठमाडौं : नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् । नविसंघ महाधिवेश हुन नसकेको अवस्थालाई मध्यनगर गर्दै उनले राजीनामा दिएका हुन् । काँग्रेस केन्द्रीय समिति बैठकमा उनले राजिनामा पेश गरेका छन् । पार्टीले...बाँकी

ललितपुरको कार्पेट गोदाममा आगलागी, करोडौंको क्षति

ललितपुरको भैंसेपाटी-२५ मा रहेको बीएनआरओ ट्रेडर्सको गोदाममा भएको आगलागी नियन्त्रणमा आएको छ । घटनास्थलमा खटिएका ललितपुर प्रहरी परिसरका डीएसपी अपिलराज बोहराले आगो नियन्त्रणमा आएको पुष्टि गरे । डीएसपी बोहराले भने, ‘केहीवेर अघि आगो नियन्त्रणमा आएको...बाँकी