News Portal

गृहपृष्ठ मुख्य खबर, समाचार, समाज

गृहमन्त्रीको सुरक्षामा खटिएका प्रहरीको गोली लागेर पत्रकार सुनिरा घाइते

काठमाडौं : नेपाल पत्रकार महासंघले पत्रकार सुनिरा मैनालीलाई प्रहरीको गोली लागेर घाइते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।पत्रकार महासंघका महासचिव रमेश विष्टले शुक्रबार विज्ञप्ति जारी गरेर पत्रकार महासंघ झापा शाखाका सदस्य एवं बिर्तामोडस्थित...बाँकी

दोलखाली समाज युएइले बनभोज कार्यक्रमको आयोजना गर्दै

युएई : वैदेशिक रोजगारीको सिलसिलामा दोलखा जिल्लाबाट युएइ गएका दोलखालीहरुको साझा सङगठन दोलखालि समाज युएइले यहि मार्च १ तारिख शुक्रबारका दिन दुबई स्थित कृक पार्कमा बिस्तृत दोलखालि भेला तथा बनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ...बाँकी

एयरपोर्टबाटै ट्याक्सी चालकले यात्रुलाई कुटपिट गरेर लुटे १ लाख

(फाइल तस्बिर) काठमाडौँ : एकजना ट्याक्सी चालकले त्रिभुवन विमानस्थलको मूख्य गेट (गोल्डेन गेट) अगाडिबाट यात्रुमाथि लुटपाट गरेको अन्नपूर्णले समाचार लेखेको छ। त्रिभुवन विमानस्थलको गोल्डेन गेट नजिकैबाट ती ट्याक्सी चालकले काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका-९...बाँकी

आज २०७५ साल फागुन ३ गते, सन् २०१९ फेब्रुवरी १५ तारिख शुक्रबारको राशिफल

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसर प्राप्त भए पनि परिस्थिति त्यति सहज नरहला। सहयोगीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अप्ठ्यारो पर्दा साथ दिने थोरै...बाँकी

नेपालगन्जबाट रुकुम जाँदै गरेको बस भेरी नदीमा खस्यो

जाजरकोट : बाँकेको नेपालगन्जबाट रुकुमको राडीबजारतर्फ जाँदै गरेको बस भेरी नदीमा खसेको छ । बिहीबार साँझ करिब ७ बजे जाजरकोटको भेरी नगरपालिका १ को खलंगा-रिम्ना सडक खण्डको पिपे गाउँभन्दा करिब दुई मिटर अगाडिबाट भे १ ख...बाँकी

आज प्रणय दिवस : २०७५ साल फागुन २ गते, सन् २०१९ फेब्रुवरी १४ तारिख बिहिवारको राशिफल

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ।...बाँकी

‘नगरमा बसी घाम ताप्ने र भाषण मात्र ठोक्छन्’

पंखबहादुर शाही दैलेख : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना ईकाई कार्यान्वयन सुन्तला जात फलफुल जोन दुल्लुको आगामी बर्षको योजना तर्जुमा गोष्ठि कार्यक्रममा सहभागी कृषकहरुले जनप्रतिनिधि र कर्मचारी समक्ष आफ्ना समस्या सुनाएका छन् । जनप्रतिनिधिले नगर...बाँकी

लोक संस्कृति संरक्षणका लागि महोत्सबको आयोजना गरिदै

कृष्ण प्रसाद अधिकारी दैलेख : लोप हुँदै गएको स्थानीय लोक संस्कृतिको संरक्षण तथा उजागार गर्न दैलेख उद्योग बाणिज्य संघले ‘दैलेख महोत्सब २०७५ आयोजना गरेको छ। नेपाल उद्योग बाणिज्य महासंघ काठमाण्डौ र दैलेख उद्योग बाणिज्य संघ...बाँकी

त्रिभुन जनता माविलले ४३ औं वार्षिक उत्सव मनाउदै

सल्यानको बनगाड कुपिण्डे नगरपालिका अन्तर्गत वडा ५ मा पर्ने श्री त्रिभुवन जनता माध्यमिक विद्यालय शंखपिपल च्युरा सल्यानले ४३ औ वार्षिक उत्सव तथा अभिभावक भेलाको आज नगर प्रमुख गोविन्द कुमार पुनले उद्घाटन गर्नु भएको छ ।...बाँकी

विद्यार्थी नेतासँग मिलेर प्रहरी जवानको लागुऔषध करोबार, पोल खुलेपछि फरार

विराटनगर १ फागुन : लागुऔषध करोबारमा सक्रिय एक प्रहरी जवान पोल खुलेपछि विदा लिएर फरार भएका छन् । विद्यार्थी नेतासँग मिलेर काठमाडौंमा लागुऔषध ओसारपसार गर्दै आएका  नेपाल प्रहरीका जवान जितेन्द्र यादव आफ्ना सहयोगी पक्राउ परेपछि...बाँकी