News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, समाचार, समाज

    तपाईंको राशिफल : वि.सं.२०७५ साल पुस ९ गते सोमबार, इश्वी सन् २०१८ डिसेम्बर २४ तारिख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। लेनदेनमा...बाँकी

    एउटै मञ्चमा मन्त्री र सीडीओसँगै फरार अभियुक्त

    कपिलवस्तु : आठवटा कर्तव्य ज्यान र डाँका मुद्दाका फरार अभियुक्तसँगै मन्त्री र प्रमुख जिल्ला अधिकारी (सीडीओ) एउटै मञ्चमा उपस्थित भएपछि देख्नेहरु चकित परेका छन् । गत ३ पुसमा कपिलवस्तुको मायादेवी– २ अभिरावमा आयोजित मुसायरा वाचन...बाँकी

    दलितले पाउँनै मुस्किल जन्ती र मलामी !

    सुर्खेत :  चुलो छोएकै निहुँमा कालिकोटमा मनवीर सुनारको हत्या भयो । उनले होटलमा चुरोट सल्काउन मात्र खोजेका थिए । स्थानीयले उनीमाथि सामूहिक आक्रमण गरे । उनको ज्यान गयो । यो २०६८ सालको घटना हो । गत...बाँकी

    प्रदेश कपको लागि सुर्खेतको टिम घोषणा

    सुर्खेत : रुकुमपश्चिमको चौरजहारीमा हुने टी–२० क्रिकेट प्रतियोगिताको लागि सुर्खेतबाट १५ सदस्यीय टिम छनौट गरिएको छ । पुष १० देखि १७ गते देखि सञ्चालन हुने प्रदेश कप टी–२० प्रतियोगिताको लागि उक्त टिम घोषणा गरिएको सुर्खेत...बाँकी

    बर्दियामा ठकुरी सहयोग संजालको शाखा गठन

    बर्दिया : समाजमा जातिय सदभाव कयम गर्दै ठकुरीहरूलाई एकीकृत गर्ने र परेको बेला जातियता भन्दा माथी उठेर परोपकारी कार्य गर्ने ठकुरीहरूको एक मात्र विस्वव्यापी साझा सस्था ठकुरी सहयोग संजालले बर्दियामा पनि आफ्नो शाखा बिस्तार गरेको...बाँकी

    मकाउमा येलेदोङ ५०७८ उधौलीसाकेला (भिडियो सहित)

    सन्जिब कोयी मकाउ : गत शुक्रवार डिसेम्बर २१तारिख किरात राई यायोक्खा मकाउको आयोजनामा पोर्ताससाकेला पार्क मकाउमा किरातीहरुको महान चाड साकेला उधौलीकिरात येलेदोङतिथि भन्दा एक दिन अगाडी नै भव्यताका साथ सम्पन्न भएको छ । संस्थाका सचिव...बाँकी

    कुवेतमा अस्ताए नुवाकोटका सन्तबहादुर !

    कुवेत : सवारी दुर्घटनामा परि एक जना नेपालिले ज्यान गुमाएका छन। लगभग ११ बर्षदेखी एसिको (ACICO) सिमेन्ट कम्पनिमा कार्यरत अन्दाजी ४५/४६ बर्षिय नुवाकोट साविकको मदनपुर गाविस वडा नं ९ का सन्तबहादुर तामाङ्को हिजो अर्थात २२...बाँकी

    अलैचीले बजार भाउ नपाउँदा लमजुङका कृषक चिन्तित

    लमजुङ : लमजुङका अलैँची उत्पादक किसान अलैचीले बजार भाउ नपाउदा चिन्तित बनेका छन् । अलैँचीको मूल्यमा आएको गिरावाट लगायतको विषयमा बुझ्न किसान र व्यवसायी सहितको एक टोली पूर्वी जिल्लाको झापा, ईलाम, पाँचथर, ताप्लेजुङ हुँदै भारतको...बाँकी

    तपाईंको राशिफल : आज वि.सं.२०७५ साल पुस ८ गते आइतबार, इश्वी सन् २०१८ डिसेम्बर २३ तारिख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ विभिन्न अवसर प्राप्त भए पनि परिस्थिति सोचेजस्तो सहज नरहला। चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ। बलभन्दा बुद्धिको...बाँकी

    टायलको झुपडीका चम्किला रवि : म्यादी प्रहरीदेखि नेपाल आइडलसम्म !

    काठमाडौँ : केही सातादेखि सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भइरहेको थियो । जुन तस्बिरमा म्यादी प्रहरीको पोशामा थिए भविष्यका लागि संघर्ष गरिरहेका एकजना युवा । उनी अरू कोही नभएर गरिबीसँग जुध्दै अनेक संघर्षका साथ हुर्किएका दोस्रो नेपाल...बाँकी