News Portal

  • गृहपृष्ठ समाचार, समाज, स्वास्थ्य

    सुदूरपश्चिममा ‘स्क्रब टाइफस’ को संक्रमण बढ्दो

    मनोज भट्ट महेन्द्रनगर : नेपालका विभिन्न ठाउँमा बिकराल बन्दै गएको ‘स्क्रब टाइफस’ रोगको संक्रमण सुदुरपश्चिममा पनि देखा पर्न थालेको छ । पछिल्लो समय सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, कैलालीसहित अन्य पहाडी जिल्लामा यसको संक्रमण बढ्दै गएको छ...बाँकी

    जनकपुरधामका वडाध्यक्षले विद्यालयको भवन भत्काएपछि सडकमै पढे विद्यार्थी

    शैलेन्द्र महतो धनुषा : सडक विस्तारको क्रममा वडाध्यक्षले सामुदायिक विद्यालय भनव भत्काएको विरोधमा विद्यार्थीहरु सडकमै बसेर पढेका छन् । जनकपुरधाम उपमहानगरपालिका –२१, कुर्थामा रहेको राजर्षि जनक उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरु बिहीबार विरोधस्वरुप सडकमै बसेर पढेका...बाँकी

    धादिङका लोकप्रसाद विदेशमा बसेर गाउँ चम्काउँदै

    रमेश लम्साल/नारायण ढुङ्गाना काठमाडौँ : विदेशमा बस्ने नेपालीमाथि एउटा आरोप लाग्ने गर्छ, ‘आफ्नै देशमा पसिना बगाउनु पर्नेमा विदेश पलायन भए।’ यो वास्तविकता पनि हो। अथाह स्रोत साधन भएको देश छाडेर सामान्यभन्दा सामान्य काम गर्न विदेशिने युवाको...बाँकी

    १४ वर्षकी किशोरीमाथि बलात्कारको आरोपमा समीर पक्राउ

    काठमाडौं : किशोरीलाई आफ्नो कोठामा बोलाएर बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । बुधबार काठमाडौंको सोल्टीमोडमा आफू बस्ने भाडाको कोठामा १४ वर्षकी किशोरीलाई बोलाएर बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले धनुषाको जनकपुर...बाँकी

    आज वि.सं.२०७५ साल कात्तिक ९ गते शुक्रबारको राशिफल

    इश्वी सन् २०१८ अक्टोबर २६ तारिख, नेपाल संवत् ११३८ ज्योतिष लक्ष्मीप्रसाद बराल मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक...बाँकी

    खानेपानी मन्त्री बिना मगरलाई कञ्चनपुरका स्थानियले देखाए कालो झण्डा

    दीपेन्द्र बस्नेत बेलौरी : कञ्चनपुरको दक्षिणी क्षेत्रस्थित बेलौरीमा आयोजित पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेलाको उद्घाटन कार्यक्रममा आउदै गर्दा खानेपानी तथा सरसफाई मन्त्री बिना मगरलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कार्यकर्ताहरुले बिहीवार कालो झण्डा...बाँकी

    मलेशियामा मानसिक संतुलन गुमाएका रसुवाका कुमार गोलेको उद्वार

    मलेशिया : रोजगारीका लागि मलेशिया पुगि मानसिक सन्तुलन गुमाएका एक नेपालीलाई उद्वार गरि स्वदेश फिर्ता गरिएको छ। मानसिक सन्तुलन गुमाएपछी लामो समय देखि मलेशियामा अलपत्र अबस्थामा रहेका रसुवा-७ धाईबुङका कुमार गोलेलाइ बिहीवार नेपाली दूतावास मलेशियाको...बाँकी

    निर्मला हत्या प्रकरण : एसपी विष्ट र इन्स्पेक्टर भट्टको जागिर चट !

    काठमाडौं – निर्मला पन्त हत्याको छानबिनमा लापरवाही गरेको आरोपमा सरकारले नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरेको छ । गृहमन्त्रालयले बिहीबार विष्ट र भट्टलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी...बाँकी

    साउदी जेलमा परेका गोरखाका कुमार राना मगर नेपाल आइपुगे

    काठमाडौं : साउदी अरबको जेलमा परेका गोरखाका कुमार रानामगर बिहीबार राति काठमाडौं आइपुगेका छन् । उनी फ्लाइ दुबईबाट बिहीबार राति साढे १० बजे काठमाडौंको त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन् । उनलाई काठमाडौंमा पत्नी अम्बिका रानामगर, छोरी, आफन्त...बाँकी

    बीपी राजमार्ग पुनर्निर्माण गर्न जापानले दियो १ अर्ब ८ करोड अनुदान

    काठमाडौं, ८ कात्तिक :  जापानले बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाललाई १ अर्ब आठ करोड रुपैयाँ अनुदान सहयोग गरेको छ । सहयोग सम्बन्धी सम्झौता पत्रमा बिहीबार अर्थमन्त्रालयमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा अर्थमन्त्रालयका सचिव डा. राजन...बाँकी