कुवेत, १७ अप्रील : नेपाल सरोकार समाज कुवेतले यहि शुक्रबार १९ तारीखमा अतिथि कलाकारको साथमा नयाँ बर्ष २०७६ को शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ। उक्त कार्यक्रममा सांगीतिक धमाका अतिथि कलाकार राई इच किङ्स राजेश पायल राईले भरपुर मनोरञ्जन दिलाउने बताएको छ। कलाकार राई...बाँकी
काठमाडौं, ४ बैशाख : काठमाडौं महानगरपालिकाका वडा नम्बर १४ को वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । बल्खुस्थित भुवनेश्वरी मन्दिरको दक्षिणतर्फको २ सय ५३ दशमलब २४ बर्गमिटर (झण्डै ८ आना) जग्गामा निर्माण गर्न लागिएको वडा...बाँकी
काठमाडौं : नेपालमा रक्तदान अभियान तथा कार्यक्रममा विशिष्ट योगदान पुर्याएका सँस्था, रक्तदान अभियन्ता तथा उदाहरणीय रक्तदाताहरु सम्मानित भएका छन् । मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सभाहलमा एक कार्यक्रमका बीच उक्त सम्मान कार्यक्रम आयोजना गरिएको हो...बाँकी
ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। शत्रुभाव राख्नेहरूबाट सजग रहनुपर्ला। लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। भौतिक साधन जुट्नाले...बाँकी
सल्यान, ३ बैशाख : बनगाड कुपिण्डे नगरपालिका वडा ५ मा मंगलबार ना ३ स १६७६ नम्बरको अटो रिक्सा पल्टीदा २ जना गम्भीर घाईते भएका छन् । दिउँसो २ वजेको समयमा फुलेडाँडा जाँदै गर्दा अटो चालक...बाँकी
बाँके, ३ बैशाख : नेपाल एथलेटिक्स संघको केन्द्रिय अध्यक्ष राजिब बिक्रम शाह आठौं खेलकुदको स्थलको अनुगमन क्रममा दाङ पछि हिजो नेपालगन्जको निरीक्षणका लागि आएका थिए । राष्ट्रिय खेलकुदको आठौं संस्करण नेपालगन्ज चलिरहेको अवस्थामा शाहले दाङ...बाँकी
वसन्तप्रताप सिंह बझाङ, ३ बैशाख : थलारा गाउँपालिकाका ६, पिखेतका राम खाती कांग्रेसका स्थानीय नेता हुन् । राजनीति र समाजसेवा उनको रुचिको क्षेत्र हो । गतवर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षको पदमा उम्मेदवारी दिएका उनी नेकपाका...बाँकी
बैशाख ३ मंगलबार : माेरङकाे कटहरी गाउँपालीका ६ स्थित वडा कार्यलय नजिकै कृष्ण बहादुर लुईटेल, मनोज बिष्ट र कमल बिष्टको घरमा अागलागी हुदाँ दुई तल्ले घरमा अागालगी हुदाँ ३० लाख बराबर जलेर नष्ट भएको छ...बाँकी
काठमाडौं, ३ बैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विधामा योगदान पुर्याएका १ सय ४३ जनालाई हिजो विभिन्न पदकले सुशोभित गरिन् । गृह मन्त्रालयले सिफारिस गरेको सुचीका आधारमा उनले पदक वितरण गरेकी हुन् । हिजो पदक पाउनेको...बाँकी
ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने...बाँकी