News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ समाचार, समाज

    वैदेशिक रोजगारीः दश वर्षमा ७ हजार युवा बाकसमा फर्किए

    रविन्द्र घिमिरे काठमाडौं – कामका लागि विदेश जान बाध्य धेरै युवाको सपना गरिबी मेटाउने नै हुन्छ । ती हरेक युवा आकासमा उड्दा एउटै कामना गर्छन्, जे हाेस् काठको बाकसमा फर्किनु नपरोस् । तर, विदेशी भूमिमा...बाँकी

    ठकुरी सहयोग संजाल युएईले हात गुमाएकी बैतडीकी मधुदेवी चन्दलाई गर्‍यो आर्थिक सहयोग

    कमल सिंह, ७ भदौ – ठकुरी सहयोग संजाल युएईले एक हात गुमाएकी बैतडीकी मधुदेवी चन्द ठकुरीको परीवारलाई आर्थिक सहयोग गरेको छ। वर्षातको समयमा घर नजिकैको खेतबारीमा घाँस काट्न गएको बेला बिजुलीको तार चुडेर करेन्ट लागेको...बाँकी

    कञ्चनपुरमा आन्दोलन चर्कियो, प्रहरीको गोली लागेर ४ जना घाइते

    कञ्चनपुर ७ भदौ – कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिनप्रति असन्तुष्टि जनाउँदै चर्किएको आन्दोलनका क्रममा गोली चलेको छ । बिहीबार जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले स्थितिलाई नियन्त्रणमा लिन...बाँकी

    आज पनि महेन्द्रनगर अशान्त

    ७ भदौ, महेन्द्रनगर – निर्मला पन्त हत्याको विरोधमा आज पनि प्रदर्शन जारी रहेपछि कञ्चनपुर अशान्त छ । बिहीबार बिहानैदेखि प्रदर्शनकारीले प्रदर्शन गरिरहेका छन् । टायर बालेर सडक अबरुद्ध पारिएको छ । पन्तको बलात्कारपछि हत्या भएको र...बाँकी

    चितवनमा २८ जना स्वाइन फ्लुका बिरामी

    वसन्त पराजुली भरतपुर, ७ भदौ  – चितवनमा इन्फ्लुयन्जा ए (एच वान एन वान) अर्थात् स्वाइन फ्लुका बिरामी भेटिएका छन् । चितवन मेडिकल कलेजमा उपचार गराउन आएका विरामीमध्ये एकै महिनामा २८ जना स्वाइन फ्लुका बिरामी भेटिएका...बाँकी

    सूचनामा अंकुश लगाउँदै सरकार

    काठमाडौं – सरकारले कुनै पनि सूचना संकलकलाई सातवटा पूर्वसर्त पूरा गरेपछि मात्र सूचना उपलब्ध गराउने भएको छ। प्रतिनिधिसभामा दर्ता ‘वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा सातवटा पूर्वसर्त पूरा नगरीकन कसैले पनि सरकारी निकायबाट...बाँकी

    विदेशमा नेपाली कोमामा पुग्ने कारण खोज्दै सरकार : स्वदेश ल्याएर उपचार गर्ने तयारी

    काठमाडौं – सरकारले रोजगारीका लागि विदेश गएका कामदार कोमामा पुग्ने कारण अध्ययनका लागि विज्ञ टोली गठन गर्ने भएको छ । विभिन्न देशका अस्पतालमा कोमामा उपचार गराइरहेका नेपालीको तथ्याङ्क संकलन भैरहेको र के कारणले नेपाली कामदार...बाँकी

    आयुष खरेल अमेरिकाको हे-मार्केट शहरको योजना आयोग सदस्यमा मनोनित

    वाशिंगटन डिसी – अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको हे-मार्केट नामक शहरको योजना आयोग सदस्यमा २५ बर्षिय आयुष खरेल मनोनित भएका छन् । सम्भवत अमेरिकाको इतिहासमा युवा उमेरमा यो पदमा आयुष खरेल पहिलो बन्ने अवसर प्राप्त...बाँकी

    जिल्ला समन्वय समितिका अधिकृतमाथि छुरा प्रहार

    ७ भदौ, रामेछाप – जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायण सुवेदीमाथि छुरा प्रहार भएको छ । गएराति आफ्नै निवासमा सुतिरहेको बेला उनी माथि छुरा प्रहार भएको हो । मन्थली नगरपालिका १ मच्छेडाँडीमा रहेको सुवेदीको निवासमा...बाँकी

    तपाईको राशिफल : आज २०७५ साल भदौ ०७ बिहिवार

    – ज्यो.प. नारायणप्रसाद दुलाल, मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आँटेकोे र ताकेको कार्य पुरा होला । रमाइलो यात्राको योग रहेको छ । नयाँ कार्यको योजना बन्नेछ । अधुरा कार्य पूरा...बाँकी