News Portal

गृहपृष्ठ पत्रपत्रिका, समाज

आज २०७६ साल वैशाख ९ गते, सन् २०१९ अप्रिल २२ तारिख सोमबारको राशिफल

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ शरीरमा कमजोरी अनुभूति हुनेछ। लगनशील बन्दाबन्दै पनि काममा पछि परिनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। पहिलेका समस्या दोहोरिनाले पनि...बाँकी

बझाङमा जन्ती बोकेको जिप दुर्घटना हुँदा एकको मृत्यु ७ घाइते

शैलेन्द्र रोकाया बझाङ, ८ बैशाख : खप्तड छान्ना गाउँपालिका नेटाकाटियाँ गाउँबाट जन्ती बोकेर आएको से १ ज ७ सय १८ नम्बरको बलेरो जिप खप्तड छान्ना गाउँपालिकाको लामातोला नजिकै बासपाटा भन्ने ठाउँमा दुर्घटना भएको छ । आईतबार...बाँकी

कार्यकक्षमै मस्त निद्रामा पशुपन्छी सेवा कार्यालयका प्रमुख यादव !

विराटनगर, ८ बैशाख : मोरङ उर्लाबारीस्थित पशुपन्छी सेवा कार्यालयका प्रमुख कार्यकक्षमा मस्त निद्रामा भेटिएका छन् । आइतवार दिउँसो कार्यालय समयमा पशु विकास अधिकृत श्यामानन्द यादव मस्त निद्रामा भेटिएका हुन् । कार्यलय समयमा सेवाग्रहीको चाप रहेकै...बाँकी

पर्वतका निर्माणाधीन् आधा दर्जन ठूला योजना अलपत्र

माया अधिकारी कुस्मा, ८ बैशाख : बजेट अभाव र ठेकेदारको लापरबाहीले पर्वतमा आधा दर्जनभन्दा बढी ठूला योजना अलपत्र बनेका छन्। कतिपय योजना सम्पन्न भए पनि अलपत्र देखिएका छन् भने केही निर्माणकै क्रममा लथालिंग छन्। निर्माणका क्रममा...बाँकी

कर्मचारी भर्नामा सेटिङ : २ दिन मात्र म्याद भएको बिज्ञापन

जाजरकोट, ८ बैशाख : जाजरकोटको कुशे गाउँपालिकामा कर्मचारी भर्नामा अनियमिता भैरहेको समाचार आइरहदाँ फेरी पनी मनोमानी ढंगले कर्मचारी भर्ना गरिएको छ । जाजरकोटको कुशे गाउँपालिका वडा नं. २ मा रहेको श्री मान्ने ढुङ्गा माध्यामिक बिद्यालयमा...बाँकी

सुर्खेतको सिम्तामा किसानलाई मुर्रा जातको भैसि वितरण

दुर्गा बिसि सुर्खेतको सिम्ता गाउँपालिकाले किसानहरुलाई भैसि वितरण गरेको छ । प्रदेश सरकारको क्षेत्र विकास कोषको ५० लाख, गाउँपालिकाको ५ लाख र बँकी प्रती किसान भैसिको विमा सहित ३३ हजार प्रति किसानले व्यहोर्ने गरि ५०...बाँकी

पाल्पा विकसित कि भोजपुर भन्ने बिबादमा युएईमा साथीको छुरा प्रहारबाट चौधरीको मृत्यु

युएई, ८ बैशाख : युएईमा रक्सी सेवनका क्रममा दुई नेपालीबीच सुरु भएको विवादले एकजनाको मृत्यु भएको छ । युएईको रसअलखेमामा स्थित एक क्लिनिङ कम्पनीमा कार्यरत भोजपुरका युगेन्द्र राईले सँगै काम गर्ने पाल्पाका तिलक चौधरीलाई छुरा...बाँकी

आज २०७६ साल वैशाख ८ गते, सन् २०१९ अप्रिल २१ तारिख आइतबारको राशिफल

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ काममा चुनौती देखिए पनि व्यापार–व्यवसायमा सामान्य लाभ हुनेछ। अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। सानातिना समस्याले...बाँकी

सरकारले पूर्वाधारमैत्री ऐन ल्याओस् : अध्यक्ष सिंह

काठमाडाैं, ७ बैशाख : निर्माण ब्यबसायी महासंघका अध्यक्ष रबि सिंहले युवा उद्यमीलाई प्राेत्साहित गर्न पुर्वाधार मैत्री वातावरण निर्माणका लागि सरकारसँग आग्रह गरेका छन् । सिंहले राष्ट्र निर्माण गर्न र जनशक्तिकाे सदुपयाेग गर्न इर्न्जिनियरिङ क्षेत्रका युवा...बाँकी

मञ्चमै प्रधानमन्त्रीलाई कालाेझण्डा देखाएपछि..

रेखा भुसाल बुटवल, ७ बैशाख : तीन तहको सुरक्षा घेराबीच जितगढी किल्ला महोत्सवको उद्घाटन गर्न बुटवल आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाइएको छ। जितगढी महोत्सव उदघाटन समारोहलाई सम्बोधन गर्न सुरु गरेलगत्तै एक जना...बाँकी