News Portal

गृहपृष्ठ पत्रपत्रिका, समाचार, समाज

मुगुमा ४ महिनादेखि सडक बन्द, स्थानीयलाई सास्ती !

मुगु, १४ बैशाख : जिल्लाकाे खत्याड गाउँपालिका जोडने कालाकाँडा गम्था सडक चार महिनादेखि बन्द रहेको छ। पुस महिनादेखि फागुनसम्म हिमपातले सडक बन्द भएको र चैतदेखि यता जुम्ला कनकासुन्दरी गाउँस्थित लुम र बुडु गाउँका स्थानीयले अवरोध गरेपछि...बाँकी

आज २०७६ साल वैशाख १४ गते, सन् २०१९ अप्रिल २७ तारिख शनिबारको राशिफल

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। प्रतिष्ठित काम गरेर धेरैको...बाँकी

नेपालमा ९ लाख बढी युवा बेरोजगार !

काठमाडौं, १३ बैशाख : मुलुकमा ९ लाख युवामात्रै बेरोजगार रहेको तथ्याङ्क सार्वजनिक भएको छ। केन्द्रीय तथ्याङ्क विभागले एक वर्ष लगाएर गरेको तेस्रो नेपाल श्रम शक्ति सर्वेक्षण २०७४/७५ ले नेपालमा १५ वर्ष वा सोभन्दा बढी उमेर...बाँकी

सल्यानको त्रिभुवन जनता माविमा बाली विज्ञान विषयमा पढाइ सुरु

सल्यानको पश्चिम क्षेत्रमा रहेको त्रिभुवन जनता मावि बनगाड कुपिण्डे नगरपालिका-५ शंखपिपल च्युरामा यसै शैक्षिक सत्र देखि वालिविज्ञान विषय पढाई हुने भएको छ । कक्षा ९ देखि १२ सम्म पढाई हुने प्राविधीक धार तर्फको बाली विज्ञान...बाँकी

राष्ट्रपति भण्डारीद्वारा चीनमा नेपाली भाषामा सम्बोधन

काठमाडाैं, १३ बैशाख : दोस्रो बेल्ट एन्ड रोड इनिसिएटिभ फोरममा सहभागी हुन चीन गएकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली भाषामा सम्बोधन गरेकी छन्। सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले कनेक्टिभिटीमा जोड दिएकी छन्। राष्ट्रपति सी जिनपिङले बीआरआई...बाँकी

आज २०७६ साल वैशाख १३ गते, सन् २०१९ अप्रिल २६ तारिख शुक्रबारको राशिफल

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन्...बाँकी

ओली सरकारको कायरता : ‘कालो झण्डा’ देखाउनेलाई पनि जेल !

काठमाडौं : मुलुकमा जहानीयाँ राणा शासनको अन्त्य भएको सात दशक पूरा भइसकेको छ भने निर्दलीय  पञ्‍चायती व्यवस्था ढलेको तीन दशक भइसक्यो । निरंकुश राजतन्त्रलाई ढाल्न ०६२/०६३ मा दोस्रो जनआन्दोलन गर्नु पर्‍यो । यी सबैको एउटै...बाँकी

मोरङमा बोक्सीको आरोपमा वृद्ध दम्पत्तिमाथि निर्घात कुटपिट

किशोर बुढाथोकी विराटनगर, १२ बैशाख : मोरङको सुन्दरहरैंचा नगरपालिका–११ मा बोक्सा बोक्सीको आरोपमा एक वृद्ध दम्पत्तिमाथि निर्घात कुटपिट भएको छ। बोक्सा बोक्सीको आरोपमा ६० वर्षे वृद्ध र बोक्सीको आरोपमा उनकी श्रीमतीमाथि एउटै परिवारका चार सदस्यले निर्घात...बाँकी

तमू समाज कुवेतले छैटौ रक्तदान कार्यक्रम जुलाई ५ मा गर्दै

कुवेत, २५ अप्रिल : “कुबेत रक्तदान जीवनदान” भन्ने नारालाई आत्मसात गर्दै तमु समाज कुवेतले चलाऊँदै आएको रक्तदान अभियान कार्यक्रम स्वरुप आगामी जुलाई ५ तारिख २०१९ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएको छ ।...बाँकी

वडासदस्य दर्लामीको दादागिरी, शिक्षकहरु आतंकित

सुर्खेत, ११ बैसाख : सुर्खेतको बीरेन्द्रनगर नगरपालिका –१२, का वडासदस्य रामकुमार दर्लामीले अमर ज्योति नमुना माध्यामिक विद्यालय नेवारेका प्रधानाध्यापकलाई ज्यान मार्ने धम्की दिएका छन् । बुधवार दिउँसो कार्यकक्षमै पुगेर उनले प्रधानाध्यापक खगेन्द्र थापालाई ज्यान मार्ने...बाँकी