News Portal

गृहपृष्ठ Breaking News, समाचार, समाज

बझाङमा चिट चोराउने भीडलाई नियन्त्रण गर्न हवाई फायर

बझाङ : जिल्लाको छबिसपाथिभेरा गाउँपालिकामा रहेको बान्निचौर मावि केन्द्रमा एसईई परिक्षामा चिट चोराउने भीडलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । बुधबार गणित विषयको परिक्षामा चिट चोराउन खोज्ने तीनजना अभिभावकलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा गाउँलेहरुले...बाँकी

निशुल्क आँखा शिबिरबाट १ सय १८ जनाले उज्यालो देख्न पाए

चैत १३, बुधबार : जिल्लाको पश्चिम क्षेत्रमा पर्नेमा बनगाड कुपिण्डे नगरपालिकामा सञ्चालन भएको २ दिने आँखा शिबिरमा ४ सय ७४ जनाको आँखा चेकजाँच गरिएको छ । शिवीरमा नगरका दुर्गम मानिएका वडाहरुबाट समेत आँखा चेकजाँच गराउनेको...बाँकी

खानेपानीमन्त्री मगर बिरुद्ध रञ्जु दर्शनाको उजुरी

काठमाडौं : खानेपानी मन्त्री बिना मगरबिरुद्ध विवेकशील नेपाली दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको छ । मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको भन्दै दर्शना सहितको टोलीले अख्तियारमा उजुरी दर्ता गराएकी हुन् । उजुरीमा सम्बन्धित मन्त्री, सचिव,...बाँकी

जथाभाबी नदी दोहनमा सक्रिय क्रसर उद्योग बन्द

नगेन्द्र उपाध्यय सुर्खेत, १३ चैत : प्रहरी प्रशासनले जिल्लामा मापदण्डविपरीत सञ्चालित र जथाभाबी नदी दोहनमा सक्रिय क्रसर उद्योग बन्द गर्न थालेको छ। प्रहरीले मंगलबार बराहताल गाउँपालिका–२ स्थित भेरी किनारको थापाडेरामा महालक्ष्मी–किराँतेश्वर–प्रदीप जेभीले सञ्चालन गरेको अवैध...बाँकी

काेशीमा फालेकाे रमिलाको शव २६ दिनपछि फेला

इटहरी, १३ चैत : मोरङको बेलबारी ४ बाट गत फागुन १७ गते शुक्रबार रातिबाट हराईरहेकी २६ बर्षिया रमिला राईको स्थानीय नेकपाका नेताद्धारा हत्या गरी कोशीमा फालिएको शव फेला परेको छ । हत्या भएको २६ दिनपछि सेतो...बाँकी

सार्वजनिक सेवा प्रवाहका लागि फोटोपत्रकारिता जरुरी

चैत्र १३, नेपालगन्ज : सार्वजनिक निकायले प्रवाह गर्ने सेवा सुविधाको प्रभावकारीताका लागि फोटो पत्रकारिता महत्वपूर्ण रहेकोमा जोड दिइएको छ । बुधबारबाट नेपालगन्जमा सुरु भएको फोटो पत्रकारिता तालिमको उद्घाटन सत्रमा फोटो पत्रकारिताले समाजको वास्तविक चित्रण गर्न...बाँकी

पूर्वराजा शाह आइतबारदेखि पूर्वी नेपालको भ्रमणमा जाँदै

काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाहले यही आइतबार देखि पूर्वी नेपालको भ्रमण गर्ने भएका छन। शाहले आइतबारदेखि इलाम र पाँचथर जिल्लाको भ्रमण गर्ने तय भएको पूर्वराजाका प्रेस संयोजक फणि पाठकले जानकारी दिए । उनी त्यहाँ केही...बाँकी

आज २०७५ साल चैत १३ गते, सन् २०१९ मार्च २७ तारिख बुधबारको राशिफल

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ चुनौतीपूर्ण कामको जिम्मेवारी आए पनि बुद्धि–विवेकले काम सम्पादन गर्न सकिनेछ। अप्ठ्यारा परिस्थिति देखिए पनि समस्या दर्साउँदा सहयोगीहरूको साथ प्राप्त...बाँकी

शिवीरको पहिलो दिनमै ३ सय २८ जनाको आँखा चेकजाँच

जिल्लाको पश्चिम क्षेत्रमा पर्नेमा बनगाड कुपिण्डे नगरपालिकामा सञ्चालन भएको २ दिने आँखा शिवीरको पहिलो दिनमा ३ सय २८ जनाको आँखा चेकजाँच गरिएको छ । शिवीरमा नगरका दुर्गम मानिएका वडाहरुबाट समेत आँखा चेकजाँच गराउनेको भिड थामि...बाँकी

अध्ययनका लागि अमेरिका उडे युवा नेता गगन थापा

काठमाडौं : काँग्रेस युवा नेता गगन थापा अध्ययनका लागि अमेरिका गएका छन् । अमेरिकास्थित हार्वड विश्वविद्यालयमा अध्ययनका लागि आवेदन दिएका थापाको आवेदन विश्वविद्यालयले स्वीकृत गरेपछि उनी अमेरिका उडेका हुन् । २ साताका लागि अमेरिका उडेका थापालाई...बाँकी