सुर्खेत : पत्रकार देवीराम देवकोटामाथि भएको आक्रमण सामान्य रुपमा नदिन पत्रकार महासंघ शाखा सुर्खेतले आग्रह गरेको छ । महासंघको सुर्खेत शाखाले एक विज्ञप्ति प्रकाशित गरी देवकोटामाथि भएको उक्त आक्रमणले शाखा नै स्तब्ध भएको जनाएको छ...बाँकी
नगेन्द्र उपाध्यय सुर्खेत : समयमै काम सम्पन्न भएको भए सुर्खेतका विभिन्न गाउँहरू अहिले झिलीमिली भइसक्थे। ६ महिनाभित्र सम्पन्न हुनुपर्ने विद्युत विस्तारको काम साढे तीन वर्षमा पनि पूरा भएको छैन्। विद्युत पोल विस्तारको ठेक्का लिएको तारुपरे...बाँकी
कलैया – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक प्रहरी हवल्दारलाई घुससहित रङ्गेहात पक्राउ गरेको छ । सेवाग्राहीसँग पान मसला र गुटखा नेपालमा भारतबाट सहज रुपमा ल्याउनका लागि सहजीकरण गरी दिने भन्दै हवल्दार सुदामा हजाराले रु...बाँकी
कुवेत, १६ नोभेम्बर : कुवेतमा झापाका बिष्णु घिमिरेको मृत्यु भएको छ । नेपालमा झापा माइधारमा घर भएका घिमिरेको शुक्रबार बिहान कुवेतको जिलीबमा मृत्यु भएको हो । साथीको कोठामा गएका घिमिरे बिहान सुतेको सुतै भएपछी साथीहरुले...बाँकी
सुर्खेत : देउती नागरिक यातायात प्रा.लि.ले सुर्खेतबाट काठमाडौं जाने यात्रुहरुका लागि माइलेज कार्ड दिएको छ । नयाँ १८ मोडलका ६ ओटा आरामदायी र लचकदार एयर बसहरुबाट काठमाडौं सेवा शुरु गरेसँगै यात्रुहरुलाई माइलेज कार्ड दिएको हो...बाँकी
रबिन्द्र बराल : नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले बिपन्न बिरामीको उपचारका लागि एक लाख आर्थिक सहयोग गरेका छन् । शरीरमा तातोपानी खनिएर घाईते भई उपचारका क्रममा आर्थिक अभाव झेल्दै आएकी बेलवारी–४ काकुम...बाँकी
काठमाडौं : झण्डै दुई तिहाईको बहुमत प्राप्त सरकारले विपन्न गरिब जनताको उपचारका लागि वितरण गर्ने आर्थिक सहायतामा दोहोरो चरित्र देखाएको छ । आर्थिक सहायतासम्बन्धी कार्यविधिलाई लत्याएर सरकारले आफू निकटलाई करोडौं रुपैयाँ वितरण गरेको छ ।...बाँकी
ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आम्दानी उठाउन केही दौडधुप गर्नु परे पनि आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। प्रतीक्षित...बाँकी
रबिन्द्र बराल : मोरङको रंगेली नगरपालिकाले अाफ्नाे नगर भित्र खुल्ला दिसा मुक्त घाेषणा गरेको छ । नेपाल सरकारले २०१७ सम्मा नेपाललाई खुल्ला दिशामुक्त घाेषणा गर्ने लक्ष्य लिए पनि उक्त कार्यक्रम समयमै सम्पन नभएपछि त्यसलाई पुनः...बाँकी
बाँके : पत्रकार देविराम देवकोटामाथि आक्रमण भएको छ । बाँकेको कोहलपुरबाट काठमाडौँ आउने क्रममा देवकोटामाथि भेरी बस ब्यबसायी समितिका पदाधिकारीहरुले अाक्रमण गरेका हुन् । देवकोटाका पत्नी पार्वता थापा देवकोटाका अनुसार काठमाडौँ आउनलाई बसको टिकट काटेको...बाँकी