News Portal

  • गृहपृष्ठ Breaking News, समाचार, समाज

    डडेल्धुरा सदरमुकाममा मध्यराति आगलागी, ३ पसल जलेर नष्ट

    आशिष मल्ल डडेल्धुरा : अमरगढीस्थित बागबजारमा गएराति आगअगलागी हुँदा ३ पसल जलेर नष्ट भएका छन्। अमरगढी– ५, बागबजारमा राति १२ बजे आगलागी हुँदा ३ वटै पसल पूर्ण रुपमा जलेको जिल्ला प्रहरीका कार्यालय डडेल्धुराले जनाएको छ।...बाँकी

    सशस्त्रका पूर्वएआइजी भट्टराईले ७० लाख भ्रष्टाचार गरेको ठहर, ९ महिना जेल सजाय

    काठमाडौं : विशेष अदालतले ‘अकुत सम्पत्ति’ आर्जनको अभियोगसहित मुद्दा चलाइएका सशस्त्र प्रहरी बलका पूर्वएआइजी ऋषभदेव भट्टराईले ६९ लाख ८७ हजार रुपैयाँ भ्रष्टाचमार गरेको ठहर गरेको छ। भट्टराईलाई ९ महिना जेल सजाय समेत तोकिएको छ। विशेष...बाँकी

    मलेसिया प्रहरीसँग मिलेमतोमा छुटाइदिने भन्दै लाखौँ ठगी

    होम कार्की काठमाडौँ : मलेसियामा जेल परेका श्रमिकलाई छुटाइदिने भन्दै परिवारलाई ठग्ने गिरोह सक्रिय रहेको पाइएको छ । यस्तो ठगी मलेसिया प्रहरीसँग मिलेमतोमा हुने गरेको कान्तिपुरमा खबर छ । मलेसियाले गैरकानुनी हैसियतका श्रमिकलाई थुन्ने र सजाय पूरा...बाँकी

    निर्मला हत्या प्रकरणमा ८ प्रहरीलाई मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयको निर्देशन, १० प्रहरीलाई विभागीय कारबाही

    नवराज मैनाली काठमाडाैं : बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा लापरबाही गर्ने आठ प्रहरीविरुद्ध मुद्दा चल्ने भएको छ। अनुसन्धानमा प्रमाण नष्ट गरेको र निर्दाेष व्यक्तिलाई पक्राउ गरेर यातना दिएको आरोपमा ८ प्रहरीविरुद्ध मुद्दा चलाउन प्रहरी...बाँकी

    सृजशिल युवा समाज नेपाल–कुवेतले अन्तरक्रिया तथा राष्ट्रिय सम्मान कार्यक्रम गर्दै

    काठमाडौं : आर्थिक, सामाजिक, साँस्कृतिक, राजनीतिक परिवर्तनले मात्रै समाज पूर्ण रुपमा परिवर्तन हुँदैन । समाज परिवर्तनका लागि युवाहरुमा सकारात्मक सोच र सृजनशिलता हुन पनि उत्तिकै आवश्यक छ ।यसका लागि मानिसहरु संगठित हुनैपर्छ । यहि सोचका...बाँकी

    फुटबलर मणि शाहको नाममा एकलाख पुरस्कारको घोषणा

    काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्वर्गीय पूर्व फुटबलर मणि बिक्रम शाहको नाममा ‘मणि विक्रम शाह युवा खेलाडी अवार्ड’ घोषणा गरेको छ ।  एन्फाले काठमाडौंमा जारी पल्सर सहिद स्मारक ए डिभिजन लिगमा उत्कृष्ट...बाँकी

    सल्यानमा विद्यार्थीलाइ शिक्षकले कुटपिट गर्दा सख्त घाइते

    बिप्लब महर्जन सल्यान : बाग्चौर नगरपालिका-२ थारमारेस्थित जनकल्याण नमुना माध्यमिक विद्यालयमा दुई शिक्षकले कक्षा १० मा अध्ययनरत छात्र बिशाल बस्नेतलाई कुटपिट गरेका छन् । शिक्षकको कुटपिटबाट छात्र बस्नेत सख्त घाइते छन् । बुधबार दिउँसो १२...बाँकी

    तपाईंको राशिफल : वि.सं.२०७५ साल पुस २० गते शुक्रबार, तदअनुसार २०१९ जनवरी ४ तारिख

    – ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थिति अनुकूल नदेखिए पनि शुभचिन्तकहरूको साथले जिम्मेवारी प्राप्त हुन सक्छ। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। आम्दानी कमजोर हुनाले कर्जा...बाँकी

    दीपकराज जोशीको सबै जिम्मेवारी खोसियो, जोशीको कार्यकक्षमा कार्कीलाई सारियो

    काठमाडौं : नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीशहरुमाथि निगरानी थालेका छन् । राणाको अध्यक्षतामा बिहीबार बसेको न्यायपरिषद बैठकले न्यायाधीशउपर आउने गुनासा र टिकाटिप्पणी सन्दर्भमा तत्काल सम्बोधन गर्ने संयन्त्र तोकेको छ । प्रधानन्यायाधीश र न्यायिक अनुगमन तथा...बाँकी

    जनवरी ११ मा तमु प्ये ल्हु संघ कुवेतले तमू ल्होसार भब्यरुपले मनाउने

    सुरेश गुरुङ कुबेत : तमु प्ये ल्हु संघ,कुवेतले सदाको वर्ष झैँ यसपाली पनि तमुहरुको महान पर्ब “तमू ल्होसार (खि ल्हाे कुकुर बर्गको बिदाई अनि फो ल्हो, मृग बर्गको स्वागत) तमु ल्हाेसार बिशेष शुभकामना आदानप्रदान तथा...बाँकी