News Portal

गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य खबर, समाचार, समाज

अब अनलाइनबाटै श्रमस्वीकृति

होम कार्की काठमाडौँ ०७, २०७६ पौष : वैदेशिक रोजगार विभागले मागपत्र प्रमाणीकरणदेखि कामदार छनोट प्रक्रियासम्मका काम अनलाइन प्रणालीबाटै हुन थालेको छ। यो प्रणाली कार्यान्वयनपछि कामदारको श्रमस्वीकृति प्रक्रियामा वैदेशिक रोजगार व्यवसायीका प्रतिनिधि र विभागका कर्मचारीबीच भेट...बाँकी

बसले विद्यार्थीलाई ठक्कर दिदा चावहिल क्षेत्र तनावग्रस्त, गाडीमा आगजनी

जगन्‍नाथ दुलाल काठमाडौं ०७, २०७६ पौष : काठमाडौंको चावहिल क्षेत्र तनावग्रस्त बनेको छ। पशुपति क्याम्पसमा अध्ययन गर्ने विद्यार्थी सृष्टि पन्तलाई सोमबार बिहान गाडीले ठक्कर दिएर गम्भीर घाइते भएपछि विद्यार्थीहरुले चावहिल क्षेत्रमा यातायात अवरुद्ध गरेका थिए।...बाँकी

हेर्नुहोस आज २०७६ पुस ७ गते सोमबार, सन् २०१९ डिसेम्बर २३ तारीखको राशीफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ व्यापार–व्यवसायमा मनग्गे लाभ हुनेछ। प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। काममा परिवारजनको साथले उत्साहित भइनेछ। मध्याह्नदेखि...बाँकी

कोयी/कोयु किरात राईहरुको एकताको प्रथम राष्ट्रिय अधिवेशन हुदै

पौष ०६, २०७६ झापा : “ विश्वमा छरिएर रहेका कोयी/कोयु राईहरु एकताबद्ध होऔ, कोयी भाषा, संस्कार र संस्कृतिको संरक्षण गरौ” भन्ने मुलनाराका साथमा “किरात कोयी/ कोयु राई सोदेल किमको “ विशेष पहलमा विश्वभरी छरिएर रहेका...बाँकी

गाउँपालिका अध्यक्ष शाहीले भष्ट्राचार गरेकाले गिरफ्तार गरेका हौं : विप्लव समूह

दैलेख ०६, २०७६ पौष : दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाही अपहरण विप्लव नेतृत्वको नेकपाले गरेको खुलेको छ। शनिबार राति अध्यक्ष शाहीलाई उनकै घरबाट लिएर गएको विप्लव समूहका एक जिल्ला नेताले जानकारी दिएका छन्। शाहीले आफ्नो...बाँकी

टाईम्स अस्पतालले गर्याे स्वास्थ्य सिविर

रबिन्द्र बराल : माेरङकाे रंगेली मा रहेको टाईम्स अस्पताल ले एक दिने निशुल्क एकीकत शिविर गरिएको छ। रतुवामाई नगरपालिका १ स्थित साेनापुरमा हरेकाे जनता अाधारभुत बिधालय स्वास्थ्य शिविरकाे आयाेजना गरिएको थियोे। साे शिविरमा झुर्किया, चुनिवारी, वल्डङ्गा,...बाँकी

मगर सँघ कुवेतले १७ जनवरीमा तेश्रो अधिवेशन गर्दै

कुवेत : कुवेतवासी नेपालीहरु बिच कृयाशिल रहेको जातिय संस्था नेपाल मगर सँघ बैदेशिक शाखा, कुवेतले आफ्नो तेश्रो अधिवेशन तथा मगरहरुको मौलिक तथा साँस्कृतिक पर्व एवं आम नेपालीहरुको महान चाड माघे संक्रान्ति आगामी १७ जनवरी २०२० शुक्रबारका...बाँकी

खुम्चिदै तानसेन बजार !

श्रीराम स्वरुप, पाल्पा ०६, २०७६ पौष : लुम्बिनी (५ नम्बर) प्रदेशको १२ जिल्लामध्येकै एक प्राकृतिक सौन्दर्यले भरिपूर्ण पाल्पा जिल्लामा १० वटा स्थानीय निकाय रहेका छन। जसमा ८ वटा गाउँपालिका पर्छन भने बाँकी दुईमा रामपुर नगरपालिका...बाँकी

अब तपाईंको घरमा उत्पादित सौर्य ऊर्जा प्राधिकरणलाई बेच्न सकिने

प्रकृति अधिकारी काठमाडौँ ०६, २०७६ पौष : घरमा उत्पादन भएको सौर्य ऊर्जालाई बिक्री गर्न चाहनुहुन्छ ? त्यसो भए नेपाल विद्युत् प्राधिकरणमा सम्पर्क गर्न ढिला नगर्नुहोस्। नेपाल विद्युत् प्राधिकरणबाट विद्युत् लाइन जडान गरेका घरधनीले मात्र सौर्य...बाँकी

भारतीय पक्षको अवरोधका कारण मोहना नदीमा तटबन्ध निर्माणमा रोक

गणेश चौधरी टीकापुर ०६, २०७६ पौष : भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कैलालीको टीकापुर नगरपालिका–७ कालाकुण्डाको मोहना नदीमा तटबन्ध निर्माणमा रोक लगाएको छ। भारतीय भूमिमा परेको भन्दै एसएसबीले तटबन्ध निर्माण कार्यमा रोक लगाएको हो। राष्ट्रिय...बाँकी