News Portal

गृहपृष्ठ पत्रपत्रिका, समाज

शेयर गर्नुहोस आज वि.सं. २०७६ साल पुस २ गते बुधबार, सन् २०१९ डिसेम्बर १८ तारिखको राशीफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रतीक्षा गरिएको नतिजा अलि कमजोर देखिनेछ। तापनि मिहिनेतले परिस्थिति अनुकूल बनाउन सकिनेछ। प्रयत्न गर्दा टाढिएका सहयोगी समेत...बाँकी

तामाङ घेदुङ कुवेतले अतिथि कलाकारका साथमा राष्ट्रिय सोनाम ल्होछार मनाउने

दिलकुमार पाख्रीन कुवेत १७, २०१९ डिसेम्बर : तामाङ भाषामा “ल्हो” भनेको वर्ग/बर्ष “छार” भनेको नयाँ ल्होछार अर्थात नयाँ बर्ष हो। ल्होछारको इतिहास निक्कै पुरानो छ। नेपालको सन्दर्भमा भन्दा तामाङ जाती पिछडाइएका जाती भएकोले राज्यले जबर्जस्ती...बाँकी

कर्णालीमा नयाँ जन्मिने छोरीहरुको लागि मासिक५०० रुपैंया बैंक खातामा जम्मा गरिने

खगेन्द्र बुढा कालिकोट –बैंक खाता छोरीको, सुरक्षा जीवन भरिको भन्ने मुल नाराका साथ कर्णाली प्रदेश सरकारले अब प्रदेश भित्रका नयाँ जन्मिने छोरीहरुको लागी बैंक खातामा मासीक ५०० रुपैंया जम्मा गरिदिने भएको छ । यो कार्यक्रम...बाँकी

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्डको फैसला

पाकिस्तान : पाकिस्तानको एउटा विशेष अदालतले पूर्वसैन्य शासक परवेज मुशर्रफलाई देशद्रोहको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको छ। बीसीसी उर्दूका अनुसार पेशावर उच्च अदातलका मुख्य न्यायाधीशसहितको तीनसदस्यीय इजलासले मङ्गलवार मुशर्रफलाई देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको...बाँकी

हेर्नुहोस आज वि.सं. २०७६ साल पुस १ गते मंगलबार, सन् २०१९ डिसेम्बर १७ तारीखको राशीफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ। आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। व्याहारमा अलमलिनुपरे...बाँकी

एसइई परीक्षा ६ चैतदेखि सुरु हुने

काठमाडौं ०१, २०७६ पौष : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा १० आगामी ६ चैतदेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको साेमबार बसेको बैठकले एसइई परीक्षा चैत ६ देखि १७ गतेसम्म सञ्चालन गर्ने...बाँकी

खोटाङमा सामुदायिक मेलमिलाप केन्द्र स्थापना

खोटाङ -हामी निरन्तर अघि बढिरहेका छौँ´ भन्ने मूल नारासहित अघि बढेको खोटाङको हलेसी तुवाचुङ नगरपालिका ६ मंगलटारमा सामुदायिक मेलमिलाप केन्द्रकाे स्थापना गरिएको छ । केन्द्रको शुभारम्भ उपमेयर विमला राईले गर्नुभएको हो । स्थानीय स्तरमा हुने...बाँकी

महिलाहरूले लगाएको मेलामा महिलाकै उपस्थिती न्युन , तेश्रो दिन आइपुग्दा महोत्सव सुनसान

तेजबहादुर बन/इटहरी : नेपालीहरूको मान पर्व बडा दशै दिपावली छैठ सकिए लगत्तै बिभिन्न सहरहरूमा मेला एवम महोत्सव लाग्न सुरू हुन्छ। प्रदेश एकका बिभिन्न जिल्लाहरू अहिले महोत्सवमय बनेको छ। त्यसो त जाडौ मौसम महोत्सवको लागि उत्तम पनि...बाँकी

आज वि.सं. २०७६ साल मंसिर ३० गते सोमबार, सन् २०१९ डिसेम्बर १६ तारीखको राशीफल हेर्नुहोस

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। तापनि,...बाँकी

मध्यरातमा चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन

काठमाडौं २९, २०७६ मंसिर : नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ। मध्यरातमा भट्टराईको निधन भएको खबर प्राप्त भए पनि कारण जानकारीमा आएको छैन। विरामी भएपछि भट्टराईको ओम अस्पतालमा उपचार भइरहेको पारिवारिक...बाँकी