News Portal

गृहपृष्ठ मुख्य खबर, समाचार, समाज

बाराको दसगजा क्षेत्रमा किन झडप ?दुवै देशका सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा गरे

बारा -भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले नेपाली नागरिकमाथि हातपात गरेपछि बाराको सीमा क्षेत्रमा झडप भएको छ । सीमा क्षेत्रमा सुरक्षार्थ खटिएका एसएसबीका जवानले विश्रामपुर गाउँपालिका–४ का स्थानीय वासिन्दालाई सोमबार हातपात गरेपछि मंगलबार भएको...बाँकी

विस्फोट सहित विप्लवका तीन कार्यकर्ता पक्राउ

फाइल तस्वीर, झापा । पुर्वाञ्चलको इलामबाट नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज सहित अन्य २ जना कार्यकर्तालाई प्रहरीले विस्फोट पदार्थ सहित पक्राउ गरेको छ। इलामको माई नगरपालिका-९ बोरिङबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको...बाँकी

हुम्लाका जनतालाई रेल र जलमार्ग के थाहा ! बिरामी हुँदा एम्बुलेन्स चढ्न पाए हुन्थ्यो

काठमाडौँ — प्रतिनिधिसभा सांसद रंगमती शाहीले आवश्यकताका आधारमा बजेट विनियोजन हुनुपर्ने बताएकी छन् । हुम्लाबाट समानुपातिक सांसद शाहीले सरकारले बजेट विनियोजन गर्दा प्रभावशाली नेता र मन्त्रीका क्षेत्रमा मात्रै ठूला पूर्वाधारका योजना जाने परम्पराको अन्त्य गर्नुपर्ने...बाँकी

नेपालगन्जमा थप ७ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितकाे स‌ंख्या ८२ पुग्यो

काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ। आज विहान स्वास्थ्य मन्त्रलायले सार्वजनिक गरेको तथ्यांक अनुसार थप सात जनामा कोरोना भाइरसको संक्रमण भेटिएको हाे। नेपालगन्जमा मंगलबार ७ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ८२ पुगेको छ।...बाँकी

बझाङमा सुत्केरीको हेलिकोप्टरद्वारा उद्धार

(फाइल तस्वीर) बझाङ – बझाङको केदारस्यु गाउँपालिका–२ की ३३ वर्षीया एक सुत्केरी महिलाको सोमबार हेलिकोप्टर मार्फत उद्धार गरिएको छ। बझाङ जिल्ला अस्पतालमा यही वैशाख १२ गते शल्यक्रिया गरी प्रसूति भएकी जानकीदेवी रावलको पेट सुन्निने समस्या...बाँकी

खोटाङ प्रवेश गर्ने झोलुङ्गे पुलमा ताला

खोटाङ। कोरोना भाइरसको कारण उदयपुर खोटाङ सिमानामा पर्ने कम्पुघाटस्थित सुनकोशी नदीमा सञ्चालित झोलुङ्गे पुलमा रातको समयमा ताला लगाउने व्यवस्था गरिएको छ । उदयपुरमा कोरोना भाइरसको सङ्क्रमित भेटिएसँगै त्यहाँ बसोबास गर्दै आएका खोटाङे सर्वसाधारण भागेर जिल्ला...बाँकी

सरोजका परिवार शरण खोज्दै पाकिस्तानबाट यसरी आए नेपाल

काठमाडौं – सेराज अहमद पाकिस्तानको कराँचीमा १० कक्षामा पढ्थे। फाइनल परीक्षाको तयारीमा थिए तर, सन् २०१३ को एक साँझ अचानक सेराजका बुबा नासिर अहमदले पूरै परिवारका लागि पाकिस्तान एयरलाइन्सको नेपाल जाने टिकट लिएर आए। सेराजको...बाँकी

म्याग्दी डेङ्गुको उच्च जोखिममा, एकैदिन ३ जना अस्पतालमा भर्ना

गलेश्वर – म्याग्दी जिल्ला डेङ्गुको उच्च जोखिममा परेको छ। आइतबार एकैदिन तीन जनामा डेङ्गु सङ्क्रमण देखिएको छ। बेनी नगरपालिकाका विभिन्न बस्तीबाट उपचारका लागि आइतबार बेनी अस्पतालमा आएका एक महिला र दुई पुरुषमा सङ्क्रमण देखिएपछि जिल्लामा...बाँकी

संसद् महासचिवमा डा. गौतम नियुक्त

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का महासचिवमा डा. भरतराज गौतमलाई नियुक्त गर्नुभएको छ। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको संयुक्त सिफारिसमा डा. गौतमलाई महासचिवमा नियुक्त गरिएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद...बाँकी

आज २०७७ साल वैशाख २३ गते मंगलवार, सन् २०२० मे ५ तारीख

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई...बाँकी