News Portal

गृहपृष्ठ Breaking News, मुख्य खबर, समाचार, समाज

सिंहदरबार गेटमा चिनियाँ नागरिक र प्रहरीबीच झडप

काठमाडौं । नेपालमा रहेका चिनियाँ नागरिकले आफ्नो देशमा फिर्ता जान पाउनुपर्ने माग गर्दै सिंहदरबार गेटमा प्रदर्शन गरेका छन्। प्रदर्शन रोक्न खोज्दा चिनियाँहरु प्रहरीमाथि नै जाइलागेका थिए। चिनियाँ नागरिक र प्रहरीबीच भएको झडपमा एकजना डीएसपी घाइते...बाँकी

भरुवा बन्दुकसहित एक युवा पक्राउ

उदयपुर — खोटाङ हलेसी तुवाचुङ नगरपालिका १० एक युवा शुक्रबार हतियारसहित पक्राउ परेका छन् । २५ वर्षीय नवीन राई भरुवा बन्दुकसहित पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलीले राईलाई एक नाल...बाँकी

प्रतिनिधिसभा र राष्ट्रियसभाका सम्पूर्ण सांसद, कर्मचारीको स्वाब परीक्षण

काठमाडौं । संघीय सांसद प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद तथा कर्मचारीको कोभिड-१९ को स्वाब परीक्षणको गरिएको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बिहीबार परीक्षण गराएका...बाँकी

मकाउमा भूम्या पुजा सम्पन्न (भिडियो सहित)

मकाउ । मकाउमा किरात राई यायोक्खाले उभौली साकेलाको अवसरमा इनडोर भुम्या पुजा सम्पन्न गरेको छ। विश्वभर कोभिड-१९ का कारण जनजीवन प्रभावित भइरहेको अवस्थामा मकाउले यो सालको उभौली साकेला चाड इनडोरमा नै भुमी पुजा गरी आफ्नो...बाँकी

भारतमा ५० हजार नेपालीहरु संकटमा, स्वदेश फर्काउन गुहार

दिल्ली – भारतमा मजदुरी गर्ने करिब ५० हजार नेपाली श्रमिकले अवस्था संकटपूर्ण भएको भन्दै स्वदेश फर्कन दिल्लीस्थित नेपाली दूतावास गुहारेका छन् तर, नेपाल सरकारले उनीहरूलाई घर फर्काउनेभन्दा उतै रोक्ने रणनीति अख्तियार गरेको छ। लकडाउन पूर्ण...बाँकी

तत्कालिन माओवादीले बन्द गरेको संस्कृत शिक्षा फेरि पठनपाठन हुँदै

फाइल तस्वीर। काठमाडौं – तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले थालेको सशस्त्र युद्धका बेला विद्यालयहरूमा संस्कृत विषयको पढाइ बन्द गरियो। त्यसबेला कक्षा ६ देखि पढाइ हुने संस्कृत विषयलाई परम्परागतवादी र ब्रुजुवा भाषा भएको भन्दै माओवादीहरूले पढाउन रोक...बाँकी

श्रीमान बैदेशिक रोजगारीमा, अबैध सम्बन्धका कारण श्रीमतीले गरिन आत्महत्या

गुल्मी – गुल्मीको मलायगिरी गाउँकी २२ वर्षीया गीता खड्का बुटवल बस्दै आएकी थिइन्। मलेसियामा रहेका श्रीमान् ईश्वर खड्काले उनलाई ५ वर्षीय छोरासहित बुटवलमा लगेर डेरा गरेर राखेका थिए। सोमबार साँझ मात्रै श्रीमानसँग फोनमा कुरा भएको...बाँकी

शेयर गरौं आज वैशाख २६ गते शुक्रवारको राशिफल

आज बि. सं. २०७७ साल वैशाख २६ गते शुक्रवार || सन् २०२० मे ८ तारीख||नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ अवसरका साथै स्रोत–साधन समेत जुट्नाले दिन...बाँकी

कानेपोखरीमा मोटरसाईकलको ठक्करबाट राजवंशीको मृत्यु

फाइल तस्बिर। पथरी – मोरङको कानेपोखरी गाउँपालिकास्थित बिहिबारे मोडमा मोटरसाईकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। शशस्त्र प्रहरी जवान खगेन्द्र कार्की सवार को २५ प ३८८९ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा बेलबारी-८ कि अनिता राजवंशीको मृत्यु...बाँकी

कपिलवस्तुमा भेटिए २ जना कोरोना संक्रमित, नेपालमा १०१ कोरोना संक्रमित

काठमाडौं – कपिलवस्तुमा बिहीबार दुई जना कोरोना संक्रमित भेटिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो। यो संगै नेपालमा कोरोना संक्रमितको संख्याा १ सय १...बाँकी