News Portal

गृहपृष्ठ मुख्य खबर, समाचार, समाज

चीनको ग्वान्जाओदेखि स्वास्थ्य सामग्री बोकेका ट्रक नेपाल हिड्यो

काठमाडौ। नेपाली सेनाले खरिद गरेका थप ९ सय क्युविक मिटर स्वास्थ्य सामग्री बोकेका ट्रक चीनको गोन्जाओदेखि नेपालतर्फ प्रस्थान गरेका छन्। शुक्रबार ३ सय क्युबिक मिटर सामग्रीका कन्टेरनर बोकेका ट्रक ग्वान्जाओ देखि नेपालतर्फ बाटो लागेको र...बाँकी

गजल

गजल जसरी पोखरीको पानी धारासम्म पुग्यो! चोटमुटुमा लाग्यो आशु आखा सम्म पुग्यो। भोक भन्दा मृत्यु सजिलो छ भन्ने भ्रम छर्न, फेरि चारो बोकेर बल्छी माछा सम्म पुग्यो। यसपाली छोरो बाकसमा पनि नफर्किने भो, यो कस्तो...बाँकी

अमेरिकन आइडलका प्रतिस्पर्धी दिवेशलाई जिताउन काठमाण्डौमा प्रचार

  काठमाडौँ । नेपालका दिवेश पोखरेल ‘अर्थर गन’ यतिबेला चर्चामा छन् । चर्चित रियालिटी शो अमेरिकन आइडलको टप १० मा प्रवेश गर्न सफल भएका छन् । अमेरिकन आइडलमा सफलता पाएपछि काठमाण्डौका दिवेश पोखरेलका परिवार र...बाँकी

भारतीय दूतावास अगाडी प्रदर्शन, विद्यार्थी पक्राउ

काठमाडौै। भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेपछि नेपालमा विरोध सुरु भएको छ। शनिबार दिउँसो भारतीय हेपाहा प्रवृत्तिको विरोधमा भारतीय दुतावास लैनचौर घेराउ गर्न पुगेका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको...बाँकी

कोरोना अपडेट: नेपालमा संक्रमितको संख्या १०९ पुग्यो

काठमाडौं – विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) देशमा थप ७ जना थपिएका छन। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ ७ जनामा कोरोना पुष्टि...बाँकी

भारतले गर्‍यो नेपालीभूमि लिपुलेक हुँदै चीन जोड्ने सडक उद्घाटन

दार्चुला – भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ। भारतका रक्षामन्त्री राजनाथ सिंहले चीनको भूमिसँग जोड्ने गरी निर्माण गरेको गर्वाधार लिपुलेक सडकको उद्घाटन गरेको उहाँको ट्विटरबाट थाहा...बाँकी

अमेरिकामा रहेका टेकेन्द्र भट्टको पहलमा संकलित रकममार्फत महेन्द्रनगरका विद्यार्थी र मजदुरलाई सहयोग

महेन्द्रनगर – अमेरिकामा रहेका नेपालीहरुको पहलमा संकलन गरिएको रकममार्फत कञ्चनपुरको महेन्द्रनगरमा भाडामा बसेर अध्ययनरत विद्यार्थीलाई राहात वितरण गरिएको छ। अमेरिकामा पिएचडी गरिरहेका सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपप्रध्यापक टेकेन्द्र भट्टको पहलमा संकलन गरिएको रकमबाट लकडाउनका कारण खाद्यान्न अभाव...बाँकी

शेयर गरौं आज वैशाख २७ गते शनिबारको राशिफल

वि.सं.२०७७ साल वैशाख २७ गते शनिवार || सन् २०२० मे ०९ तारीख || नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ सामान्य काममा धन र श्रम खर्चनुपर्ला। समस्याप्रति गम्भीर...बाँकी

कोरोना भाइरस नेपालः उदयपुरमा जमातीले सङ्क्रमण सारेको भन्ने आरोपको वास्तविकता

काठमाण्डौ। उदयपुरको भुल्केमा भारतीय जमातीसहित स्थानीयवासीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि त्यसबारे विस्तृत विवरण बुझ्न संघीय सरकारले बैशाख दोस्रो हप्तातिर काठमाण्डौदेखि स्वास्थ्यविज्ञहरूको एउटा टोली भुल्के पठायो। भुल्केमा कुल २८ जना संक्रमित पाइएकोमा ११ जना भारतीय र...बाँकी

मलेसियामा २० नेपालीमा कोरोना संक्रमण, घर फर्कन २६ सयको आवेदन

काठमाण्डौ । मलेसियामा २० जना नेपाली श्रमिकमा कोरोना संक्रमण देखिएको छ । मलेसियामा रहेको नेपाली दूतावासका द्वितीय सचिव प्रतिक कार्कीका अनुसार शुक्रबारसम्ममा मलेसियामा २० जना नेपालीमा कोरोना संक्रमण देखिएको हो । उहाँकाअनुसार संक्रमित मध्य तीन...बाँकी