नवलपरासी – पश्चिम नवलपरासीको भारतीय सिमावर्ती बसहीयामा स्थानीय र सशस्त्र प्रहरीबीच झडप भएको छ। प्रतापपुर गाउँपालिका ५ बसहीया नाकामा भारतबाट सामान ल्याउने क्रममा रोक्न खोजेपछि झडप भएको हो। झडपमा ६ प्रहरी र ४ स्थानीय घाइते...बाँकी
सुर्खेत – कर्णालीमा आइतबार थप ५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्र, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट थप ५४ जनामा कोरोना...बाँकी
चिप्लेढुङ्गा – पोखरा महानगरपालिका–१७ स्थित एक पर्खालमा दुईतिर टेको लगाएर पानीबाट जोगिन प्लाष्टिकले बेरेर ओत बनाइएको छ। त्यही ओतमुनि केही हरिया मकै आगोको भुङ्ग्रोमा ओल्टाइपल्टाई गर्दै ग्राहकको पर्खाइमा हुनुहुन्छ एक वृद्धा महिला । विगत १०...बाँकी
काठमाण्डौ – नेपालगन्ज शनिबार बाँकेको खजुरास्थित सुशील कोइराला क्यान्सर प्रखर अस्पतालको आइसोलेसनबाट नेपालगन्ज र नरैनापुरका दुई पुरुष र दुई महिला कोरोना एकैदिन निको भएर घर फर्के त्यसैमध्ये थिए, एक पत्रकार र नर्स दम्पत्ति। स्वास्थ्य तथा...बाँकी
कुवेत – गत बिहिबार कुवेतको जलिबमा मृत्यु हुने महिला निर्मला थापा मगर रहेको खबर प्राप्त भएको छ। बाग्लुङको अर्गल भन्ने ठाउमा उनको घर रहेको बुझिएको छ। उनि कुवेतमा ३ बर्ष यता देखि गैरकानुनी(इलिगल) रुपमा बस्दै आएकि...बाँकी
सुर्खेत – चौतर्फी बिरोध भएपछि क्याप्टेन दिनेश स्मृति प्रतिष्ठानको निर्माण कार्य रोक्न नगरपालिकाले डिभिजन वन कार्यालयलाई पत्र काटेपछि डिभिजन वन दबाबमा परेको छ। बीरेन्द्रनग नगरपालिकाले नगरविकास समिति सुर्खेतको स्वामित्वमा रहेको घन्टाघर पश्चिमा रहेको जग्गा कुनैपनि...बाँकी
सुर्खेत – सिम्ता गाउँपालिकाको वडा १ स्थित सुर्यज्योति माविको क्वारेन्टाइनमा बसेकाहरु मध्य ३ जनाको आरडीटि पोजेटिभ देखिएको छ। उक्त गाउँपालिकाका ८८ जनामा परिक्षण गरिएको थियो। आरडीटि बिधिको विश्वसनीय नभएका कारण पोजेटिभ आउदा पनि क्वारेन्टाइनमा बसेकाहरु...बाँकी
भोजपुर – भोजपुर जिल्ला अरुण गाउँपालिका वडा नम्बर २ चम्पेमा रहेको चम्पे माबिको बार्षिक परिक्षा २०७६ फागुन २८ देखि सुरु भैइ २०७६ चैत ०५ मा सकिएथियो परिक्षाको रिजल्ट नेपाल सरकारको सामाजिक दुरीलाइ मध्य नजरगर्दै विद्यार्थीहरुको...बाँकी
धरान – धरान जिल्ला प्रशासन कार्यालय सुनसरीले उत्कृष्ट काम गरेको भन्दै सम्मान गरेका इलाका प्रहरी कार्यालय धरानबाट सरुवाको रवाना बुझिसकेका डिएसपी ढुण्डीराज न्यौपानेले चलाएको एक ब्यापारीको कार ध्वस्तै हुनेगरी दुर्घटना भएको स्थानीयले बताएका छन्। गतरात अत्याधिक...बाँकी
काठमाडौँ – सशस्त्र द्वन्द्वका समयमा चितवनको माडीस्थित बाँदरमुढे घटना भएको १५ वर्ष पुगे पनि पीडितले अझै न्याय पाउन सकेका छैनन्। उक्त घटना १५ वर्षअघि २०६२ जेठ २३ गते तत्कालीन माओवादी कार्यकर्ताले सामान्य नागरिक चढेको बसमा...बाँकी