News Portal

गृहपृष्ठ आर्थिक, विशेष, समाचार, समाज

गोठबाटै दैनिक साढे ३ सय लिटर भैसीको दुध बिक्री गर्छन कंडेल दाजुभाई

काठमाडौँ – पश्चिम नवलपरासीको बर्दघाट-४ का थानेश्वर कंडेल र राजेश कंडेल दाजुभाईले दैनिक ३ सय ५० लिटर भन्दा बढी लिटर दुध बेचेर आम्दानी गर्दै आएका छन। यि दाजुभाई एउटै आमाबाबुका सन्तान भने होईनन्, भाईभाईका सन्तान...बाँकी

गोठाला गएकी २१ वर्षकी यूवतीको शंकास्पद मृत्यु

दैलेख – घरबाट जंगलमा गाईबाख्रा गोठाला गएकी एक युवतीको जंगलमै दुई दिनपछि मृत भेटिईन्। प्रहरीले घटना शंकास्पद भनेर अनुसन्धान थालेको छ तर, अँझै घटनाको नजिक पुग्न सकेको छैन्। दैलेखमा शंकास्पद मृत्युबारे अँझै रहस्यमय दैलेखको डुङ्गेश्वर...बाँकी

शेयर गर्नुहोस् आज कार्तिक २२ गते शनिवारको राशिफल

वि.सं.२०७७ साल कार्तिक २२ गते शनिवार || सन् २०२० नोभेम्बर ७ तारिख || नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ। हतारको निर्णयले...बाँकी

मर्निङ वाक हिँडेका एक पुरूष धोबीघाटमा मृत

काठमाण्डौ – चोभारमा मर्निङ वाकमा आएका एक व्यक्ति आज विहान मृत भेटिएका छन्। उनी शनिबार धोबीघाट सनराईज अपार्टमेन्ट नजिक मृत अवस्थामा फेला परेका हुन्। स्थानीयबासीका अनुसार ती व्यक्ति करिब ५ बजेतिर बीच बाटोमा आराम गर्दै थिए।...बाँकी

आइसियुमा रहेका मनोजलाई पूर्वपत्नी ढकालको मनछुने पत्रः

काठमाण्डौ – चर्चित हास्यकलाकार मनोज गजुरेल कोरोना संक्रमणका कारण आईसियुमा उपचार्थ रहेका छन्। उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको समाचारले उनका शुभचिन्तकहरु निकै निरास बनेका छन् । कलाकार गजुरेलकी पूर्वपत्नी मिना ढकालले पनी मनछुने स्टाटस लेखेकी...बाँकी

कतारका राजकुमारको टोली आधार शिविर पुग्यो

सोलुखुम्बु । बहराइनका राजकुमार फर्किएलगत्तै कतारका राजकुमार शेख मोहमद विन अब्दुल्ला सोलुखुम्बुमा रहेको आमादब्लम हिमाल आरोहण गर्न आधार शिविर पुगेका छन् । केही दिनअघि नेपाल आउएका राजकुमार शेख मोहम्मदसहित १४ सदस्यीय टोली आमादब्लम सगरमाथाको आधार...बाँकी

प्रदेश १ को कोरोना सम्बन्धि विशेष जानकारी: स्वास्थ्यलाभ लिने बढी

विराटनगर – प्रदेश १ मा आज ३ सय १५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङ १ सय २३, सुनसरीमा ८९, झापा ७६, तेह्रथुम ६, इलाम, धनकुटा र भोजपुरमा ३-३, उदयपुर २, ताप्लेजुङ, ओखलढुङ्गा र...बाँकी

सल्यान फेरि एक साताका लागि बन्द

सल्यान — जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाह फेरि एक साताका लागि बन्द गरिएको छ । थप कर्मचारीमा कोरोना पुष्टि भएपछि २७ गतेसम्मका लागि सेवा प्रवाह बन्द गरिएको हो ।यसअघि पनि कर्मचारीमा कोराना देखिएपछि गत १३ गतेदेखि एक...बाँकी

उपभोक्ता ठग्ने सुर्खेत डेरी उद्योगद्वारा गल्ती स्वीकार

सुर्खेत – उपभोक्तालाई ठगी गर्ने सुर्खेत डेरी उद्योग प्रालिले आफ्नो गल्ती स्वीकार गरेको छ। उक्त डेरी उद्योगद्वारा उत्पादित ‘रारा दुध’ र ‘रारा दही’मा लेवलिङ्ग उल्लेख नगरी नागरिकको स्वास्थ्यमा खेलबाड गर्ने उद्योगले प्रेस विज्ञप्ती जारी गर्दै...बाँकी

दोहोरो भुक्तानी लिएका नक्कली भूकम्पपीडितबाट ११ करोड फिर्ता

काठमाडौँ — दोहोरो भुक्तानी लिएका नक्कली भूकम्पपीडितबाट पौने ११ करोड रुपैयाँ फिर्ता भएको छ । दोहोरो सुविधा लिएका र स्वेच्छाले रकम फिर्ता गर्नेको संख्या २ हजार १ सय ५० रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन...बाँकी