News Portal

गृहपृष्ठ समाचार, समाज

रंगेली प्रहरीले  पक्राउ गरेेेेका ९ जना जुवाडे १८हजार धराैटिमा छुटे

रंगेली  रबिन्द्र बराल -नेपालीहरुकाे दाेस्राे महना पर्व दिपावली नजिकिँदै जाँदा गाउँघरमा जुवाडेहरु तास तथा काैडा खेल्न थालेपछि रंगेली प्रहरी त्यस्ताे कार्यलाई निरुत्साहित गर्ने उदेश्यले प्रहरीले रंगेलीमा १८ गते राती ११ बजे सुराकीको आधारमा रंगेली नगरपालिका...बाँकी

धरानका सुनिहाङ्मा मृत्यु प्रकरण : सिंगापुर पुलिसद्वारा नेपाल प्रहरीको इन्टरपोल शाखासँग घटनाको विवरण माग

धरान – सुनिहाङ्मा घटना प्रकरणबारे सिंगापुर पुलिस फोर्सले आफ्नै सङ्गठनमा कार्यरत व्यक्तिमाथि अदालतले पक्राउ पुर्जी जारी गरेकोबारे नेपाल प्रहरीको इन्टरपोल शाखामा घटनाको विवरण मागेको छ । इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतका...बाँकी

झुक्याएर भारत लजादै गरिएका १२ युवतीको उद्धार

पर्सा – विभिन्न बहाना र प्रलोभनमा लुकिछिपी भारतीय सीमासम्म पुर्‍याइएका १२ नेपाली युवतीको उद्धार भएको छ। कोराना महामारीको विषम स्थिति र बेरोजगारीको फाइदा उठाएर मानव बेचबिखनका लागि भारत लजादै गरिएकाे सूचनाका आधारमा ती युवतीको आफन्त...बाँकी

“यस पालीको तिहारैमा” सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ – गीतकार लब्ली तुलसीले रचना गरेका गीत यो महिना ४ वटा म्युजिक भिडियो सहित पुर्वेली जुनतारा मार्फत सार्वजनिक गरेका छन् । गीतकार तुलसीले सार्वजनिक गरेका म्युजिक भिडियो “जीवन साथी, सम्झना गाउघरको, फेसबुकमा फोटो छ...बाँकी

आफ्नो प्रतिमा देखेर धुर्मुस चकित, चित्रकारलाई धन्यवाद दिए

काठमाण्डौ – चर्चित हास्यकलाकार धुर्मुस (सिताराम कट्टेल) चितवनका एक चित्रकारले बनाएको आफ्नो मुर्ति देखेर स्वयं सिताराम कट्टेल उर्फ धुर्मुस चकित भएका छन् । हाँस्यव्यंग्य क्षेत्रमा परिचित चरित्र ‘धुर्मुस’ को मूर्ति देखेर धुर्मुस चकित भएको उनले...बाँकी

“नौ डाँडा पारी” बोलको गीत सार्वजनिक ( भिडियो सहित)

काठमाण्डौ – “नौ डाडा पारी” बोलको अत्यान्तै मीठो शब्द-संगीत उस्तै आवाज भित्रको संयोजन मिलेको गीतको म्युजिक भिडियो हालै सुरज कुमार थापाको युटुब च्यानल मार्फत सार्वजनिक भएको छ। गीतकार मन्जुलको शब्द, बिनोद स्याङ्देनको संगीत अनि लोकप्रीय...बाँकी

कालीगण्डकीको ड्याममा माछाका भुरा छाडियो

स्याङ्जा — माझी समुदायको आयआर्जन र जीवनस्तर अभिवृद्धिमा सहयोग पुर्‍याउन र वातावरणीय सन्तुलन कायम गर्ने भन्दै कालीगण्डकी ए जलविद्युत परियोजनाले आफ्नै ड्याममा ३ लाख ८२ हजार ५ सय माछाका भुरा छाडेको छ । केन्द्रले आफ्नो...बाँकी

मोरङमा राई परिवारले बनाए बुबाको नाममा चौतारा

रबिन्द्र बराल/मोरङ- मोरङको रंगेली नगरपालिका वडा नम्बर ३ रंजनी स्थित मंङ्गलवारे चोकमा स्वर्गीय  दिलबहादुर  राईको स्मृतिमा मंङगलबारे चोकमा बटुवहरुको लागि आराम तथा बिश्रमा गर्ने सहज होस भन्ने उदेश्यले चौतारा निर्माण गरिएका छन। एक कार्यक्रमको आयोजना...बाँकी

दुईजना पक्राउ१२ केजी अफिमसहित

सुर्खेत – कर्णाली प्रदेश प्रहरीले रुकुम पश्चिमबाट १२ किलो लागुऔषध (अफिम)सहित दुईजनालाई पक्राउ गरेको छ ।रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९, राडी बजारबाट शुक्रबार दुईजनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । प्रदेश प्रहरी...बाँकी

वाग्मती प्रदेश विभाग सदस्य ईश्वर गुभाजुद्वारा क्रियटिभ हगाम युथ क्लवलाई माक्स हस्तान्तरण

सिन्धुपाल्चोक – जुगल गाउँपालिका वडा नं ६ का स्थानिय समाज सेवी युवा  क्रियटिभ हगाम युथ क्लबको उपाध्यक्ष दुर्गा श्रेष्ठको विशेष पहलमा वाग्मती प्रदेश विभाग सदस्य ईश्वर गुभाजुले व्यक्तिगत रूपमा जुगल क्रियटिभ हगाम युथ क्लवलाई सर्जिकल...बाँकी