सुमन कार्की पाल्पा – हिन्दूहरुको दोस्रो ठूलो पर्व दीपावली नजिकिदै जादाँ पाल्पामा उत्पादन हुदै आएको झिनिया रोटीको व्यापार बढ्दै गएको छ। तिहारको लागि पाल्पामा बनेको झिनिया रोटी पाल्पामा मात्र नभई बुटवल, भैरहवा, पोखरा, नारायणगढ, काठमाडौंलगायतका शहरहरुमासमेत...बाँकी
रबिन्द्र बराल/ मोरङ– मोरङ नेपालीहरुको महान चाड दिपावली तथा छट पर्व नजिकिदै जाँदा भारतीय सिमाबाट पटका पटकाजन्य वस्तुहरु तस्करहरुले भित्र्याउन थालेका छन। ईलाका प्रहरी कार्यलय रंगेलीले आफ्नो मातहतमा रहेको विभिन्न चौकी तथा नाकाहरुबाट नेपालमा प्रतिवन्धित...बाँकी
रबिन्द्र बराल/ मोरङ – मोरङको रंगेली नगरपालिका ८ स्थित बिधुत प्राधिकरण नजिकै रहेको प्रकाश कार्कीको घरमा आगलागी हुदाँ ७ लाख बराबरको क्षेति भएको छ। विहिबार साँझ गाई बस्तुलाई खोले पकाउने क्रममा अचानक आगलागी भएको थियो।...बाँकी
रबिन्द्र बराल/ मोरङ – मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ मा वस्दै आएकी मायादेवी ढकालको मृत्यु भएको पाँच दिन बितिसक्दा समेत आर्थिक अभावका कारण उनको काजक्रिया हुन सकेको छैन । हिन्दु शास्त्र अनुसार मानिसको मृत्यु...बाँकी
तारा आचार्य, विराटनगर – राजसंस्था पक्षधरले प्रदेश एकको राजधानी विराटनगरमा प्रर्दशन गरेका छन। राजसंस्था पुर्नस्थापनाको माग गर्दै आएका विभिन्न संघसंस्था तथा पार्टीहरुले एकीकृत भएर विराटनगरमा प्रदर्शन गरेका हुन। प्रर्दशनको क्रममा मोटरसाईकल र्याली निकालिएको छ। कञ्चनवाडीबाट निकालिएको...बाँकी
काठमाडौँ – प्रहरीको समायोजन प्रक्रिया केही लम्बिने भएको छ। नेपाल प्रहरी समायोजनका लागि तयार पारिएको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) समयमै सम्पन्न हुन नसक्दा प्रक्रिया लम्बिन सक्ने भएको हो। ओएनएम अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा पुगेको...बाँकी
वि.सं.२०७७ साल कार्तिक २७ गते बिहीवार || सन् २०२० नोभेम्बर १२ तारिख || नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसर आए पनि सोचेको नतिजा तत्काल प्राप्त नहुन...बाँकी
युवा राई/हङकङ – हङकङ सरकारले नेपालबाट हङकङ आएका ७ जना यात्रुमा कोरोना संक्रमणको पुष्टि भएपछि नेपालबाट हङकङका लागि हुने सबै उडानमाथि पुनः प्रतिबन्ध लगाएको छ। हङकङमा बुधवार थप १८ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य...बाँकी
धरान – अस्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको हिमाअस कन्सल्टेन्सीले पुर्वाञ्चलको इटहरी शाखाबाट सेवा सुरु गरेको छ । नेपाली विद्यार्थीलाई अस्ट्रेलिया लैजाने उद्देश्यका साथ इटहरीको पुर्वलाइनमा हिमाअसको शाखा सुरु भएको हो । सन् २००८ सालमा अस्ट्रेलियाको...बाँकी
सुर्खेत – उपभोक्ता ठग्ने सुर्खेत डेरी उद्योग प्रालिलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले बचाउ गरेको छ। उक्त डेरीद्वारा उत्पादित “रारा दुध” र “रारा दही”मा लेवलिङ्ग नगरि बजारमा विक्रि गर्दै आएको थियो। सोही...बाँकी