मान्मा – कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं.२ मा रहेको पञ्चदेव माध्यमिक विद्यालय भवन निर्माण अलपत्र परेको छ। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्षमा उक्त विद्यालयमा पक्की भवन निर्माण गर्न भन्दै ५० लाख...बाँकी
सल्यान – त्रिवेणी, कालीमाटी गाउँपालिका र बन्गाडकुपिण्डे नगरपालिकामा सञ्चालित ३ क्रसर उद्योग मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको छ। जिल्ला प्रशासन र डिभिजन वन कार्यालयले गरेको अनुगमनका क्रममा जथाभावी क्रसर उद्योग सञ्चालनमा ल्याइएको भेटिएको हो। त्रिवेणी गाउँपालिका–३ रिखेबजारमा...बाँकी
काठमाण्डौ – नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार दिउँसोसम्मको तथ्यांक अनुसार उपत्यकामा अहिलेसम्म ९७ हजार १ सय ५९ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको हो। काठमाण्डौ उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या १...बाँकी
वि.सं.२०७७ साल मंसिर २ गते मंगलवार || सन् २०२० नोभेम्बर १७ तारिख || नेपाल संवत ११४१ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। परिस्थितिवश अरूका...बाँकी
युवा राई/हङकङ – जोर्डनको क्यान्टोन रोडस्थित एक नेपाली रेष्टुरेण्टमा आइतवार साँझ भएको आगलागीमा ७ जना नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा ९ वर्षको बालकसहित ४ पुरुष र ३ महिला रहेका छन्। प्राप्त जानकारीका अनुसार मृत्यु...बाँकी
अछाम – अछाम जिल्लाको साविकको दर्ना गाविस–९ का ललित थापा अन्नपूर्ण माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्दागर्दै वि.सं. २०५७ मा तत्कालीन नेकपा माओवादीमा भूमिगत भए। वि.सं. २०५४ मै सङ्गठित भएपनि गाउँबाट माओवादीमा भूमिगत भएर जाने...बाँकी
काठमाडौँ – प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। यमपञ्चकको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ...बाँकी
वि.सं.२०७७ साल मंसिर १ गते सोमवार || सन् २०२० नोभेम्बर १६ तारिख || नेपाल संवत ११४१ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ समयमै गम्भीर नबन्दा समस्यामा परिएला। आफ्नै कमजोरीले इष्टमित्र...बाँकी
काठमाण्डौ – आफैले काम गरेको फ्याक्ट्रीबाट चोरी गरेको आरोपमा ९७ लाख रुपैयाँसहित सेक्युरिटी गार्ड पक्राउ परेका छन्। गत बिहीबार राती भरतपुर महानगरपालिका-९ काँडाघारीस्थित एपोलो पेन्ट्स प्रालिको भवन भित्र लकरमा रहेको उक्त रकम चोरी भएको थियो।...बाँकी
खोटाङ – खोटाङको जन्तेढुंगा गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको छ। स्वास्थ्य सेवा लिनका लागि करिब १ घण्टाभन्दा धेरै हिँड्नुपर्ने बाध्यता झेल्दै आएका सर्वसाधारणलाई आफ्नै ठाउँमा स्वास्थ्य सेवा उपलव्ध गराउने लक्ष्यकासाथ जन्तेढुंगा गाउँपालिका-५ चिसापानीको खुटा...बाँकी