News Portal

मकाउमा देउसी भैलोमा कार्यक्रममा संकलित रकम ताप्लेजुङमा सहयोग

हिमालीसंचार संवाददाता
४९३ पटक

मकाउ – मकाउमा आयोजित तिहार विशेष कार्यक्रममा खेलिएको देउसी भैलो कार्यक्रमबाट संकलित रकम उर्लाबारी स्थित बालगृह र ताप्लेजुङ स्थित बालमन्दिर आधारभूत विधालयका गरिब, वित्पन्न परिवारका बालवालिकाहरुलाई सामाजिक अभियन्ता गीता मगर शेर्पाको नेतृत्वमा न्यानो ज्याकेट प्रदान गरिएको छ।

मकाउमा देउसी भैलो कार्यक्रममा संकलित रकम सामाजिक अभियन्ता गीता मगर शेर्पा मार्फत मोरङको उर्लाबारीमा रहेको बाल गृहलाई सिता मगर गुरुङ माध्यमद्वारा बाल गृहकी संचालिका मिना बराललाई ५१ थान न्यानो ज्याकेट हस्तान्तरण गरिएको थियो। 

ताप्लेजुङ स्थित श्री बालमन्दिर आधारभूत विधालयममा २६ थान न्यानो ज्याकेट हस्तान्तरण गरिएको सामाजिक अभियन्ता गीत मगर शेर्पाले हिमालीसंचार डटकमसंगको कुराकानीमा बताएकी छिन्। देउसी भैलो कार्यक्रममा सहभागी सहयोगी सम्पूर्ण महानुभाव प्रति हार्दिक आभार समेत व्यक्त गरेकी छिन् । 

यो पनी पढनुहोस्

समाजसेवी गीता मगर शेर्पाको नेतृत्वमा नमूना बाल गृहका बालबालिकाहरुलाई कपडा सहयोग 

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...