काठमाण्डौ – कोरोना भाइरस संक्रमणबाट अस्पतालमा उपचाररत चर्चित हाँस्य कलाकार मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनलाई कात्तिक १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बसिरहेका गजुरेलको...बाँकी
जनकपुर – जनकपुरमा आफ्नै पत्नी र छोरीमाथि एक जना युवाले एसिड प्रहार गरेका छन्। जनकपुरधाम उपमहानगरपालिका २०, देवपुरारुपैठा बस्ने २६ वर्षीय आरती शाह र तीन वर्षीया छोरी रियामाथि एसिड आक्रमण भएको हो। प्रहरीका अनुसार जानकीनगरमा डेरा...बाँकी
काठमाण्डौ – कोरोना संक्रमित भएका डाक्टर गोविन्द केसीले आफ्नो उपचार खर्च आफै बेहोर्ने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमण भएर शिक्षण अस्पताल महारजगंजको गणेशमान सिंह भवनमा भर्ना गरेर उपचार गरिरहेका डा. केसीको उपचार खर्च...बाँकी
म्याग्दी – ठेकेदार सम्पर्कमा नआएपछि म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा निर्माणाधिन सडक र मोटरेबल पुल अलपत्र परेको छ। सकिनुपर्ने समयमा आधा पनि भौतिक प्रगति भएको छैन्। गलेश्वरमा अलपत्र परेको मोटरेबल पुल र सडक उत्तर दक्षिण जोड्ने कालीगण्डकी...बाँकी
काठमाडौं – यातायात व्यवस्था विभागले ‘स्मार्ट लाइसेन्स’ छपाइका लागि १४ लाख कार्ड खरिद गर्ने भएको छ। सोका लागि केही समय पहिला ठेक्का आह्वान गरिएकामा प्राप्त आवेदनमा मूल्याङ्कन भइरहेको विभागका निर्देशक रामचन्द्र पौडेलले बताए। उनका अनुसार...बाँकी
इटहरी – वरिष्ठ गायक तथा संगीतकार जीतेन राई ‘रमपम पूर्वेली म्युजिक अवार्ड-२०२०’ अन्तर्गत लाईफ टाइम अचिभमेन्ट अवार्डद्वारा सम्मानित भएका छन् । शुक्रबार इटहरीको होटल बरण्डामा आयोजित एक समारोहमा प्रदेश नं १ का उद्योग, पर्यटन, वन...बाँकी
रबिन्द्र बराल/ मोरङ – मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ मा वस्दै आएकी मायादेवी ढकालको मृत्यु भएको ५ दिन बितिसक्दा समेत आर्थिक अभावका कारण काजक्रिया हुन नसकेको खबर हिमाली संचार साथै एभिन्युज टेलिभिजनका एभिन्युज पहल...बाँकी
कास्की – बैदेशिक रोजगारीको लागि बिदेश पठाईदिने र बिदेश पठाउनको लागि आवश्यक रकमसमेत आफैले उपलव्ध गराईदिने भन्दै २ जना महिलाहरूलाई बिभिन्न प्रलोभनमा पारी मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ...बाँकी
कुवेतसिटी – विशाल मानन्धरको बिषेश पहलमा नेपाली जन एकता सेवा समाज कुवेतले बिरामी १३ महिने नाबालिका सियोना श्रेष्ठको उपचारका लागी आर्थिक सहयोग गरेको छ। हाल पोल्यान्डमा स्पाइनल मस्कुलर एट्रोफी रोगको उपचारार्थ सियोना श्रेष्ठको लागि सहयोगार्थ...बाँकी
काठमाडौँ – प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्य दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा...बाँकी