News Portal

गृहपृष्ठ समाचार, समाज

प्रहरीको संयुक्त गस्तीद्वारा पटका बरामद

रंगेली  – नेपालीहरुको महान चाड दिपावली तथा छट पर्व नजिकिदै जाँदा भारतीय सिमाबाट पटका र पटकाजन्य वस्तुहरु तस्करले भित्र्याउन थालेका छन । ससस्त्र प्रहरी बिओपी मयाँगन्जका प्रहरी निरिक्षक अबिषेक अधिकारी र सिमा प्रहरी चौकी मायाँगन्जका...बाँकी

भाइसँग अवैध सम्बन्ध राखेको भन्दै श्रीमानद्वारा श्रीमतीको हत्या

सोलुखुम्बु – सोलुखुम्बुमा भाईसँग अवैध सम्बन्ध राखेको भन्दै श्रीमानले आफ्नो श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन् । सोताङ गाउँपालिका-३ का २९ वर्षीय होम बहादुर राईले भाइसँग अवैध सम्बन्ध रहेको चाल पाएपछि खुकुरी प्रहारबाट २८ वर्षीय...बाँकी

ओली-दाहाल छलफलपछि नेकपा विवाद झन् उत्कर्षमा

काठमाण्डौ – सत्तारुढ नेकपाभित्रको विवाद झनै उत्कर्षमा पुगेको छ । बिहीबार दिउँसो बालुवाटारमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलले विवाद झनै बढाएको एक नेताले दाबी गरे । ती नेताका अुनसार...बाँकी

कुवेतमा सडक दुर्घटनामा जाजरकोटका एक युवकले ज्यान गुमाए

माधब शाही/कुवेत – कुवेतमा सडक दुर्घटनामा परेर एक नेपाली युवकको मृत्यु भएको छ। सडक दुर्घटनामा बारेकोट गाऊँपालिका-४ जाजरकोटका ३२ वर्षीय दिपक सिंह ठकुरीको मृत्यु भएको हो। मृतक ठकुरी विगत ३ वर्षदेखि कुवेतको सीजीजीसी कम्पनीमा काम...बाँकी

हेर्नुहोस् आज कात्तिक २० गते बिहीवारको राशिफल

वि.सं.२०७७ साल कात्तिक २० गते बिहीवार || सन् २०२० नोभेम्बर ५ तारिख || नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसर प्राप्त भए पनि परिस्थिति त्यति सहज नरहला।...बाँकी

हुम्लाका विद्यालयमा पठनपाठन शुरु

सिमकोट – कोरोना महामारीले सात महिनादेखि बन्द हुम्लाको सिमकोटका विद्यालय बुधबारदेखि सामाजिक दूरीसहित पठनपाठन शुरु गरेका छन् ।  यही कात्तिक १६ गतेको सिमकोट गाउँपासिकाको शिक्षा समितिको बैठकले विधालय सञ्चालनका लागि निर्देशन दिएको थियो । पालिकामा...बाँकी

भारतीय पत्रकार अर्नब गोस्वामी पक्राउ

ऐजेन्सी – भारतीय पत्रकार अर्नब गोस्वामी पक्राउ परेका छन् । रिपब्लिक टेलिभिजनका प्रधान सम्पादकसमेत रहेका अर्नबलाई मुम्बई प्रहरीले आत्महत्या दुरुत्साहनको मुद्दामा पक्राउ गरेको भारतीय सञ्‍चारमाध्यमले जनाएका छन् । भारतीय समाचार संस्था पीटीआईका अनुसार अर्नबलाई सन्...बाँकी

भारतीय सेनाध्यक्षको विरोध हुन नदिन चारै सुरक्षा निकाय परिचालन

काठमाण्डौ – नेपाल–भारत सीमा विवादबारे विवादास्पद अभिव्यक्ति दिएका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल भ्रमणका लक्ष्य गरेर उच्च सुरक्षा सतर्कता अपनाइएको छ । भ्रमणमा सुरक्षाका लागि नेपाली सेनाका अलावा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय...बाँकी

कुनै पनि परिस्थितिमा राजीनामा दिन्‍नँ : प्रधानमन्त्री

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पारेका छन् । बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै कुनै पनि परिस्थितिमा आफूले राजीनामा नदिने बताएका हुन् ।...बाँकी

मदनकृष्णको मर्मस्पर्शी मन छुने स्टाटस, सर्जिकल माक्सले धेरै हतसम्म बचाउछ

काठमाण्डौ – सामाजिक सञ्जाल फेसवुकमा मदनकृष्ण श्रेष्ठ लेख्छन ‘हरिबंशलाई कोरोना पोजेटिभ भैसकेको रहेछ, यो कुरा हरिबंश आफैलाई पनि थाहा थिएन। “उ आफैलाई थाहा नभएको कुरा मलाई थाहा हुने त कुरै भएन। हामी दुबैजनाले यस बिषयमा...बाँकी