News Portal

    गृहपृष्ठ समाचार, समाज

    बर्दिया निकुञ्जबाट वेपत्ता भनिएका पश्चिम सुर्खेतका शिवराम रानाको कंकाल फेला

    २०७७ साउन ४, आइतबार सुर्खेत – चार महिना अघि बर्दियाको निकुञ्जबाट वेपत्ता भएका भनिएका पश्चिम सुर्खेतका शिवराम रानाको कंकाल फेला परेको छ। बराहताल गाउँपालिका वडा नं. १ समशेलीका ३१ बर्षीय राना गत फागुन १० गते...बाँकी

    साइकल चोरेरै भक्तपुरमा तीन तले घर, साइकल चोर्ने नया तरिका

    काठमाण्डौ । सर्लाही घर भएका रमेश माझी उर्फ सुरेश महानगरीय प्रहरी वृत नयाँ बानश्वरको हिरासतमा छन् । बानेश्वर प्रहरी वृतको पार्किङमा महँगा साइकल देख्न सकिन्छ । सुरेश र ती साईकलबीच खास सम्बन्ध छ । ती...बाँकी

    हङकङमा आज थप १०८ जनामा कोरोना संक्रमण पुष्टि

    युवा राई, हङकङ । हङकङमा आइतवार थप १०८ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङको नियमित न्यूज ब्रिफिङमा जनाएको छ। स्वास्थ्य संरक्षण केन्द्रकी डा. चुवाङ शुक वानले आइतवारको न्युज ब्रिफिङमा १०८ जनामा कोरोना...बाँकी

    कलेज पढ्ने युवतीको गोजीमा कण्डम !

    एजेन्सी – अचेल १२ कक्षामा पढ्ने छोराछोरीको यौन सम्बन्धका कारण भारतीय अभिभावक अत्याधिक समस्यामा पर्नेको एक अनुसन्धानले खुलासा गरेको छ। उनीहरूलाई यौनको विषयमा शिक्षा नदिएकै कारण यो समस्या भोग्नु परेको सो अध्यानले देखाएको हो। यौनका...बाँकी

    हेर्नुहोस् आज साउन ४ गते आइतबारको तपाईंको राशिफल

    वि.सं.२०७७ साल साउन ४ गते आइतवार, सन् २०२० जुलाई १९ तारीख मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ बेलामा होस नपुर्याउँदा केही समस्या झेल्नुपर्ला। रचनात्मक काममा जुट्ने समय छ। तर, परिस्थितिले...बाँकी

    नेपाल रेडक्रस सोसाइटी भ्रष्टाचारले थिलथिलो, अर्बौं अपचलन

    काठमाण्डौ । सामाजिक सेवाको उद्देश्यसाथ स्थापित नेपाल रेडक्रस सोसाइटी भ्रष्टाचारले थिलथिलो भएको छ। समाज कल्याण परिषद्ले बनाएको अध्ययन अनुगमन समितिले रेडक्रसमा व्यापक बेथिति रहेको प्रतिवेदन सरकारलाई बुझाएको छ। उसले सरकारको स्वीकृतिबिना अर्बौं रकम विदेशबाट ल्याएर...बाँकी

    ठोरीमा भारतीयले उखेले सीमास्तम्भ, राम जन्मभूमि थप विवादित

    काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमि पर्सा ठोरीमा रहेको भनेपछि एकाएक चर्चामा आएको ठोरीस्थित सीतागुफानजिकै रहेको सीमास्तम्भ भारतीयले उखेलेर फालेका छन् । ठोरीका स्थानीय जानकार प्रकाश खनालले सीतागुफा परिसरमा मन्दिर बनाउने तयारी भइरहेकै...बाँकी

    हङकङमा थप ६४ जना संक्रमित, हाल सम्म १२ जनाको मृत्यु

    युवा राई, हङकङ । हङकङमा शनिवार थप ६४ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ। स्वास्थ्य संरक्षण केन्द्रकी डा. चुवाङ शुक वानले शनिवारको न्युज ब्रिफिङमा ६४ जनामा कोरोना संक्रमणको पुष्टि भएको...बाँकी

    नेपाली सहयोगी हातहरु, मकाउद्वारा दोस्रो चरणको रक्तदान कार्यक्रम सम्पन्न

    मकाउ । नेपाली सहयोगी हातहरु, मकाउले पहिलो चरण अन्तर्गतको रक्तदान कार्यक्रम जुलाई ११ तारिख, आज दोस्रो चरण अन्तर्गतको रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। मकाउमा एक दिनमा २० जना भन्दा धेरै रक्तदाताहरुले रक्तदान दिन नमिल्ने हुदा...बाँकी

    कराते प्रशिक्षकमाथी प्रहरी प्रमुखले गरे हातपात

    २०७७ साउन ३, शनिबार धादिङ – धादिङका प्रहरी प्रमुख रविन्द्र रेग्मीले एक खेलाडीमाथि हातपात गरेका छन्। शुक्रबार बिहान अन्दाजी ६ः३० बजेको समयमा जिल्ला खेलकुद विकास समिति धादिङको स्वामित्वमा रहेको सदरमुकाम नीलकण्ठ क्याम्पस नजिकैको कभर्डहलमा खेलाडीहरुलाई...बाँकी