News Portal

रंगेली प्रहरीद्वारा ६ सय लिटर घरेलु मदिरा बरामद

हिमालीसंचार संवाददाता
३९७ पटक

रबिन्द्र बराल/मोरङ– मोरङको रंगेली स्थित ईलाका प्रहरी कार्यालयले अबैध रुपमा घरमा उत्पादन गरेको मदिरा बरामद गरेको छ।

मोरङको कानेपोखरी, रमाइलो, जदाह, दलेली लगायतका स्थानहरुमा घरमा उक्त उत्पादन गरेर सिमाबर्ति क्षेत्रमाबाट अबैध रुपमा भारत तर्फ लैजादै गरेको अबस्थामा रंगेली प्रहरीले ६ सय लिटर घरेलु मदिरा बरामद गरेको छ । 

प्रहरी डाईनिया, झपरतलका स्थानहरुबाट साता दिन भित्र सो मदिरा बरामद गरेको प्रहरीले जनाएको छ । ब्यपारीहरुले बिहानको समयमा साइकल, मोटरसाइकल र टेम्पुको प्रयोग गरेर बिक्री गर्नेका लागि  ल्याउने गरेका छन ।

बुधबार  मदिरा आन्तरिक राजस्व कार्यालयमा बुझाईएको ईलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक अनमोल खड्काले बताए ।

प्रतिकृया दिनुहोस्

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...