News Portal

धनपालथानका सबै वडामा पशु स्वास्थ्य तथा बाँझोपन निवारण सम्बन्धमा शिविर सम्पन्न

हिमालीसंचार संवाददाता
३३९ पटक

रबिन्द्र बराल/ मोरङ –  मोरङको धनपालथान गाउपालिकामा पशु स्वास्थ्य तथा वाझोपन निवारण सम्वन्धि एक दिने शिविर सम्पन्न भएको छ।

सो गाउपालिकाको वाडा न ३ मायागन्जमा शिविरको आयोजना गरिएको थियो । २ सय ५०  घर धुरिका पशु चौपायाको  स्वास्थ्य उपचार गरिएको शिविरमा नाम्ले, जुका, चर्चरे तथा भ्यागुते रोग लागेका पशु चौपायाको नि:शुल्क उपचार गर्नुका साथै  औषधी तथा   भिटामिन समेत उपलव्ध गराइएको थियो ।

उक्त सेवामा १ सय ५० बटा गाईको गोबर परीक्षण, र ६ सय गाईको मेडिकल उपचार गरिएको नायक पशु सेवा प्राविधिक शिव कुमार रायले बताए । सो वडाका वडा अध्यक्ष  गुलाव चन्द मंडलले  सिविरको उद्घाटन गरेका  थिए।  चिसो वढन थालेकाले विभिन्न रोगका कारण पशु चौपाया विरामी हुने हुदा गाउपालिकाको प्रतेक वडा मा पशु स्वास्थ्य सिविरका आयोजना गर्न लागिएको गाउपालिकाका अध्यक्ष हरीलाल सिंहले बताए ।

प्रतिकृया दिनुहोस्

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...