News Portal

गृहपृष्ठ समाचार, समाज

कीर्तिपुर नगरपालिकाको वडाअध्यक्ष मालीको निधन

काठमाण्डौ – काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नं. ७ का अध्यक्ष राजकुमार मालीको निधन भएको छ।  मस्तिष्कधातका कारण उपचारका क्रममा वयोधा अस्पतालमा उनको निधन भएको हो।  कीर्तिपुर नगरपालिकाकी उपमेयर सरस्वती खड्काको अनुसीर “अहिले नगरपालिका भवनअगाडि शोक...बाँकी

आज वि.सं २०७७ साल चैत ३० गते साेमवार, सन् २०२१ अप्रिल १२ तारिख

उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ। राेकिएकाे काम बन्नेछ...बाँकी

पोखरा क्रिकेट रंगशाला निर्माण ३ वर्षदेखि अन्यौलमा

कास्की – गण्डकी प्रदेश सरकारको प्रादेशिक अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने बहुप्रतिक्षित योजना तीन वर्षदेखि अन्यौलमा छ। सरकार गठन भएलगत्तै करीव डेढ अर्ब लगानीमा बनाउने भनिएको क्रिकेट रंगशालाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भएको वर्ष दिन...बाँकी

सारथि साहित्य परिवारको पहिलो संयुक्त गजल सङ्ग्रह “सारथि” विमोचन

काठमाडौँ – सारथि साहित्य परिवारले आफ्नो पहिलो संयुक्त गजल सङ्ग्रह “सारथि” विमोचन गरेको छ। संस्थाका कार्यक्रम संयोजक रमेश न्यौपाने राधाकृष्णको सभापतित्वमा संचालित कार्यक्रममा प्रमुख अतिथी डा.दामोदर पुडासैनी तथा विशिष्ट अतिथिहरु प्रा.डा.गार्गी शर्मा, डा.शेषराज आचार्य, डा.पुष्प...बाँकी

मध्यरातमा बागलुङको एक फर्निचर उद्योगमा भीषण आगलागी, आगो अझै नियन्त्रणमा आएको छैन

काठमाण्डौ – बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ। विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ। गए राति २:०० बजेदेखि शुरु भएको आगलागी अझै...बाँकी

सरकारले दिएको पदक विषयमा सामाजिक संजालमा चौतर्फी आलोचना

काठमाडौ – राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शीतलनिवासमा राष्ट्रका विभिन्‍न क्षेत्रमा योगदान पुर्‍याएका व्याक्तिहरुलाई विभिन्न मानपदवी, अलङ्कार र पदक वितरण गरेकी थिइन्। उक्त पदकको चौतर्फी आलोचना भइरहेको छ। नेपाल सरकारबाट प्राप्त पदकसहित सम्मानित व्यक्तिहरुले आफ्नो तस्वीर...बाँकी

विराट गोल्डकप: पन्जाब पुलिस क्लब क्‍वाटरफाइनलमा

विराटनगर – गोर्खा ब्वाइज फुटबल क्लब रूपन्देहीलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै भारतीय टोली पन्जाब पुलिस क्लब शुक्रबार विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनल पुगेको छ। निर्धारित र अतिरिक्त समयमा दुवै टिमवाट १–१ ले बराबरी भएपछि खेलको...बाँकी

भक्तपुरको बिस्का जात्रा आजबाट शुरु, यस्तो छ जात्राको तयारी

काठमाण्डौ – सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आजबाट शुरु हुँदैछ।     यो जात्रासँगै भक्तपुर नौ दिन आठ रात जात्राको विशेष रौनकमा काठमाण्डू झुम्ने छ। बिस्का जात्रा आज साँझ टौमढीस्थित ङातापोल...बाँकी

कैलाश श्रेष्ठ नाम परिवर्तन गरी भूमिका श्रेष्ठको नाममा नागरिकता दिने मन्त्रिपरिषद्को निर्णय

काठमाण्डौ – नेपाल सरकारले पारलैंगिक अभियन्ता भूमिका श्रेष्ठलाई नागरिकता दिने निर्णय गरेको छ। गृह मन्त्रालयको प्रस्तावमा कैशाल श्रेष्ठको नाम परिवर्तन गरी भूमिका श्रेष्ठ राख्न मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको सरकार प्रवक्ता तथा सञ्चार तथा प्रविधि मन्त्री...बाँकी

सडक दुर्घटनाले परदेशमै खोसियो सल्यानका छविलालको सपना

अनिल पराजुली दोहा – घरबाट फर्किएको ६ महिना नबित्दै सल्यानको कपुरकोट गाउँपालिका-४ का छविलाल बुढाले अकल्पनीय घटना सामाना गर्नु पर्‍यो। कम्पनीबाट साँझको काम सकेर क्याम्प जान कतारको समल रोड (१६ नम्बर) मा बाटो काट्ने क्रममा...बाँकी