पोर्चुगल – अवैतनिक महावाणिज्यदूत मकर हमालको संयोजकत्वमा भएको सर्वपक्षीय भेलाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको घर जग्गा रोक्का गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ। कुँवरले पोर्चुगलमा सञ्चालन...बाँकी
काठमाण्डौ – सभामुख अग्नि सापकोटाले नेकपा माओवादी केन्द्रका चार सांसदको पद खोसिएको सूचना प्रतिनिधि सभामा सुनाएसँगै ती सांसदको मन्त्री पद पनि गुमेको छ। नेकपा माओवादी केन्द्रका सांसदहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर...बाँकी
एजेन्सी – चिनियाँ राजधानी बेइजिङ संसारकै धेरै अर्बपतिहरू बस्ने शहर बनेको छ। फोर्ब्स म्यागजिनले प्रकाशित गरेको संसारका अर्बपतिको सूचीमा परेकामध्ये १ सय जना बेइजिङका बासिन्दा रहेका छन्। तीमध्ये ३३ जना अर्बपति यसपालिमात्रै थपिएका हुन्। बेइजिङपछि...बाँकी
काठमाडौं – नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाली कांग्रेस समर्थक अध्यक्षका उम्मेदवार विपुल पोखरेलले लिड गरेका छन्। बुधबार भएको देशभरिको मतदानपछि भएको मतगणनामा पोखरेल फराकिलो मतसहित अगाडि देखिएका हुन्। निर्वाचन समितिका एक सदस्यका अनुसार अध्यक्षका प्रत्यासी...बाँकी
विराटनगर – नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रदेश १ मा १४८६ मत खसेको छ । प्रदेश १ को ८ जिल्लाका १६१५ मतदातामध्ये १४८६ जनाले मतदान गरेको हुन् । जसमध्ये मोरङमा २०६ मतदातामध्ये १९७ मत खसेको छ।...बाँकी
काठमाडौँ – ‘टेलिफोनको टावर नहुँदा मान्छे भिरबाट खस्यो भनेर कसैलाई खबर गर्न तथा कोही आकस्मिक बिरामी भएमा एम्बुलेन्स बोलाउन पाउँदैनौँ, के यो सेवा प्रदायकले नागरिकप्रति गरेको अपराध होइन ?’, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा मङ्गलबार आयोजित...बाँकी
काठमाण्डौ – आजभन्दा झन्डै साढे सात सय वर्षअघि राजा जयस्थिति मल्लले नेपालमा एउटा कानून जारी गरेका थिए। विक्रम सम्वत १४३६ सालमा जारी उक्त कानुनको दफा १९ मा भनिएको थियो; “निर्धन तथा छोरा नभएकी स्त्रीले जब...बाँकी
रामप्रसाद ढुंगेल – कृषिप्रधान देश नेपालमा किसानहरुको उत्पादनलाई सिधै उपभोक्तासमक्ष पुर्याउने उदेश्यले एक एप सार्वजनिक गरिएको छ । ‘हाट बजार’ नामको यो एपका माध्यमबाट किसानले आफ्नो उत्पादनको मुल्य आफै तोकेर बिक्री गर्न पाउने र उपभोक्ताले...बाँकी
उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो...बाँकी
विराटनगर – विराटनगर विमानस्थल आन्तरिक उडान हुने सबैभन्दा ठूलो टर्मिनल निर्माण हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगरमा देशकै ठूलो टर्मिनल भवन बनाउने भएको हो । विमानस्थलमा यात्रुको चाप बढ्दै गए पछि साँघुरो टर्मिनल...बाँकी