News Portal

सद्भाव बचतले रंगेलीले अस्पताल र प्रहरीलाई स्वास्थ्य सामाग्री बितरण

हिमालीसंचार संवाददाता
४१० पटक

रबिन्द्र बराल -माेरङकाे रंगेलीमा रहेको सद्भाव बचत तथा ऋिण सहकारी संस्थाले रंगेली कोभिड अस्पताल र ईलाका प्रहरी कार्यलय रंगेलीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । रंगेली बडा नम्बर ७ मा रहेकाे सद्भाव बचत तथा ऋण सहकारी संस्थाले नेपालमा दाेस्राे लहरकाे काेराेना भाईरसका कारण अग्रपंक्तिमा रहेर देश र जनाताकाे स्वास्थ्यका लागि दिनरात नभनि आग्रपंक्तिमा रहेर काम गर्दे आएका स्वास्थ्यकर्मी तथा शान्ति सुरक्षमामा २४ घन्टा अहाेरात्र खटिदै आएकाे ईलाका प्रहरी कार्यलय रंगेली लाई माक्स, सेनिटाईजर , गेल्वस , फेस-सिलड, हस्तान्तरण गरेको छ।

यसरी सद्भाव बचत तथा ऋण सहकारी संस्थाले स्वास्थ्य सामाग्री उपलब्ध गराएकाे हुनाले आफ्नो युनिटमा कार्यरत प्रहरीलाई समेत काम गर्ने हाैसला प्रदान गरेको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक अनमाेल खड्काले बताए । सद्भाव बचतले बिगत बर्षमा समेत कोभिडमा खटिने विभिन्न ठाउँहरुमा सहयोग समेत गर्दे आईरहेकाे र आगामी दिन हरुमा समेत सामाजिक कार्यलाई निरन्तरता दिदै जाने संस्थाका अध्यक्ष कमलेश्वर ठाकुरले बताए ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...