काठमाडौँ। दसैँ र तिहार जस्ता महत्वपूर्ण पर्व सकिएसँगै मुलुकभर निर्वाचनको माहोल सुरु भएको छ। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको रौनक बढ्दै गरेका बेलामा भने सुदूरपश्चिमका युवाहरु भने कामको खोजीमा भारत पस्न थालेका छन्। मङ्सिर ४ गतेको...बाँकी
माल्टा। डेंगु संक्रमणबाट युरोपियन मुलुक माल्टामा एक नेपाली युवतीको निधन भएको छ। रोजगारीको लागि एक महिनाअघि मात्र माल्टा पुगेकी इलाम कन्यामकी बिनिता ढुंगेलको उपचारकै क्रममा निधन भएको हो। गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाका अध्यक्ष भुवन...बाँकी
रंगेली -मंगलवार रबिन्द्र बराल रंगेली गौचर गौशालाको ४२ औ साधारणसभा सम्पन्न भएको छ । गोपाष्टमीकाे अवसर पारेर प्रत्येक बर्ष संस्थाले साधारण सभा गर्दे आईरहेकाे छ। २०३७ सालमा स्थापना भएको उक्त गाैशलाले ५२ बिगहा भूमिको संरक्षण...बाँकी
धरान। धरानका मेयर हर्कराज राई (साम्पाङ)ले निरन्तर खस्रो टिकाटिप्पणी दिएका कारण सामाजिक सञ्जालमा तरंग पैदा गरिरहन्छन्। विशेष गरेर फेसबुक पेज मार्फत सूचना प्रवाह गरेर जनपरिचालन गरेका मेयर साम्पाङले पछिल्लो समय यहि कारण उनको लोकप्रियता खस्केको...बाँकी
तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिकामा आरन सञ्चालन गर्दै आएका ५१ वर्षीय रामलाल विश्वकर्माले फलामलाई मार हान्न विद्युतबाट चल्ने स्वचालित घन बनाएका छन्। फलामको हतियार गाल्न विश्वकर्माले दुई वर्ष पहिले विद्युतबाट चल्ने स्वचालित घन बनाएपछि उनको परिचय...बाँकी
परमानन्द पाण्डे, टीकापुर। कर्णाली नदीको दौलतपुरघाटमा पक्की पुल नहुँदा स्थानीय डुंगाको जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। सुदूरपश्चिम प्रदेशको टीकापुर नगरपालिका र लुम्बिनी प्रदेशको राजापुर नगरपालिका जोड्ने दौलतपुरघाटमा पुल नभएकै कारण वर्षौंदेखि दुबै ठाउँका स्थानीय जोखिमपूर्ण...बाँकी
कुवेत – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतद्वारा नेपालीहरुको महानचाड दिपावलीकाे अवसरमा देउसी-भैलो तथा बृहत् सांस्कृतिक कार्यक्रम कुवेतकाे मेमोरी हल, मङ्गाफमा भव्यरुपमा हिजाे अक्टोबर २६ तारिखमा सम्पन्न भयो। कार्यक्रम शुरुवात तोकिएको समयभन्दा ढिलाे नै...बाँकी
काठमाडौं। तिहारमा माइतीलाई के उपहार दिने ? अहिले यसका नानाथरि विकल्प छन्। यही प्रश्नको जवाफ खोज्न विगतमा खासै अलमल गर्नु पर्दैनथ्यो। झटपट भने हुन्थ्यो, ढाका टोपी। तिहारमा चेलीले माइतीलाई दिने सर्वोत्तम उपहार हो यो। किनभने...बाँकी
कुवेत सिटी। गत शनिवार अक्टोबर २२ तारिखका दिन कुवेतमा ४३ बर्षिय एक जना नेपाली नागरिकले आत्महत्या गरेका छन। आत्माहत्या गर्ने काठमाडौँ भैसीपाटी घरभई कुवेतस्थित कुवेत रिसोर्स कम्पनि अन्तरगत एयरपोर्टमा बिगत १ दशक भन्दा बढि समयदेखि...बाँकी
पोखरा। श्रीधनञ्जय गोत्रिय भण्डारी समाज नेपालको आठौं साधारणसभा पोखरामा सम्पन्न भएको छ। बार्षिक साधारणसभाको कार्यक्रम प्रमुख अथिति नेपाल सरकारका पुर्व सचिब कृष्णप्रसाद भण्डारीले दाजुभाइहरुको मित्रतासगँ राष्ट्रका हरेक कुराहरुमा जोडिएको बताउनुभयो। संस्कार र संस्कृतिलाई पनि भुल्नु...बाँकी