कुवेत सिटी। कुवेतमा समस्यामा परेकी बर्दियाकी रेखा राेकाय हिजाे बेलुका स्वदेश फर्किएकी छिन्। उनी कुवेत आएको महिनादिन पछि बिरामी परेकी थिईन। त्यति मात्र होईन उनको कामकाे समेत तालमेल नभएपछि कुवेतीको घरबाट भाग्न बाध्य भएको बुझिएको...बाँकी
कुवेत सिटी। मगर सँघ कुवेतको चौंथो ऐतिहासिक अधिवेशन तथा मगर समुदायको राष्ट्रिय साँस्कृतिक पर्व एवं आम नेपालीहरुको महान चाड माघे सकराती कार्यक्रम १३ जनवरी २०२३ शुक्रबारका दिन मगर संस्कृतिमा आधारित प्रस्तुतिहरुको साथमा कार्यक्रम आयोजना गरिएको...बाँकी
काठमाडौं। वैदेशिक रोजगारका लागि कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा खोटाङ दिक्तेल रुपाकोट मझुवागढी–१० का २७ वर्षीय रामकृष्ण आचार्य रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। सामाजिक...बाँकी
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मुकेशकुमार पाठकसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। पाठकसहित गाउँपालिका अध्यक्ष विक्रम यादव, इन्जिनियर अजय यादव र लेखापाल शिवशंकर प्रसाद कुसवाहाविरुद्ध विशेष...बाँकी
अख्तियार दुरुपयोग अनुसन्धान आयोग चक्रघट्टा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भ्रष्टाचार मुद्दा सर्लाही
रबिन्द्र बराल, मोरङ। माेरङकाे रंगेली नगरपालिका-४ स्थित आमताेलामा बर्षौदेखि बसाेवास गर्दे आईरहेका कृष्ण प्रसाद पाैडेल अहिले आफ्नो श्रीमती बिरामी भएपछि निकै चिन्तिन बनिरहेका छन। बिगत केही महिनादेखि शाेभाकुमारी पाैडेल (चापागाईं)लाई क्यान्सर भएपछि कृष्णकाे घरमा बज्रपात...बाँकी
काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले म्यानपावर व्यवसायीकै कारण ‘फ्रि भिसा फ्रि टिकट’ लागू हुन नसकेको बताएका छन्। उनले वैदेशिक रोजगारीमा हुने विकृति र विसंगतिलाई रोक्न रोजगार व्यवासायीलाई निर्देशन दिएका छन्। पछिल्लो समय...बाँकी
कुवेत सिटी। बैदेशिक रोजगारीको शिलशिलामा कुवेत आएकी कल्पना राईको मृत्यु भएको खबर प्राप्त भएको छ। खोटाङको ऐसेलुखर्क-५ फुर्सेकी कल्पनाले नोभेम्बर १६ तारिखमा आत्महत्या गरेको बुझिएको छ। कुवेतमा घरेलु कामदारको रुपमा कार्यरत (पासपोर्ट नं. १०६८४८०५) रहेकी...बाँकी
काठमाडौँ। हाम्रो स्वास्थ्यको लागि फाइदाजनक तरकारी हो ब्रोकाउली। ब्रोकाउलीको तरकारी धेरैले रुचाउने पनि गर्छन्। ब्रोकाउली तरकारीको रुपमा मात्र नभई औषधिको रुपमा पनि उपयोग गर्ने गरिन्छ। प्रोटीन, क्याल्सियम, कार्बोहाइड्रेट, आइरन, भिटामिन ए, सी र अन्य पोषक...बाँकी
कुवेत सिटी। रण ध्वोज लामा नेतृत्वको एनआरएनए एनसीसी कुवेतले गत नोभेम्बर १४ तारिखमा कुवेतस्थित नेपाली दूतावास, कुवेतका क्रियाशील संस्था, नेपाल पत्रकार महासंघ कुवेत शाखा लगायतलाई समेत सम्बोधन गरेर एक प्रेस विज्ञप्ति जारी गर्यो। उक्त बिज्ञप्तिमा भनिएको...बाँकी
काठमाडौँ। सरकारले निर्वाचन सुरक्षाका लागि करिब ३ लाख जनशक्ति परिचालन गरेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी २ लाख ९८ हजार ५७९ परिचालन गरिने गृह मन्त्रालयले जानकारी...बाँकी