News Portal

गृहपृष्ठ Breaking News, समाचार, समाज

ब्यानर लेखाइमा त्रुटि भएपछि आयोजकको व्यापक आलोचना

अविनाश चौधरी धनगढी। कञ्चनपुरको एक संस्था ब्यानरको कारण सामाजिक सञ्जालमा आलोचित बनेको छ। द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्र (सीभीएसडब्लुडीसी)को व्यापक आलोचना भएको हो। सो संस्थाले तालिमका लागि बनाएको ब्यानर लेखाइमा केही त्रुटि देखिएपछि सामाजिक...बाँकी

खजुरा गाउँपालिकाले अनाथ बालबालिकाका लागि आवासीय भवन बनाउदै

नेपालगन्ज। बाँकेको खजुरा गाउँपालिकामा अभिभावकविहीन बालबालिकाका लागि आवासीय भवन बन्ने भएको छ। खजुरा–२ गाउँस्थित गौरीनगरमा भवन बनाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत नृपराज उपाध्यायले बताए। उनका अनुसार पहिलो चरणमा भवन निर्माणका लागि रु ५० लाख विनियोजन...बाँकी

कल्पना राईकाे शब पठाउन युके र कुवेतका संघसंस्थाबाट आर्थिक सङ्कलन (नामावली सहित)

हरि बानियाँ,कुवेत सिटी। वैदेशिक रोजगारीको सिलसिलामा कुवेत आएकी खोटाङ ऐसेलुखर्क-५ फुर्सेकी कल्पना राईले गत नोभेम्बर १६ तारिखमा आत्महत्या गरेकी थिईन। घरेलु कामदार (राहदानी नम्बर १०६८४८०५)को रुपमा कुवेत आएकी कल्पना इलिगल (अवैधानिक) भएकि थिईन। अवैधानिक भएर...बाँकी

२३ एसपीको काज सरुवा हुँदा बाँकेमा सन्तोषसिंह राठौर आए जिल्ला प्रहरी प्रमुख

नेपालगन्ज। नेपाल प्रहरीका २३ जना उपरीक्षक (एसपी)हरुको काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयअन्तर्गतको मानवस्रोत विभागका अनुसार आवश्यकताका आधारमा २३ जना एसपीको काज सरुवा भएको हो। काज सरुवा हुँदा ८ जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका...बाँकी

नेपालबाट गोर्खा भर्ती निरुत्साहित गर्ने भारतको योजना

पर्शुराम काफ्ले, नयाँदिल्ली। भारत सरकारले गत जेठदेखि चारवर्षे अवधिका लागि सैनिक भर्ती गर्ने नयाँ योजना ‘अग्निपथ’ लागू गरेसँगै नेपालबाट गोर्खा भर्ती रोकिएको छ। गोर्खा सैनिक र उनका परिवार नेपालमा भारतको ‘सफ्ट पावर’का रूपमा चिनिन्छन्। गोर्खा...बाँकी

दियुस हत्या प्रकरण: परिवारले आरोपी छुट्दा मन बुझाउने ठाउँ पाएनन्

उर्लाबारी, मोरङ। गत कात्तिक १३ गते छठ पुजामा हत्या भएका १५ वर्षीय दियुस श्रेष्ठकी आमा सुभद्राको आँखाबाट आँशु अझै रोकिएको छैन। आफ्ना एक्लो छोरा दियुसले अनाहकमा ज्यान गुमाएको भन्दै टोलाएर बस्छिन्, रुन्छिन्। एकछिन सम्हालिए पनि...बाँकी

११ कक्षाका बिद्यार्थीलाई गर्यो धुनिबेशि स्कुलले स्वागत

धादिङ। धुनिवेशि माध्यमिक आवाशिय बिद्यालयले कक्षा ११ मा भर्ना भएका नयाँ बिद्यार्थीहरुका लागि स्वागत कार्यक्रमकाे आयाेजना गरेकाे छ। एग्राे अरेन्ज रिसाेर्टमा संञ्चालन भएकाे उक्त कार्यक्रम भव्यताकाे साथ सम्पन्न भएकाे छ। कार्यक्रमका क्रममा आ-आफ्नो मन्तब्य राख्दै...बाँकी

महोत्तरीबाट ११ हजार नक्कली नोटसहित एक भारतीय नागरिक पक्राउ

महोत्तरी। जिल्ला प्रहरी कार्यालय महोत्तरीले नक्कली नोटसहित एक जनालाइ पक्राउ गरेको छ। ११ हजारका नक्कली नोटसहित भारतीय नागरिक रमन कुमारलाइ प्रहरीले पक्राउ गरेको हो। जलेश्वर नगरपालिका-३ स्थित मालिबाडाको घुम्ती पसलमा नेपाली पैसा साटन खोज्दा स्थानीयहरुले...बाँकी

बालगायिका कमला घिमिरेले समीक्षासँग माफी मागीन्

काठमाडौं। आफूले गाएको लाइभ दोहोरी विवादमा परेपछि बालगायिका कमला घिमिरेले क्षमायाचना गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत अञ्जनमा गल्ती भएको भन्दै माफी मागेकी हुन्। अहिले आफ्नो दोहोरीलाई लिएर गरिएको हल्लाले आफू छक्क परेको कमलाले बताएकी छन्।...बाँकी

धुनिबेशि बाेर्डिङ स्कुलमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

धादिङ – धुनिवेशी माध्यमिक बोर्डिङ स्कूलमा साप्ताहिक रुपमा हुने अतिरिक्त क्रियाकलाप मध्ये आज अन्तर गृह क्विज प्रतियोगिता सम्पन्न भएकाे छ। रातो, नीलो, पहेंलो र हरियो सदन  चार समुहका प्रतिनिधि बिध्यार्थीहरु समाबेश भएकाे उक्त कार्यक्रम भब्यताका...बाँकी