काठमाडौं। पशुपति क्षेत्रमा अतिक्रमित गरी निर्माण गरिएका विभिन्न संरचना तत्काल हटाउन काठमाडौं महानगरपालिकाले २४ घण्टाको अल्टिमेटम दिएको छ। पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमन अधिकारीका अनुसार पशुपति क्षेत्रमा अतिक्रमण गरि निर्माण गरिएका संरचनाको निरीक्षण गरेपछि...बाँकी
काठमाडौं। नेपाली सेनाले विभिन्न पदमा खुला तथा समावेशी पदका लागि दरखास्त आह्वान गरेको छ। शुक्रबार एक सूचना प्रकाशित गर्दै जंगी अड्डा, भर्ना छनोट निर्देशनालयले विभिन्न भर्ती केन्द्रबाट दरखास्त दिने जानकारी दिएको हो। बन्दोबस्ती कार्य सिपाही,...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्षी नगरपालिका-१ स्थित काँटा मेला नजिकैमा रहेको धनश्यम गानगाईको पोखरी छेउमा खाल्डो खनेर गाडिएको अवस्थामा १५ बर्षीय युवाको शव फेला परेको छ। गान्धी आश्रम माध्यमिक बिधालयमा कक्षा ८ मा पढदै गरेका दिल...बाँकी
काठमाडौं। काठमाडौं उपत्यका बाहिर स्थायी ठेगाना भएका नागरिकहरूका लागि सरकारले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्न उपत्यका भित्र केही स्थानहरू तोकेको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बुधबार एक सूचना जारी गर्दै काठमाडौं र ललितपुरमा गरी...बाँकी
काठमाडौं। विदेशबाट युवतीहरु ल्याएर नेपालमा कोठी सन्चालन गर्ने गरेको आरोपमा अफ्रिकी महिला पक्राउ परेकी छन्। मानव बेचबिखन अनुसन्धन ब्यूरोको टोलीले युगान्डाकी २५ वर्षीया नतासा भनिने इम्माकुलेट नाबासुम्बालाई पक्राउ गरेको हो। ब्यूरोका अनुसार नतासाले काठमाडौंको ठमेलस्थित...बाँकी
काठमाडौं। सामाजिक सञ्जालमा भाइरल ‘अभियन्ता’ शर्मिला वाइवाले विष सेवन गरेकी छन्। उनको हाल वीर अस्पतालमा उपचार भइरहेको छ। काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीका अनुसार वाइवाले बानियाटारस्थित आफ्नै निवासमा हिजो राति विष सेवन गरेकी हुन्। राति...बाँकी
काठमाडौँ। सरकारले स्वदेशको रोजगारीलाई प्राथमिकता दिएर बाध्यात्मक रोजगारीलाई शून्यमा झार्ने नीति लिएको दाबी गरिरहँदा रोजगारीको खोजीमा वैदेशिक रोजगारीमा जानेको लर्को नै लागेको छ। वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्ष २०७९–८० को पहिलो सात महिना...बाँकी
बाँके। कोभिड-१९ ले विश्व स्वास्थ्य र जनमानसमा भएको असरले विश्व नै रोकिएको आवस्था थियो। एक्स जेनेरेसन इभेन्ट म्यानेजमेन्ट एन्ड एड एजेन्सीले विगत २०११ देखि गर्दै आएको “मिस नेपालगञ्ज” पनि अछुतो रहन सकेन। विश्व स्वास्थ्य संगठनको...बाँकी
धनगढी। लिम्पियाधुरा, कालापानी र लिपुलेक भारतका लागि सामरिक महत्वका केन्द्र हुन्। भारत सहजै ती क्षेत्र छाड्ने पक्षमा छैन्। लिपुलेकले उत्तरी सीमा तिब्बतको पुराङ/ताक्लाकोट र दक्षिणमा भारतको उत्तराखण्ड जोड्छ। भारतीय नागरिक कैलाश मानसरोवर जान मात्र होइन,...बाँकी
युवा राई, हेटौड़ा। मकवानपुरको कैलाश गाँउपालिमा लागूऔषध गाँजा, चरेस र बन्दुकसहित ५ जना पक्राउ परेका छन्। शुक्रबार राति कैलाश गाउँपालिका ६ दुम्सीखर्कबाट लागूऔषध गाँजा, चरेस र दुईवटा बन्दुकसहित पाँच जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी मकवानपुरले...बाँकी