विराज राेस्यारा कैलाली। शुक्रबार रातिदेखि परेको अविरल वर्षाले दार्चुलामा धनजनको क्षति पुर्याएको छ। नौगाड गाउँपालिकामा पहिरोमा परि २ जनाको मृत्यु भएको छ। जिल्लाको नौगाड गाउँपालिका–१ सल्लामा पहिरोमा परि ३० वर्षीया किम्ती ठगुन्नाको मृत्यु भएको हो।...बाँकी
भाद्र २५, २०७९ शनिबार रामप्रसाद ढुंगेल/युएइ – रोजगारीका सिलसिलामा युएइको दुबई पुगेका खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १४ बुईपा दम्कुका मेखराज ढकालको आफ्नै साथीले छुरी प्रहार गरी हत्या गरेका छन्। युएइको अबुधाबी...बाँकी
काठमाडौँ। विवाहपछि वैवाहिक सम्बन्धलाई बचाउन र राम्रो बनाउनमै सबैको जोड हुन्छ। वैवाहिक सम्बन्ध यस्तो सम्बन्ध हो कोहिका लागि जीवनभरीको साथ हो। जसमा विश्वास र माया भरिएको हुन्छ। आधुनिक समाजमा विवाहको परिभाषा परिवर्तन हुँदै गइरहेको छ।...बाँकी
इटहरी। सुनसरीको इटहरी उपमहानगरपालिकाले टोलटोलमा राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ। वडा नम्बर ६ ले वडावासीको सहजताका लागि राष्ट्रिय परिचयपत्र प्रदान गर्दै आएको छ। वडावासी कोही पनि नछुट्न भनेर वडा कार्यालयले टोलटोलका नागरिकलाई पालैपालो परिचयपत्र वितरण...बाँकी
पुष्कर खड्का, रामेछाप – रामेछापमा आफ्नै भतिजी बुहारीलाई जबरजस्ती करणीको आरोपमा पक्राउ परेका रामेछाप उद्योग बाणिज्य महासंघका कोषाध्यक्ष पवन कठायत जेल चलान भएका छन्। रामेछाप नगरपालिका–१ गोठगाउँ घर भई सदरमुकाम मन्थलीमा ब्यावसाय संचालन गर्दै आएका...बाँकी
२१ भाद्र २०७९, मंगलवार सुर्खेत। पुर्वी सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्वर ३ को वडा कार्यालयमा आग्रिगाउँका स्थानियले आज मंगलवार ताला लगाएका छन्। आज केही स्थानिय नागरिकहरुले वडा अध्यक्ष लोक बहादुर शाहीको राजीनामा माग गर्दै वडा...बाँकी
धादिङ– गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित नेपाल एसबीआई बैंक लिमिटेड शाखाले गर्दै आएको दैनिक कार्यप्रति जनता धेरै नै असन्तुष्ट छन्। अहिले आएर पालिकाको वडाअध्यक्षले नै नेपाल एसबीआई बैंक लिमिटेडले गरेको गतिविधि देखेर सामाजिक सञ्जालमा...बाँकी
भदौ १९ आईतबार रबिन्द्र बराल, मोरङ्ग। रंगेली नगरपालिका-४ मा रहेको ससस्त्र प्रहरी बिओपी रंगेलीले सीमा निगरानी गर्ने उद्श्यले समिती गठन गरेको छ। पछिल्लो समयमा सिमा क्षेत्रमा लागुओैषध, हातहतियार ओसारपसार, सिमा स्तम्भ अतिक्रमण, अबैध चाेरी पैठारी,...बाँकी
दाङ – दाङमा टिकटक बनाउने क्रममा भीरबाट खसेर एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ सल्यान रोडका ३४ वर्षीय नवीन केसी रहेका छन् । सल्यानबाट तुलसीपर तर्फ आउने क्रममा मोटरसाइकलबाट झरेर टिकटक बनाउन गएका...बाँकी
१७ भदौ, २०७९ शुक्रबार काठमाडौँ। राष्ट्रिय सभाले नागरिकता सम्बन्धी विधेयक पारित गरेको छ। शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई बहुमतले पारित...बाँकी